अटोमोबाइल उद्योग सशक्त बनाउन ‘नाईमा’ को स्थापना, नाडासँग सहअस्तित्वमा अघि बढ्ने प्रतिबद्धता

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय...


स्ववियु सभापतिका लागि त्रिवेणी बहुमुखी क्याम्पसमा भोज लोहारको संयुक्त प्यानलको दावेदारी

काठमाडौं । सदूरपश्चिमका विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको डडेल्धुरा जिल्लाको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि भोज लोहारले दावेदारी पेश गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको साझा उम्मेद्वारको...


एम्बुलेन्स खरिदमा अनियमितता आरोपः बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई पनि...


भीषण आँधीवेरीले अमेरिकामा १६ जनाको ज्यान गयो, टेनेसीमा मात्र १० को मृत्यु

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी भागमा आएको प्रचण्ड आँधीवेरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले शनिबार नै आँधीबेहरी र आकस्मिक बाढीको चेतावनी जारी गरेसँगै, विभिन्न राज्यमा जनधनको ठूलो क्षति भएको छ। अर्कान्सासदेखि...


वायु प्रदूषणले राजधानीवासीको श्वास नै जोखिममा, निष्क्रिय सरकारमाथि चर्किंदो प्रश्न

काठमाडौँ । केही समयदेखि मुलुकभर वायुप्रदूषणको समस्या बढ्दो क्रममा छ । विशेषगरी राजधानी काठमाडौँमा यसको असर चरम अवस्थामा पुगेको छ । आइतबार विहान वातावरण निगरानी संस्था ‘आईक्यू एयर’ द्वारा सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौँ हाल विश्वकै सबैभन्दा प्रदूषित शहर...


काठमाडौंको आकाशमा धुलोको घेरो, वायु प्रदूषणले विश्वकै शीर्ष स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश पछिल्लो सातादेखि बाक्लो धुलो र धुवाँले ढाकिएको छ, जसका कारण वायु प्रदूषण अत्यन्तै खतरनाक स्तरमा पुगेको छ। आइतबार बिहान स्वीस प्रविधिको वातावरण मापन संस्था आईक्यू एअरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका हाल विश्वको...


नेपाललगन्जको टुकी प्रज्ञालयको ८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाललगन्जमा अवस्थित मेरो टुकी प्रज्ञालय स्कुलले आफ्नो ८औं वार्षिकोत्सव शनिवार विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेरको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


अटोमोबाइल क्षेत्रको अनुगमन तीव्र, चार अटो पार्टस कम्पनीको बिक्री वितरण रोक्का

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनसम्बन्धी व्यापारिक क्रियाकलापमा निगरानी कडाइ गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल क्षेत्रमा पछिल्लो समय अनुगमन तीव्र बनाउँदै आएको छ। गत एक सातादेखि विभागले सवारीसाधनका शोरुम, मोटरसाइकल तथा स्कुटर बिक्री केन्द्र, स्पेयर पार्टस...


नेपाली निर्माण सामग्रीको भारत निर्यात सहज, ‘बीआईएस’ प्रमाणपत्र नवीकरण

काठमाडौँ । भारतले केही समयदेखि अवरुद्ध गरेको नेपाली निर्माण सामग्रीको निर्यात पुनः सहज बनेको छ। सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका वस्तुका लागि आवश्यक ‘बीआईएस’ (भारतीय मानक ब्यूरो) प्रमाणपत्र नवीकरण भएसँगै यी उत्पादनको व्यापार पुनः सुचारु हुने भएको हो। उद्योग, वाणिज्य तथा...


मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले चैत्र १५ गतेको तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा तिनकुने घट्नाको सत्यतथ्य बुझ्नको लागि छानबिन समिति बनाएको हो । पछिल्लो समय तिनकुने घट्नालाई लिएर मानवअधिकार उल्लंघन भएको...


आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय...


भारत–नेपाल सम्बन्धलाई उच्च प्राथमिकता: प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिएको बताएका छन्। थाइल्याण्डको बैंककस्थित माडारिन ओरियन्टल होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक रहेको उनको भनाइ छ। सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न...


३५ हजार घुस खादा नायब सुब्बासहित ३ जनाको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसहित ३ जना भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका खरिदार मुन्नु कुमार दास र...


सिमेन्ट तथा फलामे डण्डीको मूल्य निर्धारणमा नयाँ व्यवस्था

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट तथा फलामे डण्डीको मूल्य स्पष्ट पार्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। विभागका अनुसार अब उत्पादकले आफ्ना उत्पादनमा अनिवार्य रूपमा फ्याक्ट्री गेट मूल्य उल्लेख...


किया एक्सचेन्ज कार्निभल सुरुः गाडी खरिद गर्दा ६ लाखसम्म छुट

काठमाडौँ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने...


साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन – सीबीसीएफले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो ।...


कुलमान घिसिङले भने, ‘वक्यौता उठाउनु नै पदबाट हट्नु मुख्य कारण बन्यो’

काठमाडौं । ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीपरिषदद्वारा पदबाट हटाइएको विषयमा प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै विदा गरिएको हो। म जनताको कामका लागि सदैव तत्पर छु।’...


सुदूरपश्चिमको वन मन्त्रालयमा अख्तियारको छापा

काठमाडौं । सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले मन्त्रालयका कागजपत्रहरू नियन्त्रणमा लिएको हो। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापनका कागजपत्रहरू अख्तियारले लगेको बताएको...


लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

काठमाडौँ ।  लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो...