खाद्य मापदण्ड उल्लंघन गर्ने तीन उद्योगविरुद्ध मुद्दा
काठमार्डौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले चालु आर्थिक वर्षमा बाँके जिल्लाका तीन उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर...
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएको हुन्डाईको ‘आइओनिक ५’ नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ । हुन्डाई गाडिको नेपालको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले गुणस्तरहीन ‘आइओनिक ५’ ग्राहकलाई ठग्दै बिक्री गरिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरहीन...
हुम्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौँ । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । हुम्लामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै...
वर्णबास म्युजियम होटलले आइपीओ निष्काशन गर्ने
काठमाडौँ । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा २०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको...
रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछानेको निलम्बनको जानकारी गराएको हो। सूचनामा भनिएको छ कि ‘‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को...
सरकारले १२ जना सहसचिवको सरुवा, को कता पुगे ? (सूचीसहित)
काठमाडौँ। सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न...
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल, तयारीका लागि कार्यदल गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका...
चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष महर्जन सहकारी ठगी आरोपमा पक्राउ
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा महर्जनलाई नियन्त्रणमा लिएको हो। उक्त सहकारीमा महर्जनले बचतकर्ता तथा शेयरधनीहरूको...
विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । सोमवार त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे सरोकारवाला निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले...
त्रिविको स्नातकोत्तर तहमा भ्रष्टाचार निवारण अध्यापन हुने, पुस १२ सम्म फारम भर्ने म्याद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगत भ्रष्टाचारसँग जुध्न सक्ने खालको जनशक्ति उत्पादनको काम थालेको छ। यसको लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित विषयहरु थपिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक...
नयाँ बानेस्वरमा खुल्यो ‘पिङ्क पुतली’ रेष्टुरेन्ट, सांगीतिक कार्यक्रमसहित ग्राण्ड ओपनिङ्ग हुँदै
काठमाडौं । पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ । संगीत पारखीहरुको लागि नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ । काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको...
राताम्य यात्रामा देखियो हरियालीः करिब साढे ४अर्बको कारोबार, अब घट्ला कि बढ्ला ?
काठमाडौँ । केहि दिन यता निरन्तर राताम्य भइरहेको शेयर बजार आज भने समालिन खोजेको छ । बजार आज दोहोरो अकंले बढ्न पुगेको हो । नेपालको पुँजी बजार हल्लाले बढी प्रभावित हुने गरेको छ । जसको कारण हो आवश्यक ज्ञान...
ग्लोबल र सुपरखुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने
काठमाडौँ । नेपालमा पछिल्लो समय आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको सङ्ख्या बढेको छ। आज मात्रै दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएका छन्। ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक...
आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन सुझावसहित कार्यदलको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः पाँच महिनामा ११ अर्बको ईभी गाडी आयात, पेट्रोलियम सवारीको अवस्था कस्तो?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग र आयात तीव्र गतिमा बढिरहेको छ । आवश्यक पूर्वाधार निर्माणसँगै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित हुँदै आएका छन् । सार्वजनिक यातायातका ठूला विद्युतीय गाडीसमेत आयात हुने क्रम जारी छ । विद्युतीय...
ब्लु इनर्जीको कालोधन विवाद सर्वोच्चमा
काठमाडौं । ब्लु इनर्जी लिमिटेडमा भित्र्याइएको कालो धनसम्बन्धी विवाद सर्वोच्च पुगेको छ । सर्वोच्चले प्रारम्भिक सुनुवाईका क्रममा विपक्षी नेपाल राष्ट्र बैंकसहितका नाममा कारण देखाऊ आदेश जारी गरेको भने १५ लिखित जवाफ पेश गर्ने म्याद सकिएपछि अन्तरिम आदेशको छलफलमा दुबै...
भ्रष्टाचार थप बढाउन ओलीको अर्को ऐतिहासिक निर्णय
काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई थप (बढाउन) संस्थागत गर्ने ऐतिहासिक निर्णय गरेको छ । सम्पत्तिशुद्धीकरण जस्तो गम्भीर अपराधमा शक्तिशालीहरुलाई उन्मिुक्ति दिने स्वार्थस्वरुप ओली नेतृत्वको मन्त्रिपरिषदले भ्रष्टाचारमा लिप्त नेपाल राष्ट्र बैंक, यायायात व्यवस्था विभाग र नेपाल धितोपत्र...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि...
आइपीओ निष्कासनको तयारीमा रहेको शैलेश्वरी पावरलाई ‘डबल बी माइनस’ रेटिङ
काठमाडौँ । आइपीओ निष्कासनको तयारीमा रहेको शैलेश्वरी पावर नेपाल लिमिटेडलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) द्वारा ‘आईआरएन बीबी- (Is)’ (डबल बी माइनस) इश्यूअर रेटिङ असाइन गरिएको छ। यस रेटिङ अन्तर्गत राखिएका संस्था, समयमै वित्तीय दायित्व पुरा गर्नका...



















