सरकारी ठेक्कामा गम्भीर लापरवाही: चार कम्पनी ‘कालोसूची’मा

काठमाडौँ । सम्झौता अनुसार समयमा काम नगरेका चार निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न सरकारी निकायहरूबाट प्राप्त सिफारिसको आधारमा...


प्रिमियर वायर्सको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त

काठमाडौं ।   प्रिमियर वायर्स प्रालिले भव्य समारोहका बिच आफ्नो २५औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडा, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा...


बाग्लुङको जैमिनी नगरपालिकामा एकैदिन कार्यालय समयमा ५ वटा बैठक बसेर भत्ता वितरण

काठमाडौं । गण्डकी प्रदेशस्थित बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित ८ जनाले एकैदिन कार्यालय समयभित्र ५ वटा बैठक बसेर भत्ता लिएको पाइएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको जैमिनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनले उक्त कुरा तथ्यसाथ...


बीमा कम्पनीहरुले बढाए दावी भुक्तानीको दायरा, ११ महिनामा ७३ अर्ब दावी भुक्तानी, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरु बीमा दावी भुक्तानीको दायरा बृद्धि गर्दै अघि बढीरहेका छन् । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दोहोरो अंकले बृद्धि गराउन सफल भएका हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले...


रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट, वित्तीय अवस्था कस्तो ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस (आईएस)’ बाट सुधार गरी ‘केयर–एनपी ए माइनस (आईएस)’ मा पुर्‍याएको हो । ‘केयर–एनपी ए माइनस (आईएस)’...


सार्वजनिक पदमा पुगेका सबैले अब सम्पत्ति विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएका राष्ट्रपति, प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले अब पदभार ग्रहण गरेको मितिबाट ३० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रस्ताव अघि सारिएको छ। ‘स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी’ विधेयकमार्फत ल्याइएको यो प्रस्तावले सम्पत्ति विवरण बुझाउने...


काठमाडौं उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनको तयारी, पूर्वाधार निर्माणमा जोड

काठमाडौं । काठमाडौं उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनको तयारीलाई तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायबीच छलफल भएको छ। विद्युतीय बस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणका विविध पक्षमा ध्यान केन्द्रित गर्दै साझा यातायात...


प्रतिकित्ता १११ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ६६९.९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ...


यस्तो छ आज फलफूल र तरकारीको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार २३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, लोकल...


कोशी प्रदेशमा बीमा विस्तारबारे सरकार र प्राधिकरणबीच छलफल

काठमाडौं । असार २२ गते नेपाल बीमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग संयुक्त रूपमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले गरेका थिए। प्रमुख अतिथिको...


अभियान लघुवित्तको लकइन अवधि साउनमा सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकतर्फको १५ लाख २५ हजार कित्ता शेयर र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता...


प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो। उक्त...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.३४ रुपैयाँ र बिक्रीमूल्य १३६.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.३४ रुपैयाँ र बिक्रीमूल्य ८९.७४ रुपैयाँ र जापानिज...


चार वर्षमा अधिवेशन सम्भव छैन, व्यवस्था निलम्बन गरौंः कांग्रेस सहमहामन्त्री डिना

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीको विधानमा उल्लेख गरिएको ‘चार वर्षमा सबै तहमा अधिवेशन’को व्यवस्था कार्यान्वयन गर्न असम्भव भएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेकी छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले वडादेखि...


प्रतिकित्ता १०० रुपैयाँमै शेयर बेच्दै दोर्दी खोला, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री...


दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी १ अर्ब...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण...


गर्जाङ उपत्यका हाइड्रोले १० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । बिक्र प्रबन्धक नियुक्ति...


जीवन बीमा पोलिसी सरेण्डर ११%ले बढ्यो, ११ महिनामा बाहिरियो १३ अर्ब ५४ करोड

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेण्डर बढ्दै गएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब...


१ अर्ब ४५ करोडको एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ...