फेसबुकमा देखियो अनौठो समस्याः समय र मिति स्थानमा अनियमित अंक देखियो

काठमाडौँ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहानदेखि एक अनौठो समस्या देखापरेको छ। सामान्यतया पोष्ट भएको समय र मिति देखाउने स्थानमा अनियमित अंकहरू देखिएका छन्। यो समस्या पेजहरू, व्यक्तिगत प्रोफाइल र साथीहरूको पोष्टहरूमा देखिएको छ। सामान्य समय मिति स्थानमा...


सोमबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...


बजाज मोटरसाइकल किन्दा नागरिकतामै सहज फाइनान्स, १ घण्टामा लोन पास

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो...


नागार्जुन नगरपालिकाले सम्पूर्ण नागरिक र कर्मचारीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

काठमाडौँ । नागार्जुन नगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । आम नागरिकहरुलाई सुलभ र सरल तवरले स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क...


बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । बैतडीको सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन...


रास्वपा सभापति लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको...


विद्युतीय गाडीका लागि घरमा चार्जर राख्न बीमाको आवश्यकता छ ?

काठमाडौँ। अहिलेको समयमा विद्युतीय गाडी प्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । गाडी किन्नु मात्र पर्याप्त हुँदैन, त्यसको लागि बीमा पनि लिनुपर्ने हुन्छ । तर, विद्युतीय गाडी चार्जर जडान गरिएपछि घर बीमालाई अपडेट गर्नुपर्ने हो या होइन भन्ने कुरा...


किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत निर्माणमा साढे ५ खर्ब लगानी आह्वान, स्वदेशी लगानीलाई प्राथमिकता

काठमाडौँ । विद्युत उत्पादन कम्पनी लिमिटेडले नेपालका प्रमुख जलविद्युत आयोजनाहरूमा लगानी जुटाउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलको प्रक्रिया अघि बढाएको छ । कम्पनीले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाका लागि स्वदेशी र स्थानीय लगानीकर्ताहरूलाई प्राथमिकता दिने...


वैद्यको वाणी : साम्राज्यवादको आशीर्वाद हो रविको रास्वपा

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले २०७९ को निर्वाचनबाट चौथो दलमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दलाल तथा नोकरशाही एवं सामन्त वर्गकै प्रतिनिधित्व गर्ने यथास्थितिवादी संसदीय पार्टी भएको भनी चित्रण गरेका छन् । मंसिर १३ गतेदेखि २३ गतेसम्म...


प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका...


वैद्यका नजरमा एमाले, माओवादी यथास्थितिवादी, कांग्रेस दलाल तथा नोकरशाही पुँजीपति पार्टी

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई यथास्थिति संसदवादी पार्टी भएको आरोप लगाएका छन् । कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेश गरेको राजनीतिक दस्ताबेजमा वैद्यले यी दुइ कम्युनिस्ट पार्टीलाई यथास्थितिवादी संसदवादी राजनीति दल भएको...


वैद्यको पार्टीले विप्लव, मोहन विक्रम र नारायणमानलाई दियो ‘राजावादी’को दर्जा

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विप्लव र मोहन विक्रम सिंह समूहलाई झण्डै राजावादी भनेका छन् । वैद्यको पार्टीले नेकपा (मसाल), नेकपा (माले), नेमकिपा र नेकपा विप्लव समूह दक्षिणपन्थी राजनीतिक पार्टीका रूपमा चित्रण गरेको हो ।...


काठमाडौँका मःम पसलमा सरसफाइको लापरबाही, ८८ प्रतिशतमा देखियो समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन भइरहेका मःम पसलहरुमध्ये धेरैजसोमा सरसफाइ, भान्छाको अवस्था, र व्यक्तिगत स्वच्छतामा गम्भीर समस्या पाइएको छ। महानगरपालिकाको अनुगमन टोलीले कार्तिक २९ गतेदेखि हालसम्म अनुगमन गरेका ८५ वटा होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइमा कमजोरी...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...


‘एवन बजार’ रुपमा सम्पन्न, नेपाली हस्तकलामा अमेरिकी राजदूत डिन आर थम्प्सनको रुचि

काठमाडौं । विभिन्न उद्यमशिल पेशामा सहभागी एक्टिभ उमन अफ नेपाल (एवन) ले आज शनिबार राजधानी काठमाडौंको सोल्टी होटलमा ‘एवन बजार’ नामक एक दिने नेपाली बस्तुहरुको मेला सम्पन्न गरेको छ । नेपालमा सञ्चालित डेढ सयभन्दा बढि सक्रिय महिला उद्यमीहरुले सञ्चालन...


पाथीभराको घण्टी बेचेर खाने योजना विफल

फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलित पुराना घण्टी बिक्री प्रक्रिया स्थगन भएको छ । घण्टी बिक्रीको विषयलाई लिएर बीमापोष्टसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि समितिले घण्टी लिलामबिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन...


एक्चुरियल इनोभेसन च्यालेन्जेसमा नेपाली विद्यार्थीहरूको सहभागिता, प्रथम रनरअप स्थान हासिल

काठमाडौँ । नेपाली विद्यार्थीहरूको प्रतिभाशाली टोली डायनामिक थिंकर्सले इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) द्वारा आयोजित एक्चुरियल इनोभेसन च्यालेन्ज २०२४ मा प्रतिष्ठित प्रथम रनरअप स्थान हासिल गरेको छ र इन्स्टिच्युट अफ एक्चुरियल एन्ड क्वान्टिटेटिभ स्टडीजद्वारा प्रायोजित भएको छ। दुई...


नेपाल प्रहरीद्वारा विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका...


भुटानी राजा वाङ्चुक एकाएक काठमाडौंमा, पूर्व राजालाई भेट्दा प्रधानमन्त्री र राष्ट्रपतिलाई टेरेनन्

काठमाडौं। भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार एकाएक काठमाडौंमा देखिएका छन् । शुक्रबार बिहान भारतबाट काठमाडौं आएका नाम्ग्यालले स्वयंभूनाथ अवलोकन गर्न भ्यााएका छन् । निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथको अवलोकन गर्ने बताइएको छ ।...


अब कस्तो होला मोहन वैद्यको पार्टी ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अंकको केन्द्रीय समिति बनाउन सुझाव आएको छ । मंसिर १४ गतेदेखि कीर्तिपुरमा चलेको समूहगत छलफलका क्रममा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएको बताइएको छ । केहीले १३१ सदस्यीय...