एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि आज सकिंदै
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि आज असार १९ गतेबाट सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको...
बाराको जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट, एकजना घाइते
काठमाडौं । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट हुँदा एकजना घाइते भएका छन्। बिस्फोटमा परी घाइते हुनेमा भारतको बिहारस्थित सीतामडीमा बस्ने ३५ वर्षीय अजय बैठा रहेका छन्। त्यहाँ अपरेटरको काम गर्दै आएका उनको बिस्फोटको कारण...
डलरको भाउ बढ्यो, अरू मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २९ पैसाले घटेर खरीददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम भएको छ। यता एक युरोपियन यूरोको खरीददर १६०.९५ रुपैयाँ र बिक्रीदर १६१.६६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीददर...
एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार १९ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका...
अख्तियार प्रमुखसहितका संवैधानिक पदाधिकारीको नियुक्ती सदर हुने सर्वोच्चको फैसला, प्रधानन्यायाधीश नै अल्पमतमा
काठमाडौं । सर्वोच्च अदालतले साढे चार वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर गरिएको संवैधानिक नियुक्ती सदर हुने ठहर गरेको छ । यद्यपि प्रधानन्यायाधीश आफैले खारेज हुने भनि राखेको मत अल्पमतमा परेको छ । सर्वोच्च अदालतको यस्तो...
विकास हाइड्रोपावरको आइपीओमा पहिले दिनमै कति पर्यो आवेदन ?
काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आज ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर...
स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दुको निर्णयले बीमितमा अन्यौलता सिर्जना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दुका विषयमा स्वास्थ्य बीमा बोडको निर्णयले बीमितमा अन्यौलता सिर्जना भएको छ। प्रथम सेवा बिन्दुका विषयमा स्वास्थ्य बीमा बोर्डले हालै जारी गरेको परिपत्रले बीमितमा अन्यौल सिर्जना भएको हो । केही निजी तथा सामुदायिक...
ललितपुर महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच बीमा सम्झौता, ४० प्रतिशत प्रिमियम ललितपुर महानगरले तिर्ने
काठमाडौं । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र स्वास्थ्य बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ । समझदारी पत्रमा...
काठमाडौं–ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक समेत रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा...
शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे
काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ। निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने...
बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छः अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना...
कर्णाली विकास बैंकमा अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र नेपालगञ्जबाट पक्राउ
काठमाडौँ । कर्णाली विकास बैंकमा भएको दुई अर्ब रुपैयाँको आर्थिक घोटालासम्बन्धी अनुसन्धानले तीव्रता पाउँदै गएको छ। सोही प्रकरणमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएको...
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्डमा असार २२ गतेदेखि आवेदन दिन सकिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना –२’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च...
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं अवामी लिगकी अपदस्थ नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको छ।न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार सो फैसला...
२८ लाख नगदसहित वीरगंजबाट तीन जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको नगद २८ लाख २७ हजार रुपैयाँसहित पर्सा जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर–२ का २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज –३ का २३ वर्षीय बिनितकुमार श्रीवास्तव र...
कर्मकाण्डी होइन, तथ्यमा आधारित बजेट ल्यायौं: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिए ।...
जीवन बीमा कम्पनीद्वारा जेठ महिनामा ४ अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन, प्रभु महालक्ष्मी–आइएमई र नेशनलको उच्च ग्रोथ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा चार अर्ब १६ करोड २३ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार जेठ महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त...
एसईई उत्तिर्णलाई काठमाडौँमा निःशुल्क प्लस टु पढ्ने अवसर, महानगरपालिकाको फारम कसरी भर्ने ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क अध्ययनको सुनौलो अवसर प्रदान गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका, सामुदायिक विद्यालयमा अध्ययन गरेका तथा समावेशी वर्गका विद्यार्थीलाई लक्षित गर्दै महानगरले छात्रवृत्तिका लागि प्रवेश...
विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कुनको कति रुपैयाँले बढ्यो शेयरमूल्य ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको...
पुँजी बजारमा चमकः कारोबार रकममा उछाल, जीवन बीमा र फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पुँजी बजारमा हरियाली देखिन थालेको छ, जसले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको छ । लामो समयसम्म स्थिर देखिएको बजारमा चार दिनदेखि उल्लेखनीय सुधार देखिएको हो । विशेष गरी लगानीकर्ताको खरिद आकर्षण बढेपछि कारोबारमा पनि वृद्धि...




















