सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती
काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् । ‘जेनजी पुस्ता चिच्याउँछ,...
सुनको उकालो यात्रामा ब्रेक, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज भने ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...
आजदेखि सुरु भयो सोह्र श्राद्ध
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि...
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं। आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।...
कोशी र बागमतीका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा...
कालिमाटीमा बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...
नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी: वर्षमान पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा...
इन्टरनेटको भविष्य चीनमै: विश्वकै पहिलो सिक्स जी चिप सार्वजनिक, इन्टरनेट स्पीड ५ हजार गुणा तेज
काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा चीनले नयाँ कीर्तिमान स्थापित गरेको छ। चिनियाँ अनुसन्धानकर्ताहरूले विश्वकै पहिलो सिक्सजी चिप विकास गरेर सार्वजनिक गरेका छन्। बेइजिङस्थित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरू र हङ्कङको सिटी विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा यो प्रविधि तयार पारेका हुन्। उनीहरूले...
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनरको रूपमा जोडियो
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणमा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिजले प्रायोजन गर्ने समझदारी भएको हो...
जेन जि पुस्ताको आन्दोलनमा बालेनको समर्थन, ‘म उमेरकै कारण आउन सक्दिन, तर साथ छ’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि राजधानी काठमाडौंमा भ्रष्टाचार अन्त्यको माग गर्दै हुन लागेको बिशाल प्रदर्शनलाई समर्थन गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त र्याली जेन जि...
युक्रेनको राजधानी किभस्थित सरकारी भवनमाथि रूसी आक्रमण
काठमाडौं । रुसले पहिलो पटक युक्रेनको राजधानी किभस्थित मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ। युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सरकारी भवनको छाना र माथिल्लो तलाहरूमा क्षति पुगेको बताएकी छन्। किभका मेयर भिटाली क्लिच्कोका अनुसार, मध्य...
ओमोडा जेकोका ईभी गाडीमा दशैं अफर: ७ लाखसम्म छुट, निःशुल्क चार्जर र बीमा सुविधा
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै ओमोडा एण्ड जेकेको विद्युतीय गाडीमा आकर्षक मूल्य छुटको घोषणा गरिएको छ । नेपालमा यी ब्रान्डको आधिकारिक वितरण अधिकार पाएको एसपीजी अटोमोबाइल्स प्रालिले सार्वजनिक गरेको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ योजना अन्तर्गत ग्राहकले सात लाख रुपैयाँसम्म...
एडीबी र महिला आर्थिक पत्रकार संघको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु
काठमाडौँ । महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको छ । भदौ २२ गतेदेखि काठमाडौँको एभेरेष्ट होटलमा शुरु भएको कार्यक्रममा उपत्यका बाहिर र भित्र गरी कुल २५...
जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ
काठमाडौं। भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त...
बैतडीमा एक जना सुस्त मनस्थितीका किरियापुत्रीको बेहाल, पैसा नहुदा पाँच दिनसम्म भोकै
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाका एक मुक्त हलिया किरियापुत्रीको आर्थिक अवस्था निकै कमजोर भएकाले लामो समयदेखि भोकै बस्नु परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ का ३० वर्षीय मुकेश भुल आमाको किरियामा घरमा खानलाई अन्नपात नभएकाले भोकै बस्नु परेको...
भ्रष्टाचारविरुद्ध भोलि राजधानीमा बिशाल प्रदर्शनको तयारी, जेन जि पुस्ताले गर्दैछ नेतृत्व
काठमाडौं । कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि राजधानी काठमाडौंमा भ्रष्टाचार अन्त्यको माग गर्दै बिशाल प्रदर्शनको तयारी भइरहेको छ । विभिन्न सामाजिक अभियान्ताहरुले भोलि अर्थात सेप्टेम्वर ८ लाई बिशेष दिनको रुपमा मानेर प्रदर्शन गर्न लागिएको हो ।...
निजामती सेवा दिवसमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् । सिंहदरबारबाट सुरु गरिएको निजामति कर्मचारीहरुको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपमा...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा...
देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ ।...
आज निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न ओलीको निर्देशन
काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...




















