उपभोक्ता ठग्ने युनिलिभरले सरकारको कर प्रणालीमाथि धावा बोल्यो
काठमाडौं । अत्यधिक मुनाफा कमाइरहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालको कर प्रणालीमाथि घोषित रुपमा धावा बोलेको छ । नेपालको कर प्रणालीलाई चुनौति दिँदै युनिलिभरले आफ्ना शेयरधनीलाई वर्षौदेखि निरन्तर नगद लाभांशमा टार्ने गरेको छ । नेपाल धितोपत्र बजार नेपाल स्टक एक्सचेन्जमा...
तिहारको मुखमै सुनको नयाँ रेकर्डः मंगलबार हालसम्मकै उच्च मूल्य, प्रतितोला कति ?
काठमाडौँ । मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार...
‘सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्न आवश्यक छ’
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सातवटा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने औल्याउँदै सम्पन्न भएको छ । सहकारी क्षेत्रमा उठेका नीगितगत कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका लागि सरकारलाई सुझाव...
एमालेलाई मीनबहादुरको जग्गादान विरुद्धमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो...
दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला, आकाशमा जहाजहरुको फन्को
काठमार्डौँ । काठमाडौँबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । जसका कारण विमानस्थल अस्त ब्यस्त भएको छ । अहिले विमानस्थलको आकाशमा आधा दर्जन जहाजले फन्को मारि...
बम राखिएको सूचनापछि काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा प्रहरीको जाँच
काठमाडौँ । काठमाडौँबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना...
सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौः अध्यक्ष कार्की
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिक गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र...
तिहारको उपलक्ष्यमा सर्वोच्च अदालत ५ दिन बन्द
काठमाडौँ। तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने निर्णय गरिएको छ। सर्वोच्च अदालतको प्रशासन शाखाले सोमबार एक सूचना जारी गर्दै, अदालत बन्द भए पनि न्याय प्रशासन ऐन, २०७३ को धारा २६ अनुसार उक्त अवधिमा पर्ने...
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँः मन्त्री गुप्ता
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन...
कालोसूचीमा राखिंदै १७ निर्माण कम्पनी, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूमाथि सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। एक सूचना मार्फत सम्बन्धित पक्षलाई लिखित स्पष्टीकरण मागिएको हो । पूर्वमा विभिन्न...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल...
मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ । मारूती सिमेन्ट्स लिमिटेडले यस वर्षको ३०औं वार्षिक साधारण सभा कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कात्तिक ११ गतेका लागि तय गरिएको सभा शेयरधनीहरूको कम उपस्थिति रहने प्रक्षेपणका कारण सारिएको हो। कम्पनीको सञ्चालक समितिको कात्तिक...
त्रिभुवन विमानस्थल ५ महिना रातको समयमा बन्द हुने, के हो कारण ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समयमा उडान रोक्ने निर्णय भएको छ। धावनमार्ग विस्तार र अन्य संरचनाहरुको निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द गरिनेछ। नागरिक उड्डयन प्राधिकरणले...
नेपालमा आकर्षक प्रतिफलको अवसर, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्दछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका...
शिखर नगरपालिका-११ मल्लीसातमा देउसी भैलो तथा देउडा खेलको विशेष कार्यक्रम आयोजना हुने
काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका ११, मल्लीसातमा यस वर्षको शुभदीपावलीको अवसरमा परम्परागत देउसी भैलो तथा देउडा खेल कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजना समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, किसान, जनप्रतिनिधि, राजनीतिक दलका सदस्यलगायत सम्पूर्ण नागरिकलाई...
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा हालसम्मकै उच्च बनेको हो । आइतबार मात्र सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज...
काठमाडौंमा आजदेखि एनआरएनएको ग्लोबल सम्मेलन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । रुपान्तरण र एकता ः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा राखेर आयोजित कार्यक्रममा स्वदेश तथा विदेशमा...
इरानमाथि इजरायलद्वारा भिषण सैन्य आक्रमण, मध्यपूर्वमा युद्द थप चर्किने
काठमाडौं । इजरायलद्वारा इरानको राजधानी तेहरानसहितका मुख्य शहरहरुमा ठूला बिस्फोटसहितको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली सञ्चार माध्यम टाईम्स अफ इजरायलले त्यहाँको सेनाको हवाला दिँदै इरानमाथि सैन्य कारवाही गरिएको पुष्टि गरेको उल्लेख गरेको छ । त्यस्तै,...
यस्तो छ सात दलले जारी गरेको ७ बुँदे वक्तव्य (पूर्णपाठ)
काठमाडौँ । सत्तारुढ दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा...

















