सामसङको दशैं अफर: ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब सस्तो मूल्यमा

काठमाडौँ। यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र सुविधासहित उपभोक्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फोनहरू कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो। सामसङ नेपालका निर्देशक प्रणय रत्न...


गृहसचिव दुवाडीसहित तीनजनाको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको जनाएको हो । मन्त्रिपरिषद्को निर्णयले गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ ।...


नेपाल र बेलायतकाबीच ऊर्जा, पूर्वाधार र जलवायु सहकार्यमा प्रतिबद्धता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  बेलायतका...


प्रदर्शनले अर्थतन्त्र संकटतिर धकेल्दैन, व्यवसायीको मनोबल उकास्न सहुलियत दिन्छौंः कार्यकारी निर्देशक खरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया...


उद्योगीलाई पुनः उठाउन रिफाइनान्सिङ आवश्यक, बैंकले बेस रेटमै कर्जा दिनुपर्छ: दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट...


सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३९ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार...


गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक: नाडा अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं,...


‘झण्डा पूजा’ को नाममा शिखर नगरपालिकाद्वारा सरकारी रकमको दुरुपयोग, कार्यालयमा नै भोजभतेर

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले घटस्थापनाको दिन कार्यालयमै भोजभतेर गर्दै सरकारी रकमको दुरुपयोग गरेको तथ्य बाहिरिएको छ । नगरपालिकाले ‘झण्डा राख्ने पूजा’ को नाममा बजेट प्रयोग गरी बोका काटेर कार्यालय परिसरमै भोज आयोजना गरेको खुलेको हो । स्थानीय सरकार...


नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय : पाँच महिनाभित्र १० शहरमा निःशुल्क इन्टरनेट

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार सम्हाल्ने बित्तिकै देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री खरेलले...


उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहण, सहिद परिवार र घाइतेलाई रोजगारी उपलब्ध गराउने पहिलो निर्णय

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै, सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग...


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनद्वारा पदभार ग्रहण, यस्तो छ हस्ताक्षर गरेको पहिलो निर्णय

काठमाडौं । राष्ट्रिय नवप्रवर्तन केन्द्रका संस्थापक र प्रख्यात नवीनता विशेषज्ञ महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् । उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको...


रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सको उडान

काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा करिब चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार पुनः नियमित उडान सुरु गरेको छ। नेपाल एयरलाइन्सले गत वैशाख महिनासम्म हप्तामा तीन दिन रारा विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको थियो। तर, विविध कारणले उडान रोकिएपछि मुगु जाने...


कर्मचारीको अनियमितता र घुस प्रकरणमा अब सिधै मन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन् । मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित...


नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?

काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित विशेष समारोहमा चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमिसम्बन्धी मन्त्रालयको जिम्मेवारी...


अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाईरेक्टर कोस्वाबीच भेट, विकास आयोजना निरन्तरतामा छलफल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल गर्दै एडीबीको सहयोगमा सञ्चालित...


टेलिकमको ‘दसैं–तिहार अफर’: इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा

काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका विविध सुविधा छुटसहित प्रयोग गर्न पाउनेछन् । कम्पनीले असोज...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा...


नाडाको २२ बुँदे सुझावसहित प्रधानमन्त्रीसँग भेट: व्यवसायीको सुरक्षा, बैंकिङ सहजता र नीति सुधारमा जोड

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग,...


ऊर्जा मिश्रणको १० प्रतिशत प्रावधान हटाउन सरकार तयारः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा मिश्रणमा लागू गरिएको १० प्रतिशतको अनिवार्य प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको स्पष्ट पारेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँग आज भएको भेटमा मन्त्री घिसिङले दिगो,...


४५ घण्टापछि खुल्यो नारायणघाट-मुग्लिन सडक

काठमाडौँ । चितवनको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि करिब दुई दिनपछि नारायणघाट–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझ करिब ७ बजेदेखि अवरुद्ध बनेको यो राजमार्ग आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो। सुरुवाती चरणमा मोटरसाइकल आवागमनलाई प्राथमिकता दिइएको छ भने...