सुनको मूल्यको रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेडर्क बनाएको छ । सुनको मूल्यले पछिल्ला केहि दिन यता निरन्तर नयाँ उचाई कायम गरिरहेको हो । आज मात्र सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी...
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, आन्तरिक उडानमा अवरोध
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स लागू भए पनि विराटनगर र सिमरा जस्ता अन्य गन्तव्यका उडान प्रभावित भएका...
फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा
काठमाडौँ । फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ) बीच, ए.पी.आइ आधारित होस्ट टु होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ। यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ...
अन्नपूर्णको काखमा रहेको छोम्रोङमा ४५औँ विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाइयो
काठमाडौँ । अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ छोम्रोङमा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो। समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको छोम्रोङ ट्रेकिङको लागि...
५६ जिल्लामा आज र भोलि रात्रिबस चलाउन नपाइने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी...
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८...
आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै...
तत्काल निर्माण भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण...
सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर...
स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको...
यो पल्ट कु’साइतमा बडादशैंको टीका लगाउँदै नेपाली, के हो वास्तविकता ?
काठमाडौं । यो पल्ट पनि विजया दशमीको टीका साइत विवादमा परेको छ । सूर्य पञ्चाङ्ग अनुसार यो पल्ट दशैं घटेको अवस्था छ । यो पल्टको नवरात्रमा नवमी हराएको छ । त्यसमा पनि विजया दशमीको टीका मध्यान्हअघि नै लगाउनु पर्ने...
रवि लामिछाने काण्डले सत्ता गठबन्धन संकटमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलामिछानेमाथिको छानविन प्रकरणले वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । एकातिर प्रतिपक्षमा रहेका दल तथा शक्तिहरुले वर्तमान सत्ता गठबन्धनविरुद्ध एकमत भएर अघि बढ्ने रणनीति लिएका छन् भने सरकार तथा गठबन्धनविरुद्ध...
दिनप्रति दिन सुनको नयाँ रेकर्ड, बिहिबार प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । सुनको मूल्यले पुनः आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । पछिल्ला दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ...
मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?
काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र...
दैनिक २ करोड ३० लाखको विदेशी स्याउ खान्छन् नेपालीः दुई महिनामा १ अर्ब ३८ करोड आयात
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र नेपालमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म १ करोड ३४ लाख ७७ हजार ७५९ केजी स्याउ नेपाल भित्रिएको छ, जसको...
नेप्सेमा नागरिक लगानी कोषको ७४ लाख ३९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कोषको असार ३१ गते बसेको आर्थिक वर्ष २०७९/८० को वार्षिक...
सेबोनको अध्यक्ष नियुक्तीका लागि पुरानै प्रक्रिया अघि बढाउने अर्थमन्त्रालयको निर्णय, तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रिया अनुसार अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाएको छ । जस अनुसार अन्तर्वार्ता लिन बाँकी रहेको तीन जनालाई आगामी असोज १८ गते प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ...
आज अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर...
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको...
युनिलिभर नेपालद्वारा हालसम्मकै उच्च लाभांश घोषणा, कति दिने भयो ?
काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...


















