बालकोटबाट केपी ओली तीन घण्टा बेपत्ता, मध्यराति बिनोद चौधरीको घरमा ओली र देउवाबीच भेटवार्ता !
काठमाडौं । नेपालको राजनीतिमा गर्मागर्मी अवस्थाबाट गुज्रिरहेको बेला हिजोराति एमाले अध्यक्ष केपी ओली तीन घण्टा बेपत्ता भएको घटनाले राजनीतिक एक पटक फेरि तरंगित हुन पुगेको छ । ललितपुरस्थित एक व्यापारीको घरमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति र सत्ता गठबन्धनका...
रविले पाखुरा बजार्दा बुढानीलकण्ठमा भुईचालो, आरजुले किन गरिन् ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव ?
काठमाडौं । भ्रष्टाचार र कुशासनका विरुद्धमा कुनै सम्झौता नगर्ने र भ्रष्टहरुले बिगारेको देश सुधार्ने भन्दै उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरवारमा पाखुरा बजार्दा बुढानिलकण्ठस्थित देउवा निवासमा महाविनासकारी भुकम्प गएको छ । जसको परिणाम कांग्रेस सभापति शेर बहादुर देउवाले...
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आए पछि नेपालमा पनि बढाइएको हो । सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र...
एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने २२ सिट क्षमताको विद्युतीय लक्जरी बस नेपाल आउँदै
काठमाडौँ । शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक...
अर्थमन्त्री पुनमाथि नीतिगत भ्रष्टाचारको गम्भिर आरोप, पूर्वअर्थमन्त्री डा. महतले जोडे एनसेलसँग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयकर ऐन २०५८ को दफा ५७ मा अर्थमन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्री प्रकाशसरण महतले उक्त...
स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना...
संसदबाट आर्थिक विधेयक बहुमतले पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस भनेर संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा
काठमाडौँ । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. ले भिजा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकले...
बिवाईडीद्वारा बजेटको सूचना चुहाएर कर छलि
काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीले राजनीतिक सेटिङमा विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममै चलखेल गरेको खुलेको...
एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड
काठमाडौँ । पछिल्लो समय मलिका स्टील्स व्यापारमा सुधार भइरहेको छ । कम्पनीले एक अर्बको अवधिमा करिब साढे ९४ करोड रुपैयाँको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको...
गायक रामकृष्ण ढकालको घर खाने लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको घर लिलामीमा लिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ढकाल र उनकी श्रीमती निलम शाह ढकालले पौने ६ करोडभन्दा बढी श्री लालीगुराँस सहकारीलाई तिर्नुपर्ने सुचना २०७६...
रिडी पावरको अध्यक्षमा कुबेरमणी नेपाल र प्रबन्ध सञ्चालकमा सन्तोष न्यौपाने नियुक्त
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् । तत्कालिन अध्यक्ष सन्जिव न्यौपानेले आफनो व्यक्तिगत कारण देखाई दिनु भएको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई सञ्चालक समितिले चयन गरेको हो । साथै, कम्पनीको...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेको सुन आज भने २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार...
सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले...
कर्णाली करिडोर प्रसारण लाइनको काम सुरु, तीन वर्षमा पुरा गर्ने लक्ष्य
काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे । कर्णाली करिडोर (फुकोट(बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको...
एसईई उत्तिर्ण विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी...
भ्रष्टाचारको सूचना माग्दा बौद्ध प्रहरीको हिराशतमा, राष्ट्रिय सूचना आयोगले थाल्यो अनुसन्धान
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक सूचना मागेकै भरमा सूचना माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । सूचना आयोगका अनुसार महानगरीय प्रहरी बृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकामा भएको भ्रष्टाचार सम्बन्धी सूचना माग्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी हिराशतमा राखेको...
प्रतितोला १ हजारले बढ्यो सुन, कति रुपैयाँमा हुदैछ आजको कारोबार ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको बढेको छ । शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ८००...




















