आन्दोलनको क्षतिपूर्ति दावी छिटो टुंगोमा पु-याउने नेपाल निर्जीवन बीमा व्यवसायी संघको प्रतिबद्धता
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले...
दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको मेला: क्यासब्याक र बम्पर उपहारसहित उत्कृष्ट अफर
काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ल्याएको छ। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला...
सिन्धुपाल्चोकमा हाइड्रोपावरको शेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड
काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाइड्रोपावर कम्पनीले दिनुपर्ने शेयरको विषयलाई लिएर तनाव चर्किएको छ। आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड भएको हो। स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको...
बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछ : ऊर्जामन्त्री घिसिङ
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि...
देशभर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टको सामाजिक उत्तरदायित्व
काठमाडौं । काठमाडौंमा हालैको आन्दोलनका क्रममा देशभरि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय पुनर्निर्माणमा योगदान दिने उद्देश्यसहित ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालन हुने लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक निर्णय गरेको छ।...
प्रहरीको गोली युवकको मुटुमै, मनमोहन कार्डियो भास्कुलरमा गरियो सफल शल्यक्रिया
काठमाडौं । गत साताको भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि मनमोहन सेन्टरमा सफल शल्यक्रिया भएको छ। पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रियापछि...
विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाग लिन दिने अडानमा गृहमन्त्री अर्याल
काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था जसरी पनि मिलाउले अडान लिएका छन् । विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने गृहमन्त्री...
सर्वोच्चमा त्रिपालमुनी सुरु भयो इजलास
काठमाडौं । सर्वोच्च अदालतले त्रिपालमुनी इजलास सञ्चालन गरी काम कारबाही अघि बढाइरहेको छ । जेन–जी आन्दालनकारीहरुले गत भदौ २४ गते सर्वोच्च अदालत जलाएर पुरै संरचना ध्वस्त बनाएपछि त्रिपाल मुनी इजालास सञ्चालन गरेर कारबाही अघि बढाएको हो । यस दिन...
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। करीब तीस मिनेटभन्दा बढी...
कोरियामा इ–७ भिसामा कामदार पठाउन नपाइने
काठमाडौं । वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार इ–७ मार्फत दक्ष कामदार पठाउने कार्य रोकीएको हो । उक्त...
अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि...
बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन...
नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’को अवसरमा विशेष अफर
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ मा रुपैयाँमा १ दिन...
बसले ठक्कर दिदा बनस्थलीमा ६८ वर्षीय पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो । मृतक संखुवासभाको...
कोशी, मधेससहित आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...
सामान्य बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३५ रुपैयाँ, गाजर...
प्रहरीका ४८ एसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।...
बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कसकोे खरिद–बिक्री भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...



















