देशले खर्च धान्न नसकेपछि १८ बस्तुको आयातमाथि कडाई गर्ने सरकारको निर्णय, राष्ट्र बैंकले जारी गर्यो सूचना
काठमाडौं । बैंकमा तरलता अभाव मात्रै होइन, ढुकुटीमा संचित भएको विदेशी मुद्रा कमजोर बन्दै गएपछि सरकारले १८ वस्तुको आयातमाथि कडाई गर्ने निर्णय गरेको छ । सरकारले अघि सारेको सो निर्णय कार्यान्वयन गर्र्न नेपाल राष्ट्र बैंकले आजै एक निर्देशन जारी...
अर्बौ भ्याट छलीको आशंकामा समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागको छापा
काठमाडौं । अर्बौ रुपैयाँ कर छलीको आशंकामा काठमाडौंको पुरानो बानेश्वरस्थित सामानान्तर कन्ट्रक्सनकोकार्यालयमा शुक्रबार राजस्व अनुसन्धान विभागले छापा मारेको खुुलेको छ । अर्थतन्त्र सम्बन्धी समाचार संस्था आर्थिक न्यूजका अनुसार समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागका प्रमुखकै निर्देशनमा छापा मारिएको हो ।...
उर्जा मन्त्री भुषालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आज विहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि...
वायुसेवा सञ्चालक संघकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडाै । वायु सेवा संघ नेपालकाे २१ औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । काठमाडाैंमा संघकाे साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभाले आगामी दुई वर्षकाे लागि नयाँ कार्य समिति चयन गरेकाे छ। सधारणसभाबाट रामेश्वर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन...
पुस ४ गते आईतबार उपत्यकामा सार्वनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । आगामी आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयका अनुसार हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उद्यौली पर्व, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा...
प्रिपेड डलर खातामार्फत ८ महिनामा नेपालबाट बाहिरियो १९ करोड, १८ हजारले खोले डलरमा खाता
काठमाडौं । सरकारले हरेक नेपालीहरुलार्ई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ । गत वर्ष चैत्रबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएको यो व्यवस्थाले नेपालबाट...
जब बुद्ध एयरको जहाजले जमिन छोड्ने वित्तिकै बायाँ इन्जिन धुवाको मुस्लोसहित विस्फोट भयो …..
काठमाडौं । बिहिवार अपरान्ह १ः१६ बजे चितवनको भरतपुरस्थित विमानस्थलबाट काठमाडौंको लागि उडान भरेकोे बुद्ध एयरको ९एन–एएई कलसाईन भएको बिचक्र्याफ्ट जहाजका पाइलटले अपरान्ह १ः१८ मा भरतपुरस्थित कन्ट्रोलमा ‘मेडे ! मेडे ! भन्दै कराए । टावरमा ‘मेडे’ भन्ने शब्द सुन्ने वित्तिकै...
सन् २०३० भित्र दीगो विकास लक्ष्य प्राप्त गर्छौ: शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाईको केन्द्र भएको बताउनुभएको छ । काठमाडौं विश्विद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो...
२७३३ मत ल्याएर कांग्रेस सभापतिमा देउवा निर्वाचित
काठमाडौं । दोस्रो पटक भएको निर्वाचनमार्फत नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । शेर बहादुर देउवा र शेखर कोइरालाबीचमाम भएको प्रतिस्पर्धामा २७३३ मत ल्याएर देउवा बिजयी भएका हुन् । पहिलो निर्वाचनमा करिब चार सय मत अन्तले पछाडि...
८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज
काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक...