उत्पात गर्मीका बीच भीषण वर्षा हुनेः २९ जिल्लामा बाढीको खतरा
काठमाडौं । उत्पात गर्मीका बीच देशका विभिन्न भागमा भीषण वर्षा हुने भएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार काठमाडौं उपत्यकासहित देशका २९ जिल्लामा बाढीको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम,...
तनहुँको घिरिङ गाउँपालिकामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले जेठ २८ गते बुधबार तनहुँको घिरिङ गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता प्राधिकरणका प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए भने प्रमुख अतिथिको रूपमा घिरिङ...
काठमाडौं–तराई/मधेश फास्ट ट्र्याकको ४१% भौतिक प्रगति, प्रस्थान विन्दुमा अझै विवाद कायमै
काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ। तर सुरुवाती विन्दु खोकनामा जमिनको स्वामित्व र स्थानीय गुठीको विषयमा विवाद कायमै रहेकाले आयोजनाले अझै पूर्ण गति लिन सकेको छैन। विवाद समाधानका लागि प्रधानमन्त्री केपी...
बीमा प्राधिकरणमा एक कार्यकारी निर्देशक, ३ निर्देशकसहित १०९ जना दरबन्दी थप गर्ने प्रस्ताव अर्थमन्त्रालयमा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले एक कार्यकारी निर्देशक, ३ जना निर्देशकसहित कूल १०९ जना नयाँ कर्मचारी दरबन्दी थप गर्ने निर्णय गरी स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकबाट पास गरिएको उक्त प्रस्ताव स्वीकृतिका...
विश्व अर्थतन्त्र घट्ने प्रक्षेपणः रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रले कस्ता चुनौतीको सामना गर्नुपर्ला ?
काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदनअनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर...
लिवर्टी माइक्रो र बागमती प्रदेशका सहकारी संस्थाबीच सम्झौताः सस्तो दरमा ऋणी र सदस्यको बीमा गरिने
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले हालै बाग्मती प्रदेशका विभिन्न सहकारी संस्थाहरूसँग सम्झौता गरेको छ। सम्झौताअनुसार सहकारी संस्थाहरूका ऋणी र सदस्यहरूलाई कम्पनीले सस्तो दरमा बीमा सेवा उपलब्ध गराउनेछ। कम्पनीले आपतकालीन अवस्थाहरूमा राहत दिनुका साथै सहकारीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्न...
ग्लोबल स्काई क्लब कार्डमार्फत टिकट किन्दा पहिलो टिकट निःशुल्क
काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन्। यस योजना अन्तर्गत...
सुनको मूल्यमा बृद्धि, बिहीबार कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज सूनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बृद्धि भएको हो । बिहीबार नेपाली बजारमा प्रतितोला सूनको मूल्य एक लाख ९२ हजार...
बीमा अभिकर्ता बीमितका आय विश्लेषक हुन् :सरोज भट्टराई, एजेन्सी म्यानेजर, सिटिजन लाइफ
नेपाली बीमा क्षेत्र र पूँजी बजारमा चिरपरिचित नाम हो, सरोज भट्टराई । ताप्लेजुङ जिल्लामा जन्मिएका भट्टराई हाल सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बानेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । एकदशक देखि काठमाडौंमा रहेका देशका विभिन्न कम्पनीशहरुमा लगानी गर्दै...
इन्फिनिटी लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नवलपरासी (पूर्व) को कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। हाल ५१ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको यस कम्पनीले व्यवस्थापकीय श्रेणी अन्तर्गत डीसीईओ...
सान्भि इनर्जीलाई नेप्सेले कति तोक्ला मूल्य रेञ्ज?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) जेठ २६ गते बाँडफाँड गरेको छ। आईपीओ बाँडफाँड भएसँगै अब कम्पनीले आईपीओ नेप्सेमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउनेछ। कम्पनीले संस्थापकलाई ५० लाख १० हजार कित्ता, आयोजना प्रभावित...
प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्। कम्पनीले संस्थापक शेयरधनीले खरीद...
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजेदेखि शुरू हुनेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका...
दुई संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागको हो। बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
बन्दाको भाउ एकैदिन ५२ प्रतिशतले बढ्योः काउली, च्याउ सस्तियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दाको भाउ एकैदिन ५२ प्रतिशतले वृद्धि भएर २८.६० रुपैयाँ प्रतिकिलो पुगेको छ। यता स्थानीय काउलीको भाउ भने १०...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, ४१ कम्पनीको मूल्य बढ्यो, कुनको कति?
काठमाडौं । यो साताको शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। अघिल्लो दिन १२ वटै उपसूचकमा गिरावट आए तापनि हाइड्रोपावर उपसूचक भने १.१३ प्रतिशतले वृद्धि भएको छ। बुधबार लगानीकर्ताहरू पनि हाइड्रोपावर कम्पनीमै झुम्मिएका छन्। राधी विद्युतको मात्रै...
तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आउँदो असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन...
दोर्दी खोलाको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ देखि जेठ २० गतेसम्म लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर १९ लाख ४६ हजार ६७६ कित्ता शेयर...
नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि भोलि जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन्। यस कम्पनीले शुरूमा ४० प्रतिशत...
प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। यसमा कम्पनीका संस्थापक शेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४३५ रुपैयाँ तोकिएको...




















