एकैपटक ३४ जना उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३४ जना उपसचिवको सुरुवा गरेको हो । साउन १६ को निर्णयअनुसार उनीहरूलाई सरुवा, कामकाजमा खटाइएको हो ।
अर्थ मन्त्रालयद्वारा बजेट छलफल सुरु: राजधानीका उद्योग उपत्यका बाहिर सार्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी...
उच्च अकंले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो । यता,...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल...
२२ करोडको लगानीमा म्याग्दीमा ९ सय घरमा विद्युत् विस्तार
काठमाडौँ । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा करिब ९ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा ८७४ नयाँ विद्युत् उपभोक्ता थपिएको जानकारी...
‘ढिकी जाँतो’ले रैथाने अन्नलाई बनायो ब्रान्ड: युवाको स्टार्टअपबाट करोडौंको कारोबार
काठमाडौँ । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता...
‘दोहोरो आइजिन’ प्रस्तावले पुँजीबजारमा संकटको संकेत, इप्पानको चार निकायमा ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International...
बागमती प्रदेशका मुख्यमन्त्री बन्दै इन्द्र बाँनिया, लामाले राजीनामा दिने
काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन् । संसदीय दलको नेताको रुपमा निर्वाचित भएका बानिया मुख्यमन्त्री बन्न लागेका हुन् । संसदीय दलको चुनाव हारेसँगै म राजिनामा दिदैदिन्न भने मनस्थिती बनाएका मुख्यमन्त्री बहादुर सिंह...
हाइड्रोपावरको रोयल्टीबाट नागरिकहरुलाई निःशुल्क बीमा सेवा प्रदान
काठमाडौं । दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बीमा गर्न सुरु गरेको छ। दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको हो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले...
९० देशमाथि अमेरिकी भन्सार आक्रमण, ट्रम्पको नयाँ शुल्क रणनीतिले विश्व बजार तरंगित
काठमाडौँ । अमेरिकाले विश्वभरका ९० भन्दा बढी देशहरूमाथि एकैचोटि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथिको आयात शुल्क ३५ प्रतिशतमा पुर्याउँदै यस अभियानको सुरुआत गरेका छन्। क्यानडामाथि नयाँ शुल्क आज बिहान ४:०० जीएमटीबाट लागू...
फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत इकाई बाँडफाँड सम्पन्न
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई गत...
मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटनमा तीब्र लगानीको घोषणा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने...
बीमा प्राधिकरणसहित सार्वजनिक संस्थानका कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गरिने
काठमाडौं । सार्वजनिक संस्थानका कर्मचारीहरुलाई उपलब्ध गराइने तलव तथा सेवासुविधामा एकरुपता कायम गरिने भएको छ । सरकारले सञ्चालन गरिरहेका नियामक निकाय नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका सार्वजनिक संस्थानका कर्मचारीहरुलाई एकै किसिमको सेवा सुविधा उपलब्ध गराइने भएको...
नेपाली अटो बजारमा आयो एमजी आईएम ६: स्मार्ट प्रविधि-लक्जरी डिजाइन, ५०५ किलोमिटरसम्मको रेन्ज
काठमाडौँ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा...
प्रधानमन्त्री केपी ओली भन्दा पहिले पूर्व राष्ट्रपतिलाई भारतको निम्तो !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौं ३१ गतेदेखि दुई दिने भारत भ्रमण गर्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउन प्रयास सुरु भएको छ...
मन्त्रिपरिषद् बैठकले गर्यो यी १८ निर्णय
काठमाडौं । मन्त्रीपरिषद बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । साउन १२ गते बसेको बैठकको निर्णयले सो निर्णय गरेको हो । त्यस्तै, रानी...
ट्राफिक कारबाहीबाट साढे दुई करोड राजस्व संकलन
काठमाडौं । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१–८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारी...
शतप्रतिशत आन्तरिक ऋण जुट्यो, तर बाह्य ऋणले थलियो विकासको गति
काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक ऋणको लक्ष्य शतप्रतिशत पूरा गरे पनि बाह्य ऋण संकलनमा भने ठूलो कमी देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको असार मसान्तसम्मको तथ्यांकअनुसार सरकारले आन्तरिक ऋणतर्फ राखिएको तीन खर्ब ३० अर्ब रुपैयाँको...
नाडा र विभागबीच सवारी निर्देशिका सम्बन्धी छलफल, सहकार्य गरेर समाधान खोज्ने सहमति
काठमाडौँ । साउन १४ गते नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गर्दै विभागले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का विषयमा...




















