सात महीनामा लघु निर्जीवन बीमाको व्यवसाय ५० करोडबढी, नेपाल माइक्रो अगाडी

काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड २८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङक्ले देखाएको छ। प्राधिकरणले आजै मात्र सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल माइक्रो इन्स्योरेनस कम्पनीले १४ करोड...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको...


क्रेस्ट माइक्रो लाइफको आईपीओ फागुन २२ गतेदेखि

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...


क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको व्यवसायसँगै प्रतिशेयर आम्दानी बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफुना वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै अघि बढिरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसमा सर्वसाधारण लगानीकर्ताले फागुन ११ गतेदेखि आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले...


लिबर्टी माइक्रो लाइफको मुनाफा साढे ५८ लाख, अन्य सूचकको कस्तो छ प्रगति ?

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले ५८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २ लाख २५ हजार कित्ता आइपीओ आज बाँडफाँट भएको हो...


क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी...


क्रेष्ट माइक्रो लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा करिब २३९ प्रतिशतले वृद्धि भएको...


कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट

काठमाडौँ । कारोबारमा आएको दोस्रो दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार ३०१ रुपैयाँमा सुरु भएको कम्पनी शेयर अहिले ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो समाचार तयार पार्दा अर्थात १२...


गार्डियन माइक्रो लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम...


नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबी व्यवसायिक सहकार्य गर्ने सम्बन्धि सम्झौता

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि.ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मुक्तिनाथ विकास बैंकसँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । वीमा व्यवसायका विषयमा र्बैकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा माघ...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छकम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...


गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकोले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो । शेयर...


क्रेष्ट र नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौँ । हाल दुई माइक्रो इन्स्योरेन्सको आइपीओ खुला रहेको छ । कम्पनीहरुले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीलाई आवेदन खुला गरेको हो । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको उक्त आइपीओमा...


क्रेष्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका...


क्रेष्ट माइक्रो लाइफले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका दरले...


गार्डियन माइक्रो लाइफद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् प्लस टु पासले आवेदन

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा रहेका शाखा, उपशाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले विभिन्न स्थानमा रहेका १५ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन शाखा कार्यालयका लागि बजार व्यवस्थापक...