बीमितको हकमा काम नगरे प्रदेश तथा शाखा प्रमुखलाई कारबाही गर्ने अध्यक्ष ओझाको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा...


टीभीएसको जुपिटर ११० नेपाली बजारमा: स्मार्ट प्रविधिसहित १५ नयाँ फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव...


सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना

काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ।  मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।...


प्रभु बैंकका अध्यक्ष कार्कीले लिए शपथ

काठमाडौं । प्रभु बैंकक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले शपथ लिएका छन् । अध्यक्ष कार्कीले आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। शपथग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय...


आईपीओ बाँडफाँड अब चाँडो हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै आईपीओ बाँडफाँको समयम छोट्याएको छ । बोर्डले निर्देशिका संशोधन गर्दै आईपीओ बाँडफाँडको लागि तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई...


बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने, कस्ता छन् शर्तहरु ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो। धितोपत्र...


हाइड्रोपावरको शेयरमूल्यमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । यस इन्डेक्समा कारोबार...


नेपाल रि र गार्डियन माइक्रो लाइफको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।...


नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबारमा पनि गिरावट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । सोमबार शेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।...


कृषि बीमाको अनुदान सिफारिस स्थानीय तहबाट उपलब्ध गराउन संसदमा माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले नेता अच्युत प्रसाद मैनालीले कृषि तथा पशुपन्छी बीमा प्रणाली निकै झण्झटिलो भएकाले एकीकृत गरी लागु गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधी सभामा बोल्दै मैनालीले कृषकले पशु बीमाको एउटै विवरण बीमा कम्पनी,...


सुनको मूल्य सार्वजनिक हुनै छोड्यो, देशभर कारोबार ठप्प

काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर...


पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए ७९औं जन्मदिन, निर्मल निवासमा शुभकामना दिनेको भीड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७९औं वर्षमा प्रवेश गरेका छन्। उनको जन्मदिनको अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि समेत खुला गरिएसँगै शुभकानमा दिनेको भीड लागेको छ। शाहको जन्म २००४ साल आजकै दिन नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नका...


समयमै दाबी भुक्तानी नदिने कम्पनी र बीमा सर्भेयरलाई कारवाही गर्छौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सदर ओझाले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारबाही गरिने बताएका छन्। नेपाल बीमा प्राधिकरणले आइतबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघसँग आयोजित बीमा सम्बन्धी...


भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र

काठमाडौँ । साना लगानीकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको एनआईएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा हाल व्यापक असन्तुष्टि र गुनासो उत्पन्न भएको छ । प्रारम्भमा राम्रो प्रतिफल दिने, लगानीकर्तालाई लामो समयको लागि नियमित बचत र लगानीको अभ्यास गराउने...


जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी गिफ्ट

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै

काठमाडौं । डिशहोमले इन्टरनेट र टिभी क्षेत्रमा सेवा उपभोक्ताहरूको अनुभव अझ आकर्षक बनाउन नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड ल्याउने घोषणा गरेको छ। डिशहोमका अनुसार यो सुविधा ‘माइ डिशहोम एप’ मार्फत उपलब्ध हुनेछ र एक्टिभ सदस्यता भएका ग्राहकहरूलाई कार्ड एपमै...


संसदीय सुनुवाइ समितिबाट प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्य अनुमोदित

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ अनमोदन गरेको छ। समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश...


चिकित्सकहरूको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, बिरामी समस्यामा

काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएका छन्। अदालतबाट हालै लिइएका निर्णयप्रति असहमति जनाउँदै चिकित्सकहरू सेवा बहिष्कारमा उत्रिएका हुन्। उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल, र ग्राण्डी...


ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा, कहिले हुन्छ सूचीकृत ?

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । सीडीएससीले असार २२ गते आइतबार साँझ शेयर परेकाहरूको डिम्याट खातामा शेयर पठाइसकेको हो । उक्त आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ । नेप्सेमा...


झाँक्रे खोला जलविद्युत परियोजनामा पहिरोले टर्बाइनमा क्षति

काठमाडौं । दोलखाको जिरी नगरपालिका–९, बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनामा पहिरोले क्षति र्पुयाएको छ । अविरल वर्षासँगै आएको पहिरोले ६३५ किलोवाट क्षमताको परियोजनाको पावर प्लान्टमा क्षति र्पुयाएको हो । खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले पहिरो पन्छाउन...