चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड बचतमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडको बचतमा रहेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ६२ अर्ब ५६ करोडको तुलनामा केही कमी...


६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब...


सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै

काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । आफ्नो ब्रान्ड...


माघ २४ देखि राजधानीमा ‘क्यान इन्फोटेक २०२५’, ३ लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो...


‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...


राष्ट्रिय किताबखानाका शाखा अधिकृतको जागिर चैट, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त नरहरी घिमिरेले बताए...


४९ लाखमा सुबिधा सम्पन्न नेक्सन के–३ औपचारिक रूपमा लन्च, के के छन् सुबिधा ?

काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सनको नयाँ के–थ्री मोडल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ। नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ,...


क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

काठमाडौँ । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...


पाथीभरा केबलकार निर्माण विरुद्धको आन्दोलनले पूर्वी नेपालको जनजीवन प्रभावित

काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभावले पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो...


दुल्लाको नयाँ शोरुम अब ललितपुरमा

काठमाडौँ । जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ । नायिका राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो । काठमाडौँ कमलपोखरी को एउटा सानो शोरुम बाट सुरु गरिएको...


निर्माण व्यवसायीहरू भ्याट बिल काट्न डराएका हुन् बक्याैता बाँकी छैनः अर्थमन्त्री पाैडेल

काठमाडौं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले निर्माण व्यवसायीहरूले भ्याट बिल काट्न डराएको बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले भने, ‘निर्माण व्यवसायीको भुक्तानी बक्यौता छैन, बिल नै आएको छैन ।’...


आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहदा चाँदी भने सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...


आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक...


यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार एक यूरोको खरिददर...


क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ, ठगी रकम ३ अर्ब

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरू विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा कैलाली, बुढानिलकण्ठ, दोलखा, रौतहटका नागरिकहरू तथा भारतको...


स्वास्थ्य परीक्षणमा एकीकृत विद्युतीय प्रणाली लागू गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने...


गण्डकीमा अघि बढ्यो गाँजा खेति, बागमतिमा खोई ?

काठमाडौँ । गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिने विधेयक ल्याउने तयारी गरेको छ। माघ २१ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा विधेयक संसद्मा टेबल तयारी गरिएको हो । सरकारले विधेयकको प्रारम्भिक मस्यौदा पहिल्यै तयार गरिसकेको छ भने मन्त्रिपरिषद् बैठकबाट...


व्यवसायिको स्वार्थमा सांसद भट्टराई, संसदमा २१ मिनेट सम्बोधन गर्दा बोलेनन् जनताको आवाज

काठमाडौँ। आज अर्थात् माघ १८ गते सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रतिनिधिहरूले आफ्नो धारणा राखे। प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे भने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विचार व्यक्त गरे। एमालेको तर्फबाट...


विश्व बैंकबाट एक सय मिलियन अमेरिकी डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैंकले हरित उत्थानशील तथा समावेशी विकास कार्यक्रम अन्तर्गत दोस्रो चरणका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय...


यो सरकारले राम्रो काम गरेको छ, एमालेसँग भएको सहमतिप्रति कांग्रेस दृढः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा मुलुकमा स्थिर सरकारको अभावले राजनीतिक र आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको बताएका छन्। उनले भने, ‘त्यही आवश्यकताले अहिलेको सरकार गठन भएको हो।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै देउवाले एमालेसँगको ७ बुँदे सहमतिको...