२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?
काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२...
काठमाडौंमा ट्रकभित्र २५ करोड रुपैयाँको विदेशी नोट प्रहरीद्वारा बरामद
काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी नोट ट्रकमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले टोखा झोर क्षेत्रबाट ट्रक र सो सवारीका चालकलाई नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय...
दिपक थापा नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रमुखका रूपमा दिपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो। यस नियुक्तिका साथमा थापाले ३० वर्षे सेवा अवधिका कारण...
राष्ट्रपतिको स्वकीय सचिवमा सुशील तिमिल्सेना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशील तिमिल्सेनालाई स्वकीय सचिवका रूपमा नियुक्त गरेका छन्। पौडेलका नातेदारसमेत रहेका तिमिल्सेनालाई चैत १ गतेदेखि लागू हुने गरी सहसचिव सरहको सुविधा दिनेगरी जिम्मेवारी दिइएको हो। यसअघि उनी उपसचिव सरहको सुविधा लिएर सचिवालयमा कार्यरत थिए।...
पूर्वराजा शाहको आगमनले राजनीति क्षेत्रमा तरङ्ग, तीन प्रमुख नेता छलफलमा बस्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले नेपाली राजनीतिक क्षेत्रमा नयाँ बहस जन्माएको छ । गणतन्त्र स्थापनाका लागि निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गणतन्त्रको सुदृढीकरणका लागि पहल गरिरहेका छन् । पछिल्लो समय राजावादी धारका गतिविधि...
त्रिचन्द्र क्याम्पसको पुरानो गेटले पायो नयाँ ताला
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिचन्द्र क्याम्पसमा फेरि तालाबन्दी भएको छ। क्याम्पसको मूल गेटमा नै नयाँ ताला लगाइएको छ, जसका कारण क्याम्पस प्रशासन र निर्वाचन समितिका पदाधिकारीहरू भित्र छिर्न सकेका छैनन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)...
प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार !
काठमाडौं । पछिल्लो विकसित घटनाक्रम अनुसार यतिबेला नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल तीव्र पारिएको छ । विकसित नयाँ घटनाक्रम अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामाथि उत्पन्न जटिलताका विरुद्धमा दलहरु एकजुट हुन खोजिरहेका छन् । यही सन्दर्भमा नयाँ...
नेपाल बीमा प्राधिकरणद्वारा ग्लोबल मनी विकको अवसरमा आयोजित प्रभातफेरी सम्पन्न
काठमाडौं । ग्लोबल मनी विक २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव...
राष्ट्रवादी मोर्चाको आन्दोलन सुरुवात भएको द डार्क फाइलका संयोजक तिमिल्सिनाको घोषणा
काठमाडौं । भ्रष्टाचार बिरुद्ध ‘द डार्क फाइल’ अभियानका संयोजक राजकुमार तिमिल्सिनाले राष्ट्रको पक्षमा र भ्रष्टाचारको विरुद्ध नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका छन् । सोमबार बिहान तिमिल्सिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका हुन् ।...
वर्षायाममा ४० र हिउँदमा ७० प्रतिशत पानी नेपालको हिमवत्खण्डबाटै बग्छः प्रधानमन्त्री ओली
काठमाडौं । काठमाडौं घोषणापत्र २०८१, जारी गर्दै हिमवत्खण्ड कला–सहित्य, संस्कृति सम्मिलन सम्पन्न भएको छ । उक्त सम्मिलन मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना गरेको हो । यही २०८१, चैत्र १ देखि ३ गतेसम्म राष्ट्रियसभा गृह, बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक नगरस्थित होटल...
एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने...
सोमबार घट–बढ भएन सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो...
अर्को सरकार गठनबारे छलफल तीव्र, नयाँ प्रधानमन्त्री आरजु कि माधव नेपाल ?
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दलहरुको अकर्मण्यताको कारण देश बर्वाद हुने अवस्थामा पुगेकोले कुनै पनि बेला सत्ता र शासन व्यवस्था नै टेकओभर गर्ने चेतावनी दिएपछि अत्तालिएको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री केपी...
मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा...
सर्वोच्चको अन्तरिम आदेश : ऊर्जा मन्त्रीद्वारा गठन गरिएको टीओडी अध्ययन समिति निष्क्रिय
काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काद्वारा गठित टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययन समितिको काम स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार समितिलाई थप प्रक्रिया अघि नबढाउन...
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण भएका विधेयकमा सुरक्षित...
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएका शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लाभ लिएको आरोपमा सर्लाहीका एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरहथवा नगरपालिका अन्तर्गतको श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।...
राजश्व उठाएर खर्च धान्न सकस पर्योः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व अभावका कारण आर्थिक व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्। उनले राजस्व संकलनले आवश्यक खर्च धान्न नसकेको भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको स्पष्ट पारे। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै...
जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गर्यो, यस्ता छन् विशेषता
काठमाडौँ । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित...




















