सोमबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
मधुमेह, उच्च रक्तचाप र मृगौला रोग नियन्त्रणका लागि वार्षिक एक महिने परीक्षण अभियान घोषणा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत...
क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित
काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास,...
नोभेम्बरमा ऐतिहासिक सफलता: नेपालमा पर्यटक आगमन १० लाख नाघ्यो
काठमाडौँ । नोभेम्बर २०२४ मा नेपालको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गरेको छ। यो महिनामा मात्र १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन्, जुन २०२३ को तुलनामा ५.४ प्रतिशतले वृद्धि भएको हो। यस उपलब्धिले २०१९ को महामारीपूर्वको...
फार्मेसीमा परिचय र पोशाक अनिवार्य, औषधि बिक्रीमा बेथिति नियन्त्रणका लागि मन्त्री पौडेलको प्रतिबद्धता
काठमाडौँ । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न...
इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रा।लि।को अनुमति पत्र खारेज गरेको छ। प्राधिकरणका अनुसार, नेट म्याक्सले तोकिएको समय सीमा भित्र आफ्नो अनुमति पत्रको नवीकरणका लागि आवश्यक निवेदन प्रस्तुत नगरेको कारण यसलाई खारेज गरिएको हो। नेपाल दूरसञ्चार ऐन,...
भारतमा चक्रवात फेङ्गलले निम्त्यायो विपत्ति, अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान
काठमाडौँ । चक्रवात फेङ्गलका कारण भारतको तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । यसबाट प्रभावित क्षेत्रहरूमा भारी वर्षा, बाढी र सम्पत्ति नष्ट हुँदा बीमा दाबीमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । पुडुचेरीमा ३० वर्षयताकै सबैभन्दा...
बाह्रबिसेमा ४०० केभीको सबस्टेसन निर्माण धमाधम, कहिले सकिन्छ ?
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४००...
घट्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
विपन्न वर्गका लागि जलविद्युत् आयोजना शेयर ग्यारेन्टीको पहल
काठमाडौँ । ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गका लागि शेयर सुनिश्चित गर्ने प्रयास सुरु गरेका छन्। मन्त्री खड्काले यस कार्यक्रमअन्तर्गत गरिब र विपन्न वर्गका लागि विशेष पहल गर्दै...
स्वोल्ट एनर्जीले ग्रेट वाल मोटोर्सका लागि ब्याट्री निर्माण गर्दै गरेको यूरोपका परियोजना स्थगित गर्यो
काठमाडौँ । चिनियाँ ब्याट्री निर्माता स्वोल्ट एनर्जीले जर्मनीमा निर्माणाधीन दुई ब्याट्री कारखाना परियोजना स्थगन गरेको छ। कम्पनीले यी परियोजनाको पुनःनिर्माणका लागि कुनै समयसीमा तोकेको छैन । यसबारे चिनियाँ मिडिया कैक्सिनले स्वोल्टसँग निकट रहेका धेरै स्रोतलाई उद्धृत गर्दै खबर सार्वजनिक...
प्रधानमन्त्री ओलीको चीन भ्रमण: चिनियाँ विदेश मन्त्रालयले गर्यो औपचारिक घोषणा
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यो भ्रमणको औपचारिक जानकारी दिएको हो। प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि...
एनपीएल : कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा अग्नि ग्रुप
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले महिन्द्रा अग्नि ग्रुपसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्रा अग्नि ग्रुपका तर्फबाट उपाध्यक्ष वेदा...
टेलिकमको क्रिकेट धमाकाः ६९९ रुपैयाँमा नै ३०० जीबी डेटा, अन्य के छन् अफर ?
काठमाडौं नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गरी खेलप्रेमीहरूको लागि ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ। मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको विशेष ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल...
मौद्रिक नीतिमा सिबिफिनले भन्यो, ‘समयसापेक्ष रुपमा थप लचकता र नीतिगत सहजता अपनाउनु पर्छ’
काठमाडौँ। मौद्रिक नीति २०८१ को पहिलो त्रैमासिक समीक्षाले “पर्ख र हेर” को रणनीति अवलम्बन गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले समीक्षालाई समयसापेक्ष रुपमा थप लचकता र नीतिगत सहजता अपनाउन सुझाव दिएको छ। परिसंघले मौद्रिक नीतिले लिएका लक्ष्यप्रति...
नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको भन्दै डढेल्धुराका अहेब रमेश बोहराविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र...
फेसबुक र टिकटकबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो ।...
रामेछापमा गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु
काठमाडौँ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ। काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटनाग्रस्त भएको हो। रामेछापका...
वर्षदिनमा साढे ७८ करोड आम्दानी गर्न सफल आइएमई लिमिटेड, आइपीओको तयारीसँगै वित्तीय स्थिरता कस्तो छ ?
काठमाडौँ । आइपीओ निष्कासनको तयारीमा रहेको आइएमई लिमिटेडले वर्षको दिनेको अवधिमा साढे ७८ करोड आम्दानी गर्ने सफल भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२४ मा कम्पनीले ७८ करोड ६० लाख आम्दानी गरेको हो । जुन अघिल्लो...
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको...




















