हुन्डाईको क्रेटा र अल्काजारमा ग्राहकको आकर्षण, कस्तो छ विश्व बजारको व्यापार ?
काठमाडौँ । सेप्टेम्बर २०२४ मा हुन्डाईको विश्वभर बिक्रीको नतिजाले मिश्रित प्रदर्शन देखाएको छ। यस अवधिमा, कम्पनीले कुल ५१ हजार१०१ इकाइ बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा ५.७९ प्रतिशतले घटेको हो। सन् २०२३ को सेप्टेम्बरमा ५४ हजार...
मनकामना केबलकार मंगलबारदेखि ३ दिन बन्द
काठमाडौं । मनकामना केबलकार २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको व्यवस्थापकले जनाएको छ । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार...
इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहद्वारा ड्रोन आक्रमण, ४ सैनिक मारिए, साइरन र सेनाको राडारलाई छलेर आक्रमण
काठमाडौं । चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेस क्याम्पमा ड्रोन हमला गरेको छ । ड्रोन हमलामा इजरायलका ४ सैनिक जवान मारिएको र ६० जनाभन्दा बढी घाइते भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । आक्रमणको...
पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिक वर्षा हुने
काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिक वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव...
टाटा पञ्च ईभी र बीवाईडी डल्फिन : नेपाली बजारमा विद्युतीय गाडीहरूको उत्कृष्ट विकल्प
काठमाडौँ । नेपालमा विद्युतीय गाडी (ईभी) को लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ, जसको प्रमुख कारण वातावरणमैत्री प्रविधि, इन्धनको लागतमा बचत र सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न ल्याएका नीतिहरू हुन् । बढ्दो इन्धनको मूल्य, प्रदूषण नियन्त्रणको आवश्यकतालाई मध्यनजर...
यो बर्षको दशैंको टीका कसरी भयो उल्टो, पूर्व फर्केर टीका लगाउनु किन हुँदैन ?
काठमाडौं । भिषण बाढीपहिरोपछि मनाउन लागिएको यस वर्षको दशैं अलि फरक शैलीबाट मनाउनु पर्ने भएको छ । ज्योतिषशास्त्रीहरुका अनुसार परम्पारगत शैलीमा पूर्व फर्केर टीका लगाउने शैली यस वर्ष मिल्ने छैन अर्थात विगतको तुलनामा यस वर्षको दशैंको टीका उल्टो परेको...
आज बिजया दशमी भव्यतापूर्वक मनाइदै, टीकाको साइत ११ः३६ बजेपछि
काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको महत्वपूर्ण दिन आज बिजया दशमी हो । नौदिनसम्म नवदुर्गा भवानीको पुजा गरेपछि आज देवी बिसर्जन गरी देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बिजया दशमी भव्यतापूर्वक मनाइदैछ । ज्योतिषहरुको संस्था नेपाल पञ्चाङ्ग...
दशैंमा सुनसान बन्यो काठमाडौं (तस्विरहरु)
काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो...
प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन
नयाँदिल्ली । प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका वर्तमान अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन...
प्रधानमन्त्री ओलीबाट पाँचतारे होटलको उदघाटन गराएकै क्षण उर्जामन्त्रीले गरे कुलमानमाथि प्रहार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले काठमाडाैकाे बुढानिलकण्ठमा भव्य हाेटल सञ्चालनमा ल्याएका छन् । उर्जा मन्त्री खड्काकाे साे हाेटल आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएकाे छ । प्रमबाट पाँचतारे होटलको उद्घाटन गर्न लगाएर त्यही जोशमा मन्त्री...
चाडपर्वमा टाटा मोटर्सको निःशुल्क चार्जिङ्ग सेवा: आकस्मिक सर्भिस र रोडसाइड सुविधा पनि उपलब्ध
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्दै फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको सेवा घोषणा गरेको छ। यो सेवा विशेषगरी विदाको समयमा विद्युतीय सवारी प्रयोगकर्ताहरूलाई लक्षित गरिएको...
प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो...
नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण
काठमाडौँ । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई...
साउन र भदौ महिनामा साढे सात अर्बको विद्युत भारत निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२...
मारवाडी सेवा समितिलाई फुटाएर हडप्न खोजेका थिए वसन्त चौधरीले गौशाला धर्मशालाको (९-९) रोपनी जग्गा
काठमाडौं । गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जाबाट मुक्त गर्ने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको निर्णय विवादमा परेको छ ।असोज १६ गते जिल्ला अदालत काठमाडौंले मारवाडी सेवा समितिसँगको सम्झौता खारेजीको निर्णय बदरविरुद्ध परेको रिटमा दाबी नपुग्ने फैसला गरेको...
मेलम्चीको पानी आजदेखि पु:न काठमाडौंमा वितरण सुरु
काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबिच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो । खानेपानीमन्त्री यादव र मेलम्चीसङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने...
अर्थतन्त्र सुधारको लागि पाँच सदस्यीय आयोग गठन
काठमाडौँ । सरकारले अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग...
स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार क्रियाशिल छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन...
सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ताले पुनरावेदन नगर्ने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । उनले भने, ‘उच्च अदालतको फैसला...
घट्दै दुर्गा प्रसाईंका अभियन्ता, ८ जनालाई कर्तव्यज्यान मुद्दा
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रक जलाउने आठ समर्थक (अभियन्ता)लाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाहीअघि बढाएको छ । ट्रक जलाउँदा घाइते भएका एक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको...




















