बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
काठमाडौँ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा...
मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहि ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड विगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा। नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसमा १ करोड विगो दाबी गरिएको छ। आर्थिक वर्ष २०७९।८० मा...
ग्रेटर नेपालका नेता फणिन्द्र पक्राउ
काठमाडौं । ग्रेटर नेपाल अभियानका प्रमुख नेता फणिन्द्र नेपाललाई सोमबार काठमाडौंको सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालले भारतीय उपनिवेशी प्रवृत्तिका विरोधमा ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता गर्ने माग गर्दै आन्दोलन चलाई रहेका...
डल्फिन नेट कम्युनिकेसनको अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ। डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो। प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार...
भद्रपुर उडेको बुद्द एयरको जहाज आकाशमै बिग्रियो, काठमाडौंमा आपतकालिन अवतरण
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका हुन्...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री...
सामना बैंकिङ् पुरस्कारबाट बीएन घर्ती पुरस्कृत
काठमाडौँ । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा. लि. ले प्रकाशन गरेको थियो । उनलाई उनले लेखेको पुस्तक...
मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियानलाई मुलुकका तीनै तहका सरकार र सरोकारवालाहरुले सघाउनु पर्ने बताएका छन्। आइतबार राष्ट्रपति कार्यालयको सभाकक्षमा मानव सेवा आश्रमका पदाधिकारी, अभियन्ता र कर्मचारीका साथमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को वृत्तचित्र प्रस्तुति...
हेटौडामा नाडा अटोमोवाइल्स एशोसिएशनको बृहत अन्तरक्रिया, व्यवसायिक समस्यामा छलफल
काठमाडौँ । हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुष २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको...
‘ढोग दिया’ शब्दको अर्थ के हो ?
काठमाडौँ । केहि समय यता समाजिक सञ्जालमा ढोक दिया भन्ने शब्दले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा ‘ढोग दिया’ शब्दको चर्चा टिकटक, फेसबुक र अन्य डिजिटल प्लेटफर्महरूमा व्यापक छ । ‘नमस्ते ढोग दिया’ शीर्षकमा गायक खेम सेन्टुरी र...
काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा...
देशका चार प्रमुख सहरमा वायु प्रदूषण खतरनाक तहमा, धनगढी सबैभन्दा प्रदूषित
काठमाडौँ । देशका प्रमुख सहरहरूमध्ये काठमाडौं, ललितपुर, धनगढी, र जनकपुरमा वायु प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको छ। वातावरण विभागले आइतबार दिउँसो सार्वजनिक गरेको वायु गुणस्तर मापन (एक्यूआई) विवरणमा यी सहरहरू अस्वस्थकरदेखि अति अस्वस्थकर श्रेणीमा परेको देखिएको छ। सबैभन्दा प्रदूषित...
यस्तो छ अध्यक्ष ओलीको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा...
काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा, जेलमै सडाउने दाउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेबिरुद्ध काठमाडौंमा फेरी अर्को पाँच करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दर्ता हुदैछ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी...
स्टार्टअप कर्जाका लागि १३१४ वटा परियोजना सर्टलिस्ट (सूचीसहित)
काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ । औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो । सो...
हिमालयन लाइफका ८१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट
काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ८१ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । अभिकर्ताहरुले...
खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित, यात्रुहरु समस्यामा
काठमाडौँ । खराब मौसमको कारण आज आन्तरिक उडान प्रभावित हुन पुगेको छ । आज बिहाननै देखि देशको पूर्व तिरको उडान थप्प भएको हो । भरतपुर, भैरहवा, सिमरा र जनकपुरतर्फका उडानहरू पूर्ण रूपमा रोकिएका छन्। मौसम सुधार नहुँदासम्म यी उडानहरूको...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
बिद्यार्थी भिषामा अस्ट्रेलियामा पुगेका हजारौं नेपालीको अवस्था जटिल बन्दै, नयाँ भिषा झन् कठिन
काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्शकेन्द्रहरुले उचित परामर्श नदिँदा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका हजारौं बिद्यार्थीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने भएको छ । समय समयमा बदलिएको शैक्षिक नीतिका कारण अष्ट्रेलियामा पुगेका करिब एक लाख भन्दा बढि विद्यार्थीहरु सन् २०२५ मा...
प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता
काठमाडौँ । हुन्डाई मोटरले अमेरिकामा १ लाख ४५ हजार २३५ ईभी गाडीको फिर्ता गर्ने निर्णय गरेको छ। यो निर्णय नेशनल हाईवेको ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनद्वारा उठाइएको सुरक्षा चासोको आधारमा गरिएको हो। फिर्ता हुने गाडीमा आइओनिक ५ र आइओनिक ६ इलेक्ट्रिक...




















