मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष यादव घुस सहित पक्राउ

काठमाडौं । रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादव ३ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। वडाध्यक्ष यादवले वडाको विभिन्न योजनाहरूको निर्माण काम सकिएपछि दिने भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेका थिए। बार्गेनिङपछि...


रसुवागढी नाका बन्द, चीनसँगको व्यापार अवरुद्ध

काठमाडौं । गएराति तिब्बत क्षेत्रमा परेको भीषण वर्षासँगै आएको बाढीका कारण नेपाल–चीन सीमास्थित रसुवागढी नाकाको मितेरी पुल बगाएको छ। यसका कारण रसुवा हुँदै चीनसम्मको सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको भन्सार यार्डमा रहेका करीब १५० सवारीमध्ये धेरैजसो विद्युतीय...


यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार द्द४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, तीते करेला ३० रुपैयाँ,...


प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। यद्यपि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने...


रसुवागढी नाकामा दर्जनौं गाडी बगायो, करोडौंको बीमा दावी पर्ने

काठमाडौं । आज विहानै आएको भिषण पहिरोको कारण रसुवागढी नाकाबाट दर्जनौंको संख्यामा नयाँ तथा पुराना गाडीहरु बगाएका छन् । जसबाट नेपालका बीमा कम्पनीहरुमा करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । रसुवागढी नाकाबाट नेपाल भित्राउने क्रममा रहेका थुप्रै इभी...


राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडद्वारा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आजको बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिनेछ। कम्पनीले...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...


हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति...


रसुवागढीमा भिषण बाढी पहिरो, चीनको केरुङ जोड्ने मितेरी पुल बगायो, अर्बौको क्षति

काठमाडौं । आज विहानै आएको भिषण बाढी पहिरोबाट नेपालको चीनसँगको व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति भएको छ । यद्यपि मानवीय क्षतिको विवरण आइसकेको छैन । मितेर पुल भएको लेन्दे खोलमा भिषण बाढी आएको हो । बाढीबाट रसुवागढी हाईड्रोपावर, नयाँ...


हिम स्टार उर्जाको आईपीओ आजदेखि बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। यसमा लगानीकर्ताले १० बजेपछि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न...


दोर्दी खोलाको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि बोलपत्र खुलेको छ। कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार...


महिला आर्थिक पत्रकारका लागि एक दिने बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि एक दिने बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार महिला आर्थिक पत्रकार संघ (फेजा) ले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै...


बिक्री हुनै छोडेपछि एकैपटक २ लाख घट्यो केई इक्यूटको मूल्य

काठमाडौँ । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँले घटाइएको छ। नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले बिक्री नहुन थालेपछि मूल्य समायोजन गरेको बताइएको छ। यसअघि २२ लाख ९६...


झुटा नापी र म्यादको चलखेलमार्फत ५२ लाख सरकारी रकम हिनामिना, सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । हँसपुर नगरपालिका वडा नं. ५ स्थित सुगा निकासदेखि कट्टी चोकसम्मको पी.सी.सी. ढलान योजना कार्यान्वयनमा ठगी र अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धानका क्रममा ५२ लाख ७२...


सेबोनमा नव नियुक्त कर्मचारीका लागि अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नव नियुक्त कर्मचारीहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण (इन्डक्सन) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार २२ गतेदेखि २३ गतेसम्म आयोजित उक्त तालिम कार्यक्रम सेबोनको मानव संसाधन शाखाको संयोजनमा सम्पन्न भएको हो। दुई...


नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर हुन अयोग्य !, स्नातकोत्तर तहको शैक्षिक योग्यता पुग्ने दावी गर्नै सकेनन्

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रचलित संविधान, कानुन र नियमहरुको बर्खिलाप हुने गरी सार्वजनिक नियुक्तीहरुमा गैर कानुनी तथा कानुन बमोजिमको योग्यता नै नपुगेको व्यक्तिहरु नियुक्ती गरेको तथ्य खुलेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ...


बागमती गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । बागमती गाउँपालिकामा बृहत बृक्षारोपणको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला डिभिजन बन कार्यालय मकवानपुर र बागमती गाउँपालिकाको समन्वयमा गाउँपालिकामा बृहत बृक्षारोपण गरीएको हो । गाउँपालिकामा चालु आर्थिक वर्षमा हजारौं बोट विरुवा बृक्षारोपण गरिसकेको छ । चालु आवको...


वित्तीय र मौद्रिक नीति फरक बाटोमा हिँड्दा अर्थतन्त्र गम्भीर दबाबमा : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले वित्त नीतिले देखाएको बाटोमा मौद्रिक नीति हिँड्न नसक्दा मौद्रिक नीतिप्रतिको अपेक्षा बढी भएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा सोमबार आयोजित छलफल कार्यक्रममा उनले वित्तीय नीतिको मार्गचित्रलाई मौद्रिक...


जन्मदिनमा छोरीलाई हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र विवाह उत्सवलगायत विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसै क्रममा बारा जितपुर सिमरा घर भइ हाल भक्तपुर सुर्यविनायक बसोबास गर्दै आएका बुबा हरि प्रसाद अर्याल...


लोवर मिड रावा खोला हाईड्रोपावरले १० करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले  आइपीओ जारी गर्ने भएको छ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले आइपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । यस...