राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात, आर्थिक वृद्धिमा नयाँ मोडेल
काठमाडौँ । विद्युत्को समग्र समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मर्ने उद्धेश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत निति लियको छ. प्रसारण...
माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, हिउँदयामको पिक समयमा विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको छ। हिउँदयाम सुरु भएसँगै, देशभित्रका नदी प्रवाही जलविद्युत् आयोजना मध्येको...
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विजुली
काठमाडौँ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।...
दिगो विकास लक्ष्य कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको...
उपत्यकाको खानेपानी सुधारका लागि १७० मिलियन डलर ऋण स्वीकृत, यस्ता छन् मन्त्रीपरिषद्का १४ निर्णय
काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ढुंगानाको नियुक्तिको जानकारी दिएका हुन्। सोही मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकोछ । अघिल्लो दिन भने...
नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने सम्बन्धि सम्झौता
काठमाडौँ । नेपालबाट भैँसीको मासु चीन निर्यात हुने सम्झौता भएको छ । सोमबार काठमाडौंको हिल्टन होटलमा भएको सम्झौता अनुसार नेपालबाट भैँसी लगायतका मासु जन्य चिजहरु चीन निर्यात हुने भएको हो । चिनको साघांई जियान फुड, चाइना र नेपालको हिमालयन...
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री...
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक...
सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व...
पाँच महिनामा सरकारको खर्च र आम्दानी दुवैमा कमजोरी, विकास खर्च अझै सुस्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को प्रारम्भिक पाँच महिनामा सरकारको आम्दानी र खर्च दुबै पक्ष कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७.५७ प्रतिशत मात्र सङ्कलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च...
बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
गार्डियन माइक्रो लाइफको आइपीओमा २४ करोड रुपैयाँ संकलन, मागभन्दा १०.६८ गुणाबढी आवेदन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुष १ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार २१...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...
ज्योति समूहको नयाँ अध्याय: अब ‘पद्म ज्योति समूह’
काठमाडौँ । ज्योति समूहले आइतबार आफ्नो नाम परिवर्तन गरी ‘पद्म ज्योति समूह’ घोषणा गर्दै, विकास र सृजनशीलताको नयाँ अध्यायको सुरुवात गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पद्म ज्योतिले समूहको यो रूपान्तरणले प्रगति र नवीनताप्रतिको प्रतिबद्धता झल्काउने बताएका छन्।...
सोमबार र मंगलबार मनकामना केबलकार बन्द हुने
काठमाडौं । मर्मत सम्भारका लागि मनकामना केबलबार दुई दिन बन्द हुने भएको छ । केबलकारको सेवा पुस १ र २ गते दुई दिन बन्द हुने भएको हो । टावरको मर्मत सम्भारपछि आउँदा बधवार (पुस ३ गते ) देखि नियमित...
सडकका गाडि बिलासी वस्तु होइन, उधोगमैत्रि नीति आउनु आवश्यक छः राजनबाबु श्रेष्ठ
काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले अटो क्षेत्रलाई सरकारले बिलासिको रुपमा हेर्नु दुःखत विषय रहेको बताएका छन् । आइतबार नाडाको ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अटोमोबाइलको विकास...
गाडिमा ईभि नै भविष्य होइनः मन्त्रि दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले गाडिमा ईभि नै भविष्य नभएको बताएका छन्। नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै यस्तो बताएका हुन्। उनले ईभिनै गाडिको भविष्य नभएपनि सरकारले ईभिका लागि पूर्वाधार निर्माणमा...
सरकारको अस्थिर नीति कै कारण अर्थतन्त्रमा भयावह अबस्था आउन सक्छ : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अस्थिर नीतिहरु परिवर्तन नगरेको खण्डमा अर्थतन्त्रमा भयावह अबस्था आउन सक्ने बताएका छन् । आइतबार नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘व्यबसायिको...
अस्थिर नीतिले अर्थतन्त्र शिथिल, उच्च करले अटो क्षेत्रमा नक्कली पार्टस् आएः अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवालले अस्थिर नीतिले गर्दा अर्थतन्त्र धरापमा पर्दै गएको बताएका छन् । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) ४८औं साधारण सभामा बोल्दै यस्तो बताएका हुन्। उनले भने, ‘कुल राजस्वको २० प्रतिशत...



















