बिना लेबल अटो पार्ट्स बेच्ने कम्पनीहरू कारबाहीमा

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको ठहर गर्दै काठमाडौँ उपत्यकाका पाँच कम्पनीमाथि जरिवाना तथा सुधारात्मक निर्देशन दिएको छ। विभागले सोमबार गरेको अनुगमनका क्रममा न्यू प्रकाश अटो...


अलपत्र रहेको बिधेयकहरु छिटै पारित हुने : मन्त्री गुप्ता

काठमाडौँ । शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन्। करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार...


कारागारबाट रविका ४ सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार चलान भएपछि आफ्ना समर्थक तथा कार्यकर्तालाई चारवटा विशेष सन्देश पठाएका छन्। कारागारबाट पठाएको सन्देश रविको सचिवालयमार्फत सार्वजनिक गरिएको हो। सन्देशमार्फत लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै आफू कानुनी प्रक्रिया अनुसार...


वैदेशिक रोजगार विभागको नेतृत्वमा फेरबदल, भुसाल नयाँ महानिर्देशक नियुक्त

काठमाडौँ । वैदेशिक रोजगार विभागको नेतृत्वमा फेरबदल गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ जिम्मेवारी सुम्पिएको हो। गत बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत खत्रीलाई विभागबाट फिर्ता बोलाई मन्त्रालयमा पदस्थापन गरिएको...


मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई अब कडाइका साथ नियमन गरिने बताएका छन्। सोमबार मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूसँग भएको छलफलमा मन्त्री दाहालले अवैधानिक रुपमा चलिरहेका सवारी साधनलाई नियन्त्रण गर्न गृह मन्त्रालयसँग...


काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले पाए तीन महिनाको तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच हजार भन्दा बढी कर्मचारी र जनप्रतिनिधिहरूलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। आज कर्मचारीको बैंक खातामा तलब पठाइएको जनाएको छ । अहिलेका लागि कुचीकारदेखि मेयरसम्मका सबै कर्मचारी र जनप्रतिनिधिहरूको खातामा तलब जम्मा गरिएको छ।...


सहकारी, लघुवित्त र मिटरब्याज पीडितद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू सोमबार रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर,...


भारत र पाकिस्तानसहित १४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध

काठमाडौँ । आगामी हज यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेशसहित १४ देशका नागरिकलाई अस्थायी रूपमा भिसा रोक लगाउने निर्णय गरेको छ। यो प्रतिबन्ध विशेषगरी उमराह तीर्थयात्रा, व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाट प्रयोजनका लागि जारी गरिएका भिसामा...


वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्त नहुँदासम्म वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी सुम्पिएको छ। राष्ट्र बैंकका प्रवक्ता डा. भागवत आचार्यका अनुसार, आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट...


पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

काठमाडौँ । पाँच महिनासम्म ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको छ। विद्युत् आपूर्तिमा आएको स्थायित्वसँगै उद्योगको उत्पादन यथास्थितिमा फर्किएको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, सिमेन्ट उत्पादनको लागि चाहिने विद्युत् अभावका कारण लामो...


राजनीतिक प्रतिशोधमा लामिछानेलाई निशाना बनाइएको आरोप, डोटी समितिको आक्रोश

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति डोटीले पार्टी सभापति रवि लामिछानेमाथि पछिल्लो समयमा भएको गतिविधिलाई लिएर चिन्ता प्रकट गरेको छ। पार्टीले लामिछानेमाथि भएको घटनाक्रमलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ र यसले अन्तर्राष्ट्रिय मानव अधिकारको गम्भीर उल्लङ्घन र...


आरआर क्याम्पसमा तालाबन्दी, निरञ्जन भट्टको समूहलाई कारबाही नगरेको आरोप

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आज विद्यार्थीहरुले क्याम्पस प्रशासनको उदासीनता प्रति आक्रोश व्यक्त गर्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरुका अनुसार २०८१ चैत २२ गते क्याम्पसको खेल मैदानमा क्रिकेट खेलिरहेको बेला विद्यार्थी केशव कुवँरमाथि निरञ्जन भट्टसहित ५-६ जनाको समूहले...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर अभियान’ चलाउँछौँ:शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसप्रति कडा तेवर देखाउँदै अहिलेको राजनीतिक ध्रुवीकरणमा कांग्रेस कुन पक्षमा उभिने हो भनेर स्पष्ट गर्न माग गरेका छन्। राप्रपा दाङ क्षेत्र नम्बर १ द्वारा लमहीमा आयोजित बृहत् आमसभामा सम्बोधन...


नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

काठमाडौँ । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ । बससेवाको नयाँ वर्ष अफर आज (२४ चैत) देखि ६...


पञ्चकन्या समूहद्वारा कविता नेपालीलाई आर्थिक सहयोग

काठमाडौँ । पञ्चकन्या समूहले महिला सशक्तिकरण र साहसीक कार्यको प्रवर्द्धन गर्दै प्रसिद्ध फिटनेस आइकन र कलाकार कविता नेपालीलाई एभरेस्ट र लोत्से हिमालको आरोहणमा आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग पञ्चकन्या समूहको सामाजिक उत्तरदायित्व पहलको एक हिस्सा हो, जसले...


डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँः वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन् । आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै...


‘पाथिभरामा केबलकार खारेज नभएसम्म आन्दोलन जारी छ’

काठमाडौँ ।  पाथिभरा (मुक्कुम्लुङ) क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामा क्षति पुर्‍याउने भन्दै केबलकारको विरोधमा रहेको ‘नो केबलकार’ पक्षले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। उनीहरूले केबलकार खारेज नभएसम्म विभिन्न चरणमा आन्दोलन जारी राख्ने स्पष्ट बताएका छन्। फुङलिङ–१० काफ्लेपाटीदेखि...


अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँची जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो । उक्त घटनामा परी अन्य...


नयाँ वर्षमा हुन्डाईको ‘चुज योर फ्युचर’ योजना : ६ लाखसम्मको नगद छुट

काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ नाम दिइएको योजना बिहीबारदेखि लागू भएको छ...