प्रधानमन्त्री ओलीद्वारा बिवादित पाठेघरको क्यान्सर रोक्ने खोपको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निसन्तानको जोखिम निम्त्याउने आशंका गरिएको विवादित पाठेघरको क्यान्सर रोक्ने खोप अभियानको औपचारिक उद्घाटन गरेका छन्। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं महानगरपालिका–३ का...


हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

काठमाडौँ। बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान संचालनमा आएका छन् । यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो...


ट्रम्पले फिर्ता लिए क्यानडा र मेक्सिकोमा आयातकर लगाउने निर्णय

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन्। यो निर्णय दुई छिमेकी राष्ट्रले सीमा सुरक्षा सुदृढ गर्न र लागूपदार्थको तस्करी नियन्त्रणमा ठोस कदम चाल्न सहमति जनाएपछि आएको हो।...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो, बोलायो ३८औं वार्षिक साधारण सभा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो हुने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । लाभांश बिना नै बैंकले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको माघ २१ गते...


महङ्गीयो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज भने तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार...


आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय)...


व्यापारीको स्वार्थका लागि जनजातिको रगतसँग जिस्कनु उचित होला र ! प्रम ओलीज्यु ?

नेपालको केही आदिबासी जनजातिहरु छन्, जसलाई छुने वित्तिकै सत्ता हल्लिन्छ । नेवार, राई–लिम्बु, मधेश र थारु नेपालका प्रभावशाली जनजातिहरु हुन् । जसलाई छुनुअघि दर्जनौं पटक सोच्नु पर्दछ र सत्ताको सौदाबाजी लगाउनु पर्दछ । त्यसैले त श्री ५ पृथ्वीनारायण शाहले...


अरुण काबेली पावरको बैंक सुविधा पुनः पुष्टि: वित्तीय पुनरुत्थानले रेटिङ स्थिर

काठमाडौं । अरुण काबेली पावर लिमिटेडका बैंक सुविधाहरूको रेटिङलाई केयर रेटिङ्स नेपाल लिमिटेडले पुनः पुष्टि गरेको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधामा ‘CARE-NP BBB-’ र अल्पकालीन बैंक सुविधामा ‘CARE-NP A3’ रेटिङ कायम गरिएको छ। कम्पनीको वित्तीय प्रदर्शनमा सुधार देखिएकोले रेटिङ...


युके पठाइदिने भन्दै ३७ लाख ठगी

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमा बस्दै आएका ३२ वर्षीय मदन भण्डारी रहेका छन्। उनीमाथि एक पीडितबाट...


फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओनिष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ...


विद्यार्थीहरुलाई ठग्नेगरी कानुन विपरीत चलाएका कन्सल्टेन्सीलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न...


नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित छलफल...


शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका आज गाईबस्तुले भरिभराउ बनेको छ । नगरपालिकाको गेटबाट सयौं सख्यामा गाई भित्र छिरेपछि यो स्थान अचानक गाईबस्तुको एक ठूलो जमघटमा परिणत भएको हो । यो अप्रत्याशित दृश्य स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरूको बीचमा...


२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट...


टाटा नेक्सन सीएनजी डार्क एडिशनः नयाँ लुक र सुविधासहित बजारमा

काठमाडौँ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी टाटा नेक्सन सीएनजीको डार्क एडिशन भारतिय बजारमा सार्वजनिक गरेको छ । यो नयाँ संस्करणले बजारमा रहेका अन्य गाडीहरूलाई पन्छाएर उत्कृष्ट प्रदर्शन गर्ने सक्ने जनाइएको छ । टाटा मोटर्सले आफ्नो गाडी पोर्टफोलियोमा ठूलो...


लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँ

काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज पनि सोहि निरन्तरता दिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८९५...


पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको...


छपेली– माझखण्ड केबुलकार निर्माणको आज शिलान्यास हुदै

काठमाडौँ । ललितपुरस्थित छपेली– माझखण्ड केबुलकार र पर्यटन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । काठमाडौबाट हेटौंडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट माझखण्डसम्मको दुई दशमलव आठ किमी लामो केबुलकार निर्माण हुने भएको हो । डेस्टिनेसन माझखण्ड प्रालिले निर्माण...


आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा...


बढ्यो महँगी, पुग्यो ५.२६ प्रतिशत

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पुस महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति...