शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...


बागबजारमा २०० वटा टिनका बाक्सा लुकाइएको घरमा प्रहरीको छापा, यी बाकसभित्र के छ ?

काठमाडौं । नेपाल प्रहरीले बागबजारस्थित एक घरमा छापा मारी भारी मात्रामा शकांस्पद रुपमा राखिएको टिनका बाकसहरु बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले नोट प्याक गर्ने जस्तै टिनका २०० वटा बाकस बरामद गरेको हो । आज साँझ करिब ८...


क्रसर व्यवसायी र सरकारबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । करिव एक महिनादेखि निरन्तर रुपमा काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मागसहित आन्दोलनरत रहेका क्रसर व्यवसायी र सरकारबीच अन्तत सहमति जुटेको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि...


फाइल तस्बिर

प्रधानमन्त्री नबन्दै केपी ओलीको पद धरापमा

काठमाडौँ । नेपाली राजनीतिमा सत्ता समिकरण थप रोचक बन्दै गइरहेको छ । असार १७ गते राति संसदका ठुला दुई दल एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भयो । सहमति अनुसार पहिलो चरणमा प्रधानमन्त्री पद एमाले अध्यक्ष केपी शर्मा...


यस्तो छ महामन्त्री मुकुल ढकाललाई निलम्बनमा पार्ने प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई निलम्बनमा समेत पार्ने अवस्था सिर्जना गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि अहिले...


रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा...


यौन मुद्दामा एक करोड २५ लाख दिएर मिलापत्र, निर्वाचन आयुक्त प्रधानको पद धरापमा

काठमााडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले यौन दुव्र्यवहारको मुद्दामा एक करोड २५ लाख रुपैयाँ दिएर मिलाएको खुलासा भएको छ । यौन दूव्र्यवहार गरेको भन्दै प्रधानविरुद्ध संसदीय समितिमा पीडित महिलासहित चार जनाले उजुरी दिएका छन् । सबै उजुरीमा यौन...


महंगीयो यामाहा मोटरसाइकलको मूल्य, अब आर १५ एमको मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ

काठमाडौं । यामाहा मोटरसाइकलले मूल्य बढाएको छ । कम्पनीले एक मोटरसाइकलमा २० हजार रुपैयाँसम्मले मूल्य बढाएको हो । ६ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको आर १५ एमको मूल्य २० हजारले बढेर ६ लाख ३९ हजार ९०० रुपैयाँ...


तनहुँ जलविद्युत् आयोजनाले २५ करोड रूपैयाँ लागतमा वानटाङ खोलामा पुल बनाउँदै

काठमाडौँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो । वर्षौँदेखि खोलामा...


निरन्तर खस्किदै सर्वोत्तम स्टील्सको व्यापार, एक वर्षको अवधिमा १ अर्ब १८ करोड रुपैयाँ नाफा गायब

काठमाडौँ । सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडको व्यापार निरन्तर खस्किदै गएको छ । निर्माण व्यवसायीहरुको नजर कम्पनीको स्टील्समा नपर्दा कम्पनीको व्यापार निरन्तर ओरालो लागि रहेको हो । कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको...


एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजावी सुन...


सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं । सहकारीको क्षेत्रमा पर्यायवाची नामजस्तै बनिसकेका आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । काठमाडौंको बालाजुबाट सहकारीको बचन हिनामिना गरेको अभियोगमा उप्रेतीलाई महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । आइडियल...


नेप्सेमा नागरिक लगानी कोष र हिमालय उर्जाको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नागरिक लगानी कोषको बोनस र हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो । दुबै कम्पनीले भोलि अर्थात् असार २०...


साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडि आयात गरी अर्बौ राजस्व छलि गरी गरेको चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीलाई उपभोक्तालाई आवश्यकता भन्दा बढी मूल्य असुलि गरेको तथ्य बाहिर...


२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

काठमाडौँ । देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । सरकारी विभिन्न आयोजनाहरु समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०।०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो...


के छ रविले बैठकमा रोकेको मुकुल ढकालको प्रस्तावमा ? (पूर्ण पाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति...


३ अर्ब लागतमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको...


नागरिक लगानीकोषको सञ्चालकमा हेमन्त राज रमाली नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त...


बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । पछिल्ला समय सुनको मूल्य निरन्तर बढी रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार...


अप्ठेरोमा कांग्रेस एमाले गठबन्धन, राष्ट्रियसभामा अल्पमत, उपेन्द्र यादव निर्णायक

काठमाडौं । सोमबार मध्यराति नयाँ सत्ता सहकार्य गर्ने घोषणा गरेका कांग्रेस र एमाले आफै अल्पमतमा छन् । प्रतिनिधि सभाको मात्रै हिसाब गरेका उनीहरुले जब राष्ट्रिय सभामाको गणितमा हिसाब गर्न थाले तब हिसाब किताब मिलेन । ५९ सिट भएकाे राष्ट्रियसभामा...