सोमबार सुनले बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनले आइतबारको रेकर्डलाई तोड्दै हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी...


निर्दोष पार्टी सभापति रबि लामिछानेलाई तत्काल रिहाको मागसहित रास्वपा डोटीले बुझायो ज्ञापन पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) डोटी जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयलाई सभापति रबि लामिछानेलाई तत्कार रिहा गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ । रास्वापा डोटी जिल्ला कमिटीले आइतबार सरकारलाई कसैप्रति राजनीतिक प्रतिशोध साध्नुभन्दा आफुतिर तानिएका प्रश्नहरुको जवाफ दिएर...


पञ्चकन्या स्टीलद्वारा ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाडौँ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही...


सहकारीको रकम अपचलन आरोपमा रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । अब उनलाई पोखरा लैजाने...


रास्वपा सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टीको केन्द्रिय कार्यालयमा प्रवेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालय पुगेको हो ।...


बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बार अध्यक्ष घिमिरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।...


बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलनामा सुनुवाई, आदेश आउन बाँकी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी चढेको मुद्दाको सुनुवाई सकिएको र आदेश झर्न बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं...


गौशाला धर्मशाला पुगेका २ डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौं । गौशाला धर्मशाला परिसरमा रहेको अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरका दुई डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको धर्मशाला सञ्चालनबारेको सम्झौता अनुसार अनधिकृत संरचना...


लेबनानमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित

काठमाडौं । नेपाली सेनाले लेबनानमा तैनाथ राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट) टोली सुरक्षित रहेको जनाएको छ । इजरायल र लेबनानी विद्रोही समूह हिजबुल्लाहबीच लेबनानमा लडाइँ भइरहेको छ । जहाँ इजरायल डिफेन्स फोर्सेसले दक्षिणी लेबनान...


चालक निदाउँदा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा । महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका-७ नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा दुई महिला, एक पुरुष र एक शिशुको...


दुई महिनामा करिव दुई खर्ब रुपैयाँको अन्तर बैंक कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ९३ अर्ब १० करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीले उक्त कारोबार भएको देखाएको हो । समीक्षा अवधिमा वाणिज्य...


बीवाईडीले भारतमा ७-सीटर ईभी लन्च: ५३० किमि रेन्ज, केही मिनेटमै चार्ज हुने कारको मूल्य कति?

काठमाडौँ । चीनको प्रमुख वाहन निर्माता कम्पनी बीवाईडी (बिल्ड योर ड्रीम) ले आफ्नो इलेक्ट्रिक वाहन पोर्टफोलियोलाई थप विस्तार गर्दै भारतको बजारमा नयाँ ७-सीटर पारिवारिक इलेक्ट्रिक कार, बीवाईडी eMAX7 लाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक लुक, शक्तिशाली ब्याट्री प्याक...


टेस्ला गाडीमा आगलागी, चार जनाको मृत्यु

काठमाडौँ । एक टेस्ला गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ। फ्रान्सको निओर्ट सहर नजिक उक्त गाडी सडकको छेउको चिन्हमा ठोक्किएर आगलागी भएको हो । स्थानीय प्रहरीका प्रवक्ता, लेफ्टिनेन्ट एरिक होराओले दुर्घटनाका यकिन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको...


मनहरीको सिद्धकालीस्थित फुटबल खेलमा खेलाडीमाथि निर्धात कुटपिट, नौ घाइते, दुई जना खेलाडी आईसियुमा

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् । घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं...


‘स्वतन्त्र पञ्जाव’का अभियन्ता निज्जर हत्याले भारत-क्यानाडा सम्बन्ध धरापमा, नेपालमा दूतावास जरुरी

काठमाडौं । दुबैले आफ्नो मुलुकबाट उच्च आयुक्तहरुलाई निष्कासन गरेसँगै भारत र क्यानाडाको कुटनीतिक सम्बन्ध धरापमा परेको छ । कट्टरपन्थी नेता हरदिप सिंह निज्जरको हत्यामा भारतीय कूटनीतिज्ञकै संलग्नता रहेको विषयले यी दुई देशबीचको सम्बन्धमा दरार आएको थियो । क्यानाडाले आफ्नो...


आजदेखि सबै सरकारी कार्यालय, शेयर बजार र बैंक बीमाहरु खुल्ने

काठमाडौं । दशैंको पाँच दिनको बिदा आजबाट सकिएको छ । आजदेखि सबै सरकारी कार्यालय, यातायात, मालपोत पालिकाका कार्यालय खुल्ला हुनेछन् । सबै सरकारी कार्यालयसँगै आजदेखि बैंक बीमा कम्पनीहरु पनि पूर्ण रुपमा खुल्ला हुनेछन् । त्यस्तै, शेयर बजार पनि आजैबाट...


सुदूरपश्चिमका पहाडी बस्ती संकटमा: गाउँघर रित्तिँदै, रीतिरिवाज विस्मृतिको संघारमा

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी गाउँहरू दिनदिनै रित्तिँदै जान थालेका छन्। सहरप्रतिको आकर्षण र रोजगारको खोजीले गर्दा गाउँबस्तीहरूमा बसोबास गर्ने मानिसको संख्या ह्वात्तै घटिरहेको छ। यसले केवल जनसङ्ख्या घटाएको छैन, बरु पहाडका मौलिक भाषा, संस्कृति र परम्परागत चाडपर्वहरूमा समेत...


आइएमई समूहको आइएमई अटोमोटिभ्सले वर्ष दिनमा गर्‍यो १० करोडको व्यापार

काठमाडौँ। २००९ मा स्थापना भएको आईएमई अटोमोटिभ्स प्रा.लि. नेपालको निर्माण उपकरण उद्योगमा एक प्रमुख खेलाडीको रूपमा परिचित छ। यस कम्पनीले एस्कर्ट्स ब्राण्डको निर्माण उपकरणको नेपालका लागि एक मात्र आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ। २०१४ को नोभेम्बरमा एस्कर्ट्सको डिलरशीप...