के व्यवस्था परिवर्तनको तिथि नजिकिएको हो, किन चुलियो वितृष्णा ?

काठमाडौं । झट्ट हेर्दा मुलुकमा न विद्रोहको गुन्जायस छ, न कुुनै आन्दोलन । तर, आम नागरिक वर्तमान व्यवस्था र शासकहरुप्रति यति विघ्न रुष्ट र रुखो कसरी हुनसक्छन् ? गम्भीर सोचनीय विषय छ ।टिप्पणीकार सीके लालले गणतान्त्रिक संविधान जारी भएको...


शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ। कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो। ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ।...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...


शेख हसिनाको सरकार ढलेपछि हजारौँ बंगलादेशी नेपाल छिरे, ठमेलमा मात्रै ३ हजार

काठमाडौं । शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीको शरण लिने ठाउँ नेपाल भएको छ । विद्यार्थी आन्दोलनको आवरणमा हसिनालाई अपदस्त गरेपछि भारतले बंगलादेशी नागरिकलाई प्रवेश गर्न दिएको छैन । भारतले प्रवेशमा कडाई गरेपछि बंगलादेशी नागरिकहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै सजिलै नेपाल...


अमेरिकी डलरको मूल्यमा वृद्धि, आज कुन मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ८२ पैसा कायम भएको...


अन्ततः इजरायलको ‘आइरन सुरक्षा’लाई चिदैं दर्जनबढि इरानी मिसाइल तेल अभिव र जेरुसेलममा बजारिए

काठमाडौं । इजरायलको सैन्य डिफेन्स सिष्टम संसारकै उत्कृष्ट र शक्तिशाली मानिन्छ । तर, त्यही इजरायली कडा सैन्य डिफेन्स सिष्टमलाई चिर्दै आज मध्यराति दर्जनबढि इरानी मिसाइलहरु इजरायली भूमिका बिस्फोट भएका छन् । तेहरानमा मारिएका प्यालेस्टाईनी नेता इस्माइल हनिया, तथा केही...


टीभीएसको महा एक्सचेन्ज मेलाः पुरानो सवारी साटेर नयाँ बाइकको अवसर, यस्ता छन् दशैं अफर

काठमाडौ । दशैंको अवसरमा टीभीएस नेपालले महा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५...


डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहित आकर्षक अफरहरु सार्वजनिक

काठमाडौँ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफरहरु सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा प्राप्त गर्नेछन्...


कमजोर गुणस्तरले गर्दा टेक्नो मोबाइलको बजार पाउनै सकस, नेपाली बजारमा प्रतिस्पर्धा गर्न असफल

काठमाडौँ । टेक्नो मोबाइल अन्तर्राष्ट्रिय बजारमा धेरै चुनौतीहरूको सामना गर्दै आएको छ । प्रतिष्ठित ब्रान्डहरू जस्तै एप्पल, सामसुङ, शाओमी, ओप्पो र वनप्लसको तुलनामा टेक्नोको विश्वसनीयता र लोकप्रियतामा निकै कमी हुँदै गएको हो । कम्पनीले केही विशेष बजारहरूमा सफल भएको...


व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको...


नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी

काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा...


सातै प्रदेशमा मुटु रोग उपचार विस्तार पुर्याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा...


दशैं-तिहारको मुखमै चिनिया नाका नखुल्ने, नेपाली बजारमा महङ्गी र कालो बजारको सम्भावना बढ्यो

काठमाडौँ । नेपालीहरूका लागि विशेष महत्त्वको चाडपर्व दशैं र तिहारको मुखमा चिनको नाका बन्द भएको छ । चिनको ७५ औं स्थापना दिवसको अवसरमा सुरक्षा कारणहरूले गर्दा नाका बन्द गरिएको हो । अब चिनिया नाफा सात दिनसम्म बन्द हुनेछ ।...


बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौँ । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र...


सफलता र स्थिरतामा जगदम्बा स्पिनिङ मिल्सको उत्कृष्ट प्रदर्शन, वित्तीय स्वास्थ्य बलियो बनाउँदै

काठमाडौँ । नेपालको कपडा उद्योगमा प्रतिष्ठित कम्पनी जगदम्बा स्पिनिङ मिल्स लिमिटेड निरन्तर प्रगतिको यात्रामा अघि बढिरहेको छ । सन् २००५ सेप्टेम्बरमा स्थापना भएको यो कम्पनीले सन् २०२१ जुलाईमा पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै उद्योगमा थप उचाइ लिइरहेको हो । कम्पनीले...


किन बन्द हुने तयारी हुँदैछ अग्रिम टिकट ?

काठमाडौँ। दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । अब यातायात व्यवस्था विभागसँग बैठक बसेर आवश्यक...


नेपाल टेलिकमको कम्पनी सचिव परिवर्तन, सञ्चालकमा संगिता पहाडी अर्याल

काठमाडौँ । नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् । केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो । साथै, टेलिकमकी प्रबन्ध निर्देशक...


प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै ६१ सेवा प्रदायक कम्पनी, ४ प्रतिशत रोयल्टी तत्काल तिर्न ताकेता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त ६१ दूरसञ्चार सेवा प्रदायकले रोयल्टी तिर्न आनाकानी गरेका छन् । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । यी कम्पनीहरूले अघिल्लो...


लगातार तेस्रो दिन समेत घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । लगातार तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


२१ निर्माण कम्पनी परे कालोसूचीमा, ३ वर्षसम्म कुनै काम नपाउने

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरुलाई ३ वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो । सार्वजनिक खरिद ऐन,...