भारतले १५ अर्ब लागतमा पेट्रोलियम पाइपलाइन बनाइदिने, एनओसी र आइओसीबीच सम्झौता
काठमाडौं । भारत सरकारले भारतको सिलिगुडीदेखि नेपालको झापा चारआली र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निमार्ण गरिदिने भएको छ । करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच...
होन्डा मोटरसाइकलमा गम्भीर समस्याः ब्रेक लाइट र बैंक एङ्गल सेन्सर काम नलाग्ने बाइक धमाधम बिक्री गरिदैं
काठमाडौँ । भारतमा बिक्री भइरहेका होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएसमा गम्भिर समस्या देखिएको छ । कम्पनीले उत्पादन गरि रहेको बाइकहरूको ब्रेक लाइट र बैंक एङ्गल सेन्सरमा समस्या देखिएको हो । होन्डाले ब्रेक लाइट स्विचका रबरका भागहरूको...
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
काठमाडौँ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । ‘यहाँका लगानीकर्ता...
बाजुरामा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार
काठमाडौँ । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । १५ वर्षीया ती किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला...
दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएपछि …………
काठमाडौँ । नेपालमा कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त रहेको भाषणा घन्काउँदै हिड्ने सामाजिक अभियान्ता तथा ब्यवसायी दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएको खुलासा भएको छ । भ्रष्टाचारविरुद्धको कडा आवाज उठाउँदै आएका प्रसाईंको नेतृत्वमा रहेको नागरिक बचाउ महाअभियान...
बाढीले दक्षिणकाली मन्दिरमा ठूलो क्षति
काठमाडौं । गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति पुगेको छ । स्थानीय दक्षिणकाली खोलामा आएको पहिरो मिश्रित बाढीका कारण मन्दिरको मात्रै सकुशल राखेर बाँकी धेरै संरचना भत्काएको छ । बाढीले मन्दिर परिसरमा...
सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज
काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध हवाई उडानमा ट्राफिक जाम बढेको छ । सडक यातायात सहज नभइपछि हवाई यातायातको चाप बढेको हो । केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा...
राजमार्गका होटलमा रात्रिकालीन छड्केः झिँगा भन्किएको खाना देखेपछि २० हजार जरिवाना
काठमाडौँ । पृथ्वी राजमार्गमा चाडपर्वको सिजनसँगै सवारी साधनको चाप बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्ने व्यवसायीहरूलाई कारबाही गरिएको छ। बुधबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ मा...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा...
डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि असोज १६ गते रातिदेखि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ...
बाढी पहिरोमा परी हालसम्म २३३ जनाको ज्यान गयो, १६५ जना घाइते
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु र २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सोही घटनामा परि एक सय ६५ जना घाइते भएका छन् । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट...
आज दसैंको पहिलो दिन घटस्थापना, घर-घरमा जमरा राखिंदै
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...
निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी...
नेप्सेमा सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १४.००५१४३ प्रतिशत बोनस बापत हुन जाने १२ लाख ८२ हजार १०८।५४ कित्ता शेयर सूचीकृत भएको हो ।...
वाग्मती र कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, सावधानी अपनाउन आग्रह
काठमाडौँ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कताका लागि सबैलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको...
दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु
काठमाडौँ । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध...
नेपालमा एसेम्बल रोयल इनफिल्डमा गम्भीर सुरक्षा खतरा, एबीएस र डिस्क ब्रेक हटाउँदा जोखिम कति ?
काठमाडौँ । त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपद्वारा नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकलहरूमा सुरक्षासम्बन्धी गम्भीर लापरबाहीको पत्ता लागेको छ । भारतबाट एसेम्बल किट ल्याएर नेपालमा तयार गरिने मोटरसाइकलहरूमा महत्वपूर्ण सुरक्षा विशेषताहरू हटाइएको तथ्य बाहिर आएको हो । एसेम्बलका क्रममा...
बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका...
जोइलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडौँ । जोइलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोइलङ र एसआरएक ब्रान्डका विद्युतीय गाडीको अधिकृत...
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने जनाइएको हो । अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा विश्व बैंकले नेपालको...




















