इजरायल प्यालेस्टाइनी भू-भागबाट हट्नुपर्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित

काठमाडौं । इजरायल प्यालेस्टाइनी भूभागबाट हट्नुपर्ने पर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ ।प्यालेस्टाइनले गरेको यो प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिए । अमेरिकासहितका १४ देशले भने विपक्षमा मतदान...


६ महिनादेखि ठप्प मलेसिया रोजगारी खुल्यो, रोमानिया पनि व्यवस्थित बनाइँदै

काठमाडौं । पछिल्लो ६ महिनादेखि रोकिएको मलेसिया रोजगारी फेरी खुल्ने भएको छ । मलेसिया सरकारले केही निश्चित क्षेत्रमा वाह्य कामदार लिने अनुमति दिएसँगै नेपालसहिनत अन्य श्रमिक स्रोत देशबाट कामदार लैजान फेरि सुरु हुने भएको हो । नेपाल वैदेशिक रोजगार...


फोनपेले “सुपर यात्रा” अभियानको घोषणा

काठमाडौँ । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गरेको छ। चाडपर्व लक्षित यस अभियानमा हवाई टिकटकोखरिदमा आकर्षक क्यासब्याक पुरस्कार हुने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार पहिलो हवाई टिकट बुकिङमा तीन सय क्यासब्याक प्राप्त गर्न सक्नेछन ३००...


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय...


स्काइवर्थको दशैं-तिहार अफर: बम्परमा एमजी कमेट ईभी कार जित्ने मौका

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार ” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यो...


शिखरले ३६ लाखको औषधि खरिद, व्यवस्थापन त्रुटिले म्याद सकिएको औषधि आपूर्तिको आशंका

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले नेपाल सरकारको शसर्त बजेट उपशिर्षकमार्फत लाखौं रुपैयाँको औषधि खरिद गरेको छ। कुल ३६ लाख २२ हजार ८५२ बराबरको औषधि खरिद भए पनि आपूर्तिमा आवश्यक विवरणको अभाव र औषधिको मौज्दात तथा उपयोगमा गम्भीर अनियमितता...


फुडमाण्डुले दशैंमा ‘बडा धमाका’ क्याम्पेन: ६० भन्दा बढी रेस्टुरेन्टहरूमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालको अग्रणी फुड डेलिभरी सेवा प्रदायक फुडमाण्डुले यस वर्षको विजयादशमीको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘बडा धमाका’ क्याम्पेन सार्वजनिक गरेको छ। कम्पनीले यसपटकको दशैंलाई झनै विशेष बनाउन, हरेक महिनाको पहिलो हप्तामा सञ्चालन हुने डबल धमाका क्याम्पेनलाई विस्तार गर्दै...


सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

काठमाडौँ । सरकारले चाडपर्वको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बिहीवार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले...


सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही...


आइएमई मोटर्सः वित्तीय चुनौतीबीच आशालाग्दो व्यापार विस्तार

काठमाडौं। नेपालका व्यावसायिक सवारी साधन क्षेत्रका प्रमुख बिक्रेता, आइएमई मोटर्स प्राइभेट लिमिटेड, हालै आइसीआरए नेपालद्वारा पुनर्मूल्यांकन गरिएको छ। कम्पनीको वित्तीय स्थिति चुनौतीपूर्ण रहे तापनि यसको व्यापारिक सम्भावना र समूहको बलियो आधारले आगामी दिनमा सुधारको आशा प्रदान गरेको छ। आशालाग्दो...


भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौँ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा...


अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन सुधार गर्न ७ दिनको समय

काठमाडौँ। अन्नपूर्ण न्यूरो अस्पताललाई स्वास्थ्य क्षेत्रको जोखिमप्रद फोहर व्यवस्थापनको खराब अवस्थालाई सुधार्नको लागि काठमाडौँ महानगरपालिकाले ७ दिनको समय दिइएको छ। अस्पतालले हानीकारक फोहर व्यवस्थापनको लागि कुनै विशेष कार्ययोजना प्रस्तुत गरेको छैन भने विभिन्न स्थानमा फोहर वर्गीकरणमा देखिएका समस्याका कारण...


कस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ? (पूर्णपाठ)

काठमाडौँ । हालको गठबन्धन सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । न्यूनतम साझा कार्यक्रमका लागि गठन गरिएको ४ सदस्यीय कार्यदलले उक्त मस्यौदा सार्वजनिक गरेको हो । सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माणका लागि एमालेका तर्फबाट विष्णु रिमाल...


जनतालाई भोकै-नाङ्गै राखेर संविधानको गीत गाउँदै नेता, कसले गर्ने देशको चिन्ता ?

काठमाडौं । हाल प्रचलनमा रहेको नेपालको संविधान जारी भएको दिन, असोज ३ लाई राष्ट्रिय दिवसका रुपमा मनाइँदै छ । हाल प्रचलनमा रहेको संविधानलाई नौं वर्ष पूरा भएर १० वर्ष लागेको छ । र, १०–१० वर्षको अन्तरालमा  व्यवस्थै परिवर्तन हुने...


सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । लगातार तेस्रो दिन समेत सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन निरन्तर घटि रहेको हो । आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुुसार आज सुनको मूल्य एक लाख...


मन्त्रिपरिषद बैठक निर्णयः भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव...


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८...


आज संविधान दिवस मनाइँदै, देशभरी सार्वजनिक बिदा

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्...


व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले बुधबार उनीसहित युट्युवरहरु जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध साइबर अपराधको विषयलाई लिएर पक्राउ पुर्जी जारी भएको हो । जिल्ला...


वित्तीय चुनौती र आम्दानीमा दबाबका कारण बृज सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाइयो, कस्तो छ व्यापार ?

काठमाडौँ । बृज सिमेन्ट इन्डस्ट्रीज प्रालिको दीर्घकालीन ऋण रेटिङ घटाइएको छ भने अल्पकालीन ऋण रेटिङलाई पुनःस्थापित गरिएको ।। इक्रा नेपालले बृज सिमेन्ट इन्डस्ट्रीज प्रालिको दीर्घकालीन ऋण रेटिङ [ICRANP] LB+ मा घटाएको छ जुन पहिले [ICRANP] LBB-@  थियो। कम्पनीको अल्पकालीन...