सहकारीमा डुबेको बचत फिर्ताका लागि आयोगले दियो यस्तो सुझाव

काठमाडौं । सहकारी प्रणालीमा देखिएको गम्भीर समस्यालाई सम्बोधन गर्न साना बचतकर्ताको निक्षेप सुरक्षित गर्न सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने सुझावसहित कानुनी र संरचनात्मक सुधारका उपायहरू अघि सारिएका छन्। समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति वा ऋण असुली प्रक्रियामा समय लाग्ने भएकाले सरकारले...


जलविद्युतको आइपीओ प्रक्रियामा कडाई, उत्पादन सुरु नगरी शेयर ल्याउन नपाउने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उत्पादन थालनीपछि मात्रै आईपीओ जारी गर्न दिने प्रस्ताव अघि सारेको छ। शुक्रबार आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा जलविद्युत क्षेत्रको लगानी जोखिम...


शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार...


आर्थिक अवस्था सुधार गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल सरकारले देशको आर्थिक अवस्था सुधारको लागि गठन गरेको रामेश्वर खनालको संयोजकत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदन अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । आयोगले आजै अर्थमन्त्री बिष्णु पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको छ । उच्च स्तरीय आर्थिक सुधार...


पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौँ । स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा, पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ...


बिना तयारीका योजना बजेटमा समेट्दा कार्यान्वयनमा समस्या: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजनाहरू बजेटमा समावेश गरिँदा कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले चालू आर्थिक वर्षमा करिब ११ हजार योजना अध्ययन...


काठमाडौं महानगर प्रहरी बल प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले ११ बुँदे मागसहित नगर कार्यपालिकासमक्ष ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग सम्बन्धित केही घटनाका बारेमा समेत आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनीहरूको प्रमुख मागको १ नम्बर बुँदामा राजु पाण्डे...


हप्ता दिनदेखि बालेन शाह महानगरपालिकामा अनुपस्थित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एक हप्तादेखि कार्यालयमा अनुपस्थित रहेका छन्। चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएपछि बालेन शाहले कार्यालय जान छोडेका हुन् । यसअघि, गुरागाईंलाई काठमाडौँ भ्यू टावरको नक्सा पास गरेको...


‘अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नु पर्छ, कुनै पनि वादले विथोल्नु हुँदैन’

आज नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ...


नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जडिबुटी कम्पनीका कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह–५ मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेर जागिर खाएको...


हावाहुरीका कारण कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार राति आएको हावाहुरी र चट्याङका कारण विद्युत र टेलिफोन सेवामा अवरोध आएको छ। हावाहुरी र वर्षाका कारण रुख र पोल ढल्दा कोहलपुर–सुर्खेत र कुइने-बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी विद्युत प्रसारण लाइन अवरुद्ध भएका हुन्।...


नेपाल र भारतका महानिर्देशक तहमा वार्ताः वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात...


एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौँ । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...


नेपाल उद्योग परिसंघद्वारा म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

काठमाडौँ । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत...


तीनकुने घटनाको अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक आयोग गठन

काठमाडौँ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ । संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे...


आन्तरिक कर्जामा सरकारको जोड, फागुनमा १.८ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारको आन्तरिक कर्जा फागुन महिनासम्म १.८ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार यस्तो कर्जा गत आवमा ४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा फागुन महिनासम्म यस्तो कर्जा ३.९ प्रतिशतले बृद्धि...


उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस सूचकांक ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र...


विदेशी मुद्रा सञ्चिति २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचकांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई...


९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, आठ महिनामा साढे १० खर्ब भित्रियो

काठमाडौँ । नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।...