साउनमै लघु जीवन बीमा कम्पनीले संकलन गरे १० करोडभन्दा बढी बीमाशुल्क
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा नेपालमा सञ्चालनमा रहेका तीन वटा लघु जीवन बीमा कम्पनीहरूले १० करोड १८ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ७...
३५ दिनभित्र आवश्यक कागजात सहित दाबी भुक्तानी लिन स्टार माइक्रो इन्स्योरेन्सको आह्वान
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेका बीमित तथा दाबीकर्तालाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले २०८३ असार मसान्तसम्म प्राप्त भएका तर लामो समयदेखि फछ्र्यौट हुन बाँकी रहेका...
साउनमा लघु निर्जीवन बीमकले गरे ७ करोड ३१ लाख बीमाशुल्क संकलन
काठमाडौं । हाल सञ्चालनमा रहेको चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले साउन महीनामा मात्रै ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी कम्पनीहरुले २५ हजार ८ वटा बीमा पोलिसी जारी...
क्रेस्ट माइक्रो लाइफको व्यवसाय बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क संकलनमा उत्साहजनक प्रगति देखिए पनि खुद नाफामा भने...
ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यवसाय बढ्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३४ प्रतिशतले घटेर ३ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ ।...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा उछाल, व्यवसाय विस्तारमा आक्रामक
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा ३७० प्रतिशतभन्दा बढीको फराकिलो वृद्धि गरेको हो। समीक्षा अवधिमा कम्पनीले ६० लाख १ हजार रुपैयाँ...
नेपाल माइक्रो इन्स्योरेन्सको आम्दानीसँगै नाफामा उछाल
काठमाडौं । लघुबीमा व्यवसायमा सक्रिय नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानीसँगै नाफामा उच्च वृद्धि भएको देखिएको हो।...
लिबर्टी माइक्रो लाइफको आम्दानी बढ्यो, अधिकांश वित्तीय सूचकमा प्रगति
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बिमा शुल्क आर्जनमा राम्रो प्रगति देखिए पनि खुद नाफामा भने संकुचन...
चौथो त्रैमाससम्म आइपुग्दा गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा १६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा...
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा १२५ प्रतिशतको उछाल, व्यवसायमा पनि उल्लेख्य सुधार
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक आकार र नाफा दुवैमा उत्साहजनक प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा अघिल्लो वर्षको तुलनामा १२५.३० प्रतिशतको आकर्षक...
सञ्चालक समिति गठन गर्न लिवर्टी माइक्रो लाइफले बोलायो विशेष साधारणसभा
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १६ गते मंगलबार विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभा पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजे बस्नेछ। सभाले सञ्चालक समितिको गठन (निर्वाचन)...
नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले इच्छुक, योग्य नेपालीबाट आवेदन आह्वान गरेको हो । कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना,...
नेपाल बीमा प्राधिकरणद्वारा लघु निर्जीवन बीमकका प्रतिनिधिसँग कृषि बीमा तथा समसामयिक विषयमा छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण लघु बीमा शाखाले लघु निर्जीवन बीमकलाई कृषि बीमा सफ्टेवयरमा जोड्न तथा लघुबीमा सम्बन्धी समसामयिक विषयमा छलफल गरेको छ । छलफल साउन १९ गते प्राधिकरणको सभाहलमा भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक, सुपरिवेक्षण महाशाखा प्रमुख,...
क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा अभिजित केसी नियुक्त
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणले असार १ गते कम्पनीलाई पत्र काट्दै प्रमुख कार्यकारी...
गत आवमा लघु जीवन बीमकले गरे १ अर्ब २१ करोडको व्यवसाय
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा नेपालमा सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमा कम्पनीहरूले १ अर्ब २१ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको व्यवसाय गरी कुल बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले...
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त
काठमाडौं । क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका हुन् । उनीसँग बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु...
लघुबीमाको तीन वर्ष: लक्षित वर्गभन्दा सहर केन्द्रित, अन्य कमजोरीहरु के-के देखिए ?
नेपाल बीमा प्राधिकरणको अध्ययनले देखायो– व्यवसाय बढ्यो, शाखा विस्तार भयो, तर ग्रामीण र विपन्न समुदायसम्म बीमाको पहुँच अझै कमजोर काठमाडौं। नेपालमा लघुबीमाको औपचारिक अभ्यास सुरु भएको झण्डै एक दशक र विशेषीकृत लघुबीमा कम्पनी स्थापना भएको तीन वर्ष पुगेको छ।...
चार लघु निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे १ अर्ब ३२ करोडको व्यापार
काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक...
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित सिईओ मृगेन्द्रनाथ रिमाल २५ लाख धरौटीमा रिहा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल आज २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । गत साउन ७ गते पक्राउ परेका सिईओ रिमाललाई प्रहरीले आज विशेष अदालतमा थुनछेक बहसका लागि प्रस्तुत गरेको थियो...
बलियो दाबी व्यवस्थापनपछि ट्रस्ट माइक्रो इन्स्योरेन्सको रेटिङ यथावत्, निगरानी सूचीबाट हटाइयो
काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्सको जारीकर्ता क्रेडिट रेटिङ यथावत् कायम भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको जारीकर्ता क्रेडिट रेटिङ ‘आईआरएन डबल बी माइनस (जारीकर्ता)’लाई पुनः पुष्टि गर्दै यसलाई नकारात्मक प्रभावसहितको निगरानी सूचीबाट हटाएको हो। यस स्तरको रेटिङ प्राप्त...















