आफ्नो अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै शिखर नगरपालिकाका प्रवक्ताले दिए राजीनामा

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रवक्ता तथा वडा न. ६ का वडा अध्यक्ष धिर्क बहादुर सिहंले आफ्ना अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै प्रवक्ता पदबाट राजीनामा दिएका छन् । उनले आज शिखर नगरपालिकाका प्रमुखलाई आफ्ना राजीनामा पेश...


असार मसान्तमा समेत निर्माण व्यवसायीहरूको अरबौं रकम राज्यले दिएन, हजारौं व्यवसायीहरू टाट पल्टिने अवस्था आयोः महासंघ

काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा समेत निर्माण व्यवसायीहरूको अरबौं रकम नभदिएको भन्दै गुनासो गरेको छ । बिहिबार एक पत्रकार सम्मेलन गर्दै निर्माण ब्यवसायी महासंघले प्रधानमन्त्री सम्बन्धित् मन्त्रीहरूको पटक पटकको प्रतिबद्धता विपरित असार मसान्तमा समेत निर्माण...


एनसेलद्वारा ‘बिज सधैं अन’ नामक नयाँ सेवा विस्तार, यसरी लिनुहोस् फाइदा

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधै अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको...


करोडौ बक्यौता नतिरेपछि प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काट्यो, व्यापार खस्किने डर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले थप दुई वटा उद्योगको लाइन काटेको छ । बक्यौता नतिरको भन्दै बुधबार रातिदेखि जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेको हो । मंगलबार राति रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन पनि...


नेपालको लागि आईएमएफले गर्यो ईसीएफअन्तर्गतको अन्तिम किस्ता स्वीकृत

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलर बराबर (५ अर्ब ४९ करोड रुपैयाँ) विस्तारित ऋण सुविधा (ईसीएफ) रकम स्वीकृत गरेको छ । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता...


बिहिबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...


१० महिनामा नै मौलाकाली केबलकारले गर्यो ९ करोड ८० लाख रुपैयाँको व्यापार

काठमाडौँ । मौलाकाली केबलकार व्यापारले १० महिनामा नै करिब १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ ।...


२.८४ प्रतिशतले बढ्यो ज्याला

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो ।...


अटोमोवाइलको बजार ६८ प्रतिशतले घटेको नाडाको गुनासो, राष्ट्र बैंकसँग राख्यो सात बुँदे माग

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाशपारी आगामी मौद्रिक नीतिको लागि सुझाब प्रस्तुत गरेको छ । अटोमोवाइल क्षेत्र नेपालको जिडिपिमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएको भन्दै केहि नीति खुकुलोको माग...


टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं

काठमाडौँ । टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या देखिएको छ । स्कुटरको मुख्य खण्ड च्यासिसमै गम्भिर समस्या आएर भारतमा चर्को विवाद भइरहेको टिभिएस आईक्युव विद्युतीय स्कुटर चढ्नु यात्रुको लागि घातक देखिएको छ । उत्पादक राष्ट्र भारतमा टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको...


५७ लाख पर्ने गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा

काठमाडौं । अक्र्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको छ । चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माण कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीका विद्युतीय भ्यानको १४ वटा सिट क्षमता रहेका छन् ।...


सामसङ इलेक्ट्रोनिक्सका ३० हजार कर्मचारी हड्तालमा

काठमाडौँ । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा आमहड्ताल सुरु गरेका छन् । इलेक्ट्रोनिक्सको प्रतिनिधित्व गर्ने युनियनले करिब ३० हजार सदस्यलाई अनिश्चितकालीन हडतालमा सामेल हुन आग्रह समेत गरेको हो । नेसनल सामसङ...


राष्ट्र निर्माणमा युवाको भूमिका विषयक सेमिनार असार २७ गते देखि

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको...


बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य स्थिर रहेको छ । हिजो घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुनको...


रिलायन्सलाई अर्को धक्काः विद्युत प्राधिकरणले काट्यो लाइन, घाटा अझै चुलिने

काठमाडौँ । आइपीओ जारी गर्नेका लागेको रिलायन्स स्पिनिङ मिल्समा विद्युत लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनबापतको बक्यौता हालसम्म नबुझाएको भन्दै लाइन काटेको हो । कम्पनीले वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको...


तपाईको लाइसेन्स नक्कली त होइन ? हेर्नुहोस् यी दुई सय ८६ नक्कली लाइसेन्स (विवरणसहित)

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायाता व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर...


रिलायन्सलाई आइपीओ स्वीकृत दिँदा घोटाला भएको विषय उठ्यो लेखा समितिमा, बोर्डसँग माग्यो स्पष्टिकरण

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स मिल्सको आइपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ । आम सर्वसाधारणलाई वित्तीय विवरण झुक्याएर महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट आइपीओ निष्कासन गर्न लागेको उक्त कम्पनीको आइपीओ...


‘परिस्थितिका कारण ब्यवसायी समस्यामा परेका छन्, नियत खराब होइन’

हामी विगत दुइ बर्षयता निक्कै जटिल समस्यासंग जुधिरहेका छौ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन बर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि...


अब व्यवसायी र बैंक दुवैलाई बचाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था रहेको बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको मौद्रिक नीतिको विषयमा सुझाव उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंक...


सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ :थापा

काठमाडौँ । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव...