अखिल क्रान्तिकारी डडेल्धुराको जिल्ला इन्चार्जमा अनिल बोहरा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डडेल्धुरा जिल्ला समितिको नेतृत्वमा अनिल बोहराको चयन गरिएको छ। केद्रिन्य समिटिले बोहरालाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो। जिल्लाभरिका विभिन्न शिक्षण संस्थाबाट प्रतिनिधित्व गर्दै सहभागी भएका विद्यार्थी नेताहरूको सर्वसम्मत निर्णयअनुसार बोहरा...


सार्वजनिक लेखा समितिले गर्‍यो यस्ता निर्णयहरु

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला...


बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२...


कामको गति बढाउन मन्त्री भण्डारीको निर्देशन: ‘साउनमै बजेट आउँछ, कार्यान्वयन ढिला किन?’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाको कार्यान्वयनमा गति दिन निर्देशन दिएका छन्। शुक्रबार बैतडीको पाटनमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समयमै बजेट आइसक्दासमेत योजनाको ढिलो कार्यान्वयन हुनु आपत्तिजनक रहेको...


विद्यालय भवन निर्माणमा २५ लाख ५० हजार भ्रष्टाचार

काठमाडौँ ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा रहेको श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला शिक्षा कार्यालय,...


पत्रकारको आवरणमा करोडौंको हिनामिना, भट्टसहित ७ जनाविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा टिका प्रसाद भट्टसहित सात जनाविरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। भ्रष्टाचार अनुसन्धानका क्रममा टिका प्रसाद भट्टले आफ्नो वास्तविक परिचय राष्ट्रसेवक कर्मचारी हुँ भन्ने...


प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा...


दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

काठमाडौँ । दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो...


नेपालमा इन्ड्राइभको कार्यालय उद्घाटन, सजिलै गुनासो सम्बोधन हुने

काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो चालक साझेदारहरूलाई सहयोग गर्ने र शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो । नयाँ कार्यालयले...


सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु

काठमाडौंः सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध...


ट्रम्प र मस्कबीच जुहारी: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने...


शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज पनि स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


उपभोक्ताको हक उलङ्घन गर्ने १२ व्यवसायको अनुगमन, सिटी टाइमलाई ६० हजार जरिवाना

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार जेठ २२ गते विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन र कारबाही गरेको छ। विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा...


सडकको बिल पास गर्न ६ लाख ७० हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध ६ लाख ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ...


विपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्म स्थगित

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। निर्धारित समयभन्दा निकै ढिला सुरू भएको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले अवरुद्ध पारेका हुन्। सभामुख देवराज घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल...


मुक्तिनाथ केबलकार निर्माणमा ५७ अर्ब लगानी स्वीकृत

काठमाडौं । मुक्तिनाथसम्मको ८१ किलोमिटर लामो केबलकार निर्माणका लागि लगानी बोर्डले ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । यससँगै ‘विश्वकै सबैभन्दा लामो’ केबलकार बन्ने योजनाले औपचारिक गति पाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार...


अन्तःशुल्क वृद्धिले सिमेन्ट महँगियो, निर्माण क्षेत्रमा असर गहिरिँदै

काठमाडौं । सरकारले सिमेन्टमा अन्तःशुल्क दर मूल्यको ५ प्रतिशत कायम गरेसँगै सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २० रुपैयाँसम्मले बढेको छ । यसअघि प्रतिटन २ सय २० रुपैयाँ अन्तःशुल्क लाग्ने व्यवस्था थियो तर अब मूल्यको ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था...


पूर्वाधार लगानी कोषको लगानीमा‘अपर म्याग्दी-१’ जलविद्युत् आयोजना अघि बढ्ने

काठमाडौं । नेपाल पूर्वाधार लगानी कोष (एनआईआईएफ) अन्तर्गतको व्यवस्थापक संस्था ग्लोबल इक्विटी फण्ड लिमिटेडले ५३.५ मेगावाट क्षमताको ‘अपर म्याग्दी-१’ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। नेपालमा जलविद्युत् उत्पादनको विशाल सम्भावना रहे पनि त्यो पर्याप्तरूपमा उपयोग हुन सकेको छैन। यस्तो...


सामसुङ बिक्रेता आइएमएसको लुटः ग्राहक ठगेर लाखौं असुली, वाणिज्य विभागले हान्यो छापा

काठमाडौँ । सामसुङ मोबाइलको आधिकारिक वितरक आइएमएसको लुटधन्दा सार्वजनिक भएको छ । कम्पनीले उपभोक्ताको विश्वासमा आँच पु-याउँदै सस्तो बजारको नाउँमा गुणस्तरहीन मोबाइल फोन बेचेर ठगी गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको आइएमएस स्मार्ट शोरुमबाट...


बजेट कार्यान्वयनमा तीव्रता: अर्थ मन्त्रालयले सुरु गर्‍यो खरिद तयारीको गृहकार्य

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...