भोलि देशभर सार्वजनिक विदा, बैंक तथा वित्तीय संस्थासँगै नेप्से पनि बन्द

काठमाडौँ । असोज ३ गते अर्थात् भोलि संविधान दिवसको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको छ। सरकारले संविधान दिवसको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो। यस दिन सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र नेपाल स्टक एक्सचेन्ज (नेप्से)...


टाटाको इभि पन्चः एकैपटक चार शहरमा लन्च

काठमाडौँ । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च...


१६ अर्ब लागतमा उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका...


डिशहोमले ग्राहकहरुका लागि ‘खुशीको उत्सव’ योजना घोषणा

काठमाडौं । डिशहोमले ग्राहकहरुका लागि ‘खुशीको उत्सव’ योजना घोषणा गरेको छ । डिशहोमले २ सय तथा ३ सय एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्राप्त गर्न सक्ने गरी सो अफर ल्याएको हो । स्थापनाको...


भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

काठमाडौँ । संविधान दिवसको अवसरमा धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि निःशुल्क खुला हुने भएको छ। यो निर्णय भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकमा गरिएका निर्णय अनुसार लागू गरिएको हो। धरहरा बिसं १८८२ मा प्रधानमन्त्री भीमसेन थापाले निर्माण गराएका थिए ।...


अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका...


दशैंमा दुई पाङ्ग्रे सवारी अफरः नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन कम्पनीले के दिए ?

काठमाडौँ । नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिरहेका छन्। ग्राहकहरूको चाडपर्वको उत्साहलाई ध्यानमा राख्दै, यी कम्पनीहरूले आफ्ना मोटरसाइकल र स्कुटर खरिदमा विशेष सहुलियत र...


दुर्गा प्रसाईं, दीपक मनाङेहरुले जुनबेला पनि उपद्रो मच्चाउनसक्ने भन्दै गृह प्रशासन सतर्क

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं र हालै गण्डकीको वनमन्त्रीबाट राजीनामा दिएका प्रदेश सांसद दिपक मनाङेलगायतले जतिबेला पनि उपद्र मच्चाउनसक्ने भन्दै गृह प्रशासनले सर्तकता अपनाएको छ । हालै शान्ति सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले यात्रा इजाजतप्राप्त हातहतियार समेत सार्वजनिक स्थलमा...


खल्तीबाट वल्डलिंकको बिल भुक्तानी गर्दा नामीको ईभी कार जित्न सकिने

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दशैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ई ३ ईभी कार जित्न सक्नेछन् । असोज ३० देखि पुष १० गतेसम्म लागू हुने...


नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने बताएको छ । कम्पनीले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट...


लाभांश र हकप्रद प्रस्तावसहित साहज उर्जाको वार्षिक साधारण आह्वान

काठमाडौं । साहज उर्जा लिमिटेडले आफ्नो चार आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने गरी आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते दिउँसो ३ बजे बसेको बैठकको निर्णयले सभा आगामी कात्तिक महिनाको ४ गते बस्ने...


फेरी घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

काठमाडौँ । दशैको मुखमा भारतले प्याज र बासमति चामलमा लगाउँदै आएको न्यूनतम् निर्यात मूल्य (एएमईपी) हटाएको कारण यी बस्तुहरुको बजार मूल्य घट्ने सम्भावना रहेको छ । भारत सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको...


मेटाको प्रतिबन्धपछि रुसी सञ्चारमाध्यले दिए कडा चुतौति, अमेरिकी चुनावमा असर पर्ने !

काठमाडौं । सोसियल मिडिया प्लेटफर्म मेटाले ‘विदेशी हस्तक्षेप’ रोक्न भन्दै आफ्ना सबै एपमा रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको छ । मस्कोको प्रचार बढाउनका लागि उनीहरुले भ्रामण रणनीति अख्तियार गरेको भन्दै मेटाले रुसी समाचारमाध्यमलाई प्रतिबन्ध लगाउनु परेको जनाएको छ । उसले...


कालीमाटीमा बढ्यो तरकारीको मूल्य, आज कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तथा तरकारी बजार विकास समितिले आज (असोज २) का लागि मूल्य निर्धारण गरेको छ । उक्त मूल्य अनुसार अधिकांश तरकारीको मूल्य बृद्धि गरेको छ । नयाँ सार्वजनिक मूल्य अनुसार आज कन्य च्याउ १५० रुपैयाँ,...


अमेरिकी डलरको भाउमा गिरावट, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (असोज २ गते) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार अमेरिकी डलरको भाउ २२ पैसाले घटेर बिक्रीमूल्य १३४ रुपैयाँ ३१ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ७१ पैसा कायम भएको हो...


हेमन्त शर्माले पहिलो पटक गाएको दशैं गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक हेमन्त शर्माले पहिलो दशैं गीत सार्वजनिक गरेका छन् । गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । उक्त...


सरकारसँग उद्योग वाणिज्य महासंघ असुन्तुष्ट, ‘निजि क्षेत्रलाई अझै पनि प्राथमिकतामा नराख्दा अर्थतन्त्र धरासयी’

काठमाडौँ । वर्तमान सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघ असुन्तुष्ट देखिएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले निजि क्षेत्रलाई अझै पनि प्राथमिकतामा नराख्दा अर्थतन्त्र धरासयी भइरहेको बताएका हुन् । खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा...


डिजिटल कन्सोल सहितको नयाँ बजाज पल्सर एनएस २०० नेपालमा, मूल्य ४ लाख ४४ हजार

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर...


सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो...