प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति कार्यालयले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ । नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्री दाहालले धारा १०० को उपधारा (२) बमोजिम आज विश्वासको मत लिएका थिए ।...
मिडियालाई २१ लाख भुक्तानी गरेको शिखर नगरपालिकाको सार्वजनिक सुनुवाई भने बन्द कोठामा
काठमाडौँ । एक वर्षमा मिडियाहरुलाई २१ लाख रुपैयाँ भुक्तानी दिएको डोटी जिल्लाको शिखर नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमको फोटो मात्र बाहिर ल्याएको छ । निती नियमको विपरीत उपयुक्त व्यहोरा पालना नगरी अनलाईन विज्ञापन, सूचना प्रसारण, सचेतनामूलक कार्यक्रम प्रसारण लगायतका खर्च...
नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नरहरि...
५६१ दिनपछि बालुवटार छोड्दै प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । दाहालले मागेको विश्वासको मतको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ मत पर्दा एकजना सांसद् तटस्थ बसे । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा...
ढल्यो प्रचण्ड सरकार, विपक्षमा १९४ मत
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिएका थिए । जम्मा २५९ जना सांसदहरु सहभागि रहेका...
लगानी क्षेत्रका कम्पनीले वितरण गरे उचित लाभांश, कुनले कति दिए ? (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल लगानी क्षेत्रका ७ कम्पनीहरु सूचीकृत रहेका छन् । उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० मा आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन सफल भएका छन् । लगानी क्षेत्रका कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा नागरिक लगानी...
रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य
काठमाडौँ । काठमाडौँ बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने भएको छ । गृह मन्त्रालमा आज बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो । टिकट सिस्टमले यात्रुको लागत राख्न र यात्रुको नामबारे...
संविधान संशोधन गरेरै छोेड्ने नेपाली कांग्रेसको प्रतिवद्दता
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधन गरेरै छोड्ने बताएको छन् । प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान कुनै निर्जिव बस्तु नभएको र चलयमान भइरहेको दस्तावेज रहेको हुँदा संशोधन हुने लेखकले बताए । उनले...
प्रधानमन्त्री प्रचण्डको आक्रोशपूर्ण सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्था क्रमशः सोधारोन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा...
एमाले र कांग्रेसविरुद्द जनतामाझ गएर प्रतिशोध गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र कांग्रेसविरुद्ध आम जनतामाझ गएकार प्रतिशोध गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले एमाले र कांग्रेसलाई बिचौलियाले मिलाएको बताएका छन् । उनले...
पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने
काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा...
केपी ओलि र देउवालाई माफियाले मिलाएको प्रधानमन्त्री प्रचण्डको आरोप
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदका ठुला दुई दल माफियाहरुले मिलाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवालाई माफियाहरुले मिलाएका तर्क राखेका हुन्...
ढुवानी व्यवसायीलाई प्यान कार्ड लिएर मात्रै कारोबार गर्ने सरकारको निर्देशन
काठमाडौँ । सरकारले ढुवानी ब्यवसायीहरुलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान कार्ड) बनाउन निर्देशन दिएको छ । आन्तरिक राजस्व विभागले अनिवार्य रुपमा प्यान कार्ड लिएर मात्रै कारोबार गर्ने भनेको हो । ढुवानी साधन (ट्रक, ट्रिपर, ट्याक्टर) का कतिपय धनीले...
प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको जगदम्बा स्टीलको लाइन काटियो, १ अर्ब २८ करोड बक्यौता तिर्न बाँकी
काठमाडौँ । बक्यौता नर्तिने उद्योग माथि नेपाल विद्युत प्राधिकरणले एक्सन सुरु गरेको छ । बक्यौता रकम नदिएको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटेको हो । डेडिकेटेड लाइनको जगदम्बाले मात्र १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी...
कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु
काठमाडौँ। कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका...
शुक्रबार सुनको मूल्य राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुन तोलामा एकैदिन एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको...
आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश
काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको...
मन्त्रिपरिषदको बैठक सम्पन्न, नेपाल र चीनबीच बहुआयामिक सम्पर्क सञ्जाल समझदारीपत्र स्वीकृत
काठमाडौैँ । सरकारले नेपाल सरकार र चीन सरकारबीच हस्ताक्षर हुने ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा विकास सहयोगलाई सुदृढ गर्ने विषयक समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । असार २७ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।...
कर विवादमा परेपछि बिवाईडीकी यमुना श्रेष्ठ ३ अर्ब रुपैयाँ ऋण लिँदै
काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंककीले ३ अर्ब ऋण लिने भएको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङक अनुसार कर विवादमा परेको बिवाईडीले अर्बौ रकम...
विभागद्वारा सहकारीहरुलाई नयाँ निर्देशन जारी, लागु नगरे कारबाही गर्ने चेतावनी
काठमाडौं । सहकारी विभागले नेपालमा सञ्चालन रहेका सम्पूर्ण सहकारीहरुलाई नयाँ निर्देशन जारी गरेको छ । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्याका कारण उत्पन्न भएको परिस्थितीलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरेको विभागले जनाएको छ । सहकारी विभागले सहकारीहरुलाई आफ्ना सदस्यहरुसँग...


















