रसुवागढी हाइड्रोपावरमा बाढीले पुर्यायो ठूलो क्षति, विद्युत उत्पादन बन्द

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट गत पुस १६ गतेदेखि व्यापारिक...


लाभांश र हकप्रद पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गते शुक्रबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले...


महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र...


बैंकिङ्ग प्रणालीबाट ६३ दिनको लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार २५ गते बुधबार बजारबाट ४० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।...


देशका प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको...


चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच मंगलबार साँझ तीन बुँदे सहमति भएपछि चिकित्सकहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ । उपभोक्ता अदालतको पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै संघको नेतृत्वमा देशभरका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका सेवा...


रोड भासिएपछि दाउन्ने सडकखण्ड पूर्णरूपमा बन्द

काठमाडौं । पूर्व–पश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। बर्दघाट–४ स्थित खुर्सानी खोला नजिक रोड भासिएपछि सडकखण्ड बन्द भएको हो। रोड भासिएसँगै दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ। यता वैकल्पिक मार्ग पनि नभएकाले सडक...


एकैदिन ६० रुपैयाँले महंगियो धनियाँ, अन्य तरकारीको भाउ कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरिया धनियाँको भाउ एकैदिन ६० रुपैयाँले बढेर २३२ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। यता रातो बन्दाको भाउ पनि ५५ रुपैयाँले बढेर २२५ रुपैयाँ पुगेको छ भने रायोको...


लाभांश, आईपीओ र हकप्रद शेयरको बाँकी रकम फिर्ता लिन नेरुडे मिर्मिरे लघुवित्तको आग्रह

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश, आईपीओ र हकप्रद शेयर बापतको बाँकी रकम फिर्ता लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीको विभिन्न आर्थिक वर्षमा सम्पन्न भएको साधारणसभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा पनि केही...


प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको गत जेठ २६ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको उक्त साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...


एशियन लाइफको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २५ गते) देखि ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १...


उपल्लो मुस्ताङमा बाढीले दुई पक्की पुल बगायो, थप चारवटामा क्षति

काठमाडौं । मंगलबार साँझ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा आएको भीषण बाढीका कारण कम्तीमा ६ वटा पुलमा क्षति पुगेको छ। करीब तीन घण्टासम्म लगातार बगिरहेको लेदोसहितको बाढीले दुईवटा पक्की मोटरेबल पुल पूर्णरूपमा बगाएको हो। बाढीले लोमान्थाङ–४ को...


यस्तो छ आज डलर, दिराम, रियाल लगायतका विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.८२ रुपैयाँ र बिक्रीमूल्य १३७.४२ रुपैयाँ तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३...


गभर्नर नियुक्तिमा सर्वोच्चले तत्काल रोक नलगाउने, रिटलाई प्राथमिकतामा राख्दै सुनुवाइ अघि बढाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो। हाललाई अन्तरिम...


आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । उपभोक्ता अदालतको फैसलाको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघलाई सरकारले वार्ताका लागि बोलाएको छ। स्वास्थ्य सेवा ठप्प पारेर गरिएको आन्दोलन अन्त्य गर्ने विषयमा मंगलबार साँझ सरकार र संघबीच संवाद हुन लागेको हो। प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री...


सामाजिक उत्तरदायित्वमा सक्रिय सांग्रिला बैंक: स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश...


तिब्बतमा भारी वर्षाको चेतावनी, भोटेकोशी–सुनकोशी आसपास बाढीको उच्च जोखिम

काठमाडौँ । छिमेकी मुलुक चीनको तिब्बत क्षेत्रअन्तर्गत पर्ने न्यालममा वर्षा तीव्र भइरहेको र राति थप भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएपछि भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको...


हिम स्टार उर्जाको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै ६२ करोड संकलन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिन मै ६२ करोड ६२ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् असार २४ गते साँझ ५ः६ बजेसम्म ५ लाख २० हजार २६७ जनाले ६२...


क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक सम्झौता

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको...


सानेपाबाट १ अर्ब ५० करोडको अवैध क्रिप्टो धन्दा भण्डाफोर : दुई भारतीय नागरिक प्रहरी फन्दामा

काठमाडौँ । नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार ललितपुरको सानेपाबाट उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जना लामो समयदेखि नेपालमा बसेर...