सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...
भारतलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यही अगस्ट १ देखि भारतबाट अमेरिका भित्रिने सबै प्रकारका सामानमा उच्च दरको आयात कर लागु गर्ने बताएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल...
सुख्खा संकटग्रस्त मधेशका लागि ‘आपतकालिन कार्ययोजना’ तयार, तत्काल राहत उपलब्ध गराइने
काठमाडौं । मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधवार बुझाएको छ । ऊर्जा, जलस्रोत...
नेपाल अब विकासशील मुलुकको यात्रामा अघि बढेको छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभामा बुधाबर सम्बोधन गर्दै उनले सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति...
बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून...
२८,५०० मेगावाटको लक्ष्यसहित पावर समिट २०२५ असोज २९-३० मा
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गर्दै आएको ऊर्जा क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन ‘पावर समिट २०२५’ को मिति परिवर्तन गरिएको जानकारी गराइएको छ। यसअघि तय गरिएको असोज १ र २ गतेको कार्यक्रम अब असोज २९...
खानी र गुणस्तर विभागलाई तीब्र रुपमा नतिजामुखि काम गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खानी तथा भू–गर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई काममा परिणाममुखी नतिजा सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित विशेष छलफलमा दुवै विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूलाई मन्त्री...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले साउन १८ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० सम्म सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार...
सांग्रिला मोटर्सले ल्यायो लिपमोटरको नयाँ ‘बी १०’ ईभी एसयूभी, ६०० किलोमिटरसम्मको रेन्ज दिने दावी
काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलोपटक नेपालबाट लन्च...
नेटवर्क समस्या समाधानपछि टेलिकमद्वारा प्रयोग नभएका प्याकेजको रकम फिर्ता
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा साउन १२ गते दिउँसो समस्या उत्पन्न भएको थियो। सोही कारण केही ग्राहकहरूले दोहोरिएर मोबाइल डेटा प्याकेज खरिद गर्नुपरेको अवस्थामा प्रयोगमा नआएका प्याकेजहरूको रकम ग्राहकको मोबाइल ब्यालेन्समा फिर्ता गरिएको कम्पनीले जानकारी दिएको छ । टेलिकमले...
बोरिङ घोषणापछि विद्युत प्राधिकरण फिल्डमै, मधेसमा सिँचाइका लागि आपूर्तिको रणनीति तय हुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि त्यसका लागि आवश्यक विद्युत आपूर्तिको अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं फिल्डमा खटिएका छन् । उनले जनकपुरधाममा मधेस प्रदेशका...
सिँचाइ र ऊर्जाको समन्वयमै समृद्धिको सम्भावना देखिन्छः मन्त्री खड्का
काठमाडौं । ‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक...
वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र...
कानून छन् तर कार्यान्वयन छैन, निजी क्षेत्र पिडित: चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग देशमा बनेका राम्रा कानून र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। मंगलबार नेपाल डेरी एसोसियसनले काठमाडौंमा आयोजना गरेको ‘खीर प्रवद्र्धन कार्यक्रम’मा बोल्दै उनले यस्ता नीति तथा योजनाहरू...
‘सीडीएससीको प्रस्तावले पुँजी बजार र ऊर्जा क्षेत्रमा गम्भीर संकट निम्त्याउँछ’
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को पछिल्लो प्रस्तावप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । कम्पनीहरूका संस्थापक समूहको शेयर अभौतिकरण गर्ने सन्दर्भमा सिडिएससी सञ्चालक समितिले नेपाल धितोपत्र...
दुवै अटो शोमा भाग लिँदै सात ब्रान्ड: बजार छाड्न नचाहने व्यवसायीको दोहोरो चुनौती
काठमाडौँ । अटोमोबाइल क्षेत्रका दुई प्रभावशाली प्रदर्शनीबीच प्रतिस्पर्धा चुलिंदै जाँदा केही सवारी ब्रान्ड र व्यवसायीहरू दुवै सोमा सहभागी हुने रणनीतिमा उत्रिएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अलग–अलग मितिमा...
मुआब्जा विवाद टुङ्ग्याउन मन्त्री खड्काको निर्देशन, आयोजनालाई समयमै पूरा गर्ने दबाब
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले महाकाली सिंचाइ आयोजनाको मुआब्जा वितरणमा देखिएको ढिलाइ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार वास्तविक पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सोमबार महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत...
चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित
काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको...
टेलिकमको इन्टरनेट अझै प्रभावित, फोजी र भोल्टी सेवामा समस्या
काठमाडौं । नेपाल टेलिकमको फोजी तथा भोल्टी (भीओएलटीई)मा समस्या देखिएपछि आज दिउँसो करिब २ बजेदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै सेवामा अवरोध भएको जानकारी गराएको हो। नेपाल टेलिकमका अनुसार टूजी तथा थ्रीजी भने नियमित रूपमा...



















