बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सन उपन्यास ‘सावर्णि’ सार्वजनिक
काठमाडौं । बालरोग विशेषज्ञ डा। श्रीधर खनालले आफ्नो पहिलो उपन्यास ‘सावर्णि’ सार्वजनिक गरेका छन्, जुन साइन्स फिक्सन तथा एआई र रोबोटिक्समा आधारित छ। उपन्यासको लोकार्पण कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जहाँ प्रख्यात व्यक्तित्वहरू प्राध्यापक अभि सुवेदी, लेखक डा। रवीन्द्र...
जलविद्युत विकासमा वन क्षेत्रका समस्या समाधानका लागि प्रतिवद्ध छु: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले निकुञ्ज...
मुलुकको आर्थिक भार र चुनौती बढ्दै, दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण
काठमाडौं। नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सरकारी ऋणमा साढे ९४ अर्ब रुपैयाँ थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।...
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । केही दिन अघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट...
बडा दशैंको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर सुविधा
काठमाडौँ । बडा दशैंलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्ट आईपीएस...
सन्दीप लामिछानेलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो...
सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, दशैंका लागि १२ गतेदेखि अग्रिम टिकटको बुकिङ खुल्ने
काठमाडौँ । दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने...
नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् ।...
दशैंतिहारको मुखैमा खाने तेलको हाहाकार गराउन ठूलो चलखेल, सरकार चुपचाप
काठमाडौं । नेपालीहरुका दुई ठूला चाड दशैंतिहार नजिकिँदै गर्दा व्यापारीले खाने तेलको मूल्य बढाउन चलखेल सुरु गरेका छन् । दुई सातामा खाने तेलको मूल्य होलसेल मै लिटरमा ३० रुपैयाँले बढेको छ भने मूल्य अझै आकाशिने हल्ला छ । सरकार...
सुनको मूल्यले बनायो नयाँ रेडर्क, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुनको मूल्य एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित...
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति
काठमाडौँ। नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर,...
नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १२४२ जनाको विवरण गलत, विवरण सच्चाउन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन), सहायक (प्रशासन), र सहायक (सूचना प्रविधि) पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा आवेदन दिएका १२४२ आवेदकहरूको अनलाईन दरखास्त फाराममा कागजात अपुग भएको जनाएकोछ । विज्ञापन नं. १२/२०८१, १३/२०८१, र...
दशैंको अग्रिम टिकट बुकिङ असोज १२ देखि, बीपी राजमार्गमा कडाई
काठमाडौं । दशैंतिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् असोज १२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको छलफलले असोज १२ देखि अग्रिम टिकट बुझिङ् खोल्ने निधो गरेको हो...
बानेश्वरमा समान खरिद गर्दा मोटरसाइकल उपहार
काठमाडौँ । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले नेपाली हिन्दूहरुको महान् चाड दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका महत्वपूर्ण पर्वहरूलाई लक्षित गर्दै ‘बानेश्वरमा चाडवाडको बहार, समान खरिदमा उपहारै उपहार’ भन्ने नारासहित विशेष उपहार योजना घोषणा गरेको छ। विग्रिएको अर्थतन्त्र र...
यस्तो छ आजको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम...
वित्तीय प्रणालीमा जनविश्वास आवश्यक, कर्जाको सहज पहुँच विस्तारमा जोड दिनुपर्छः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कर्जाको सहज पहुँच विस्तारमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लघुवित्त तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना तथा मझौला उद्यम कर्जा एवं शैक्षिक कर्जा लगायतका कर्जाको...
यस वर्षको दशैंको टीकाको उत्तम साइत कुन समयमा छ ?
काठमाडौँ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान...
मेयर बलायरको विवादास्पद कदमः एकै विद्यालयको दुई पटक उद्घाटन, कार्यप्रवृत्तिमा गम्भीर प्रश्न
काठमाडौँ । संघिय र प्रदेशको निर्देशिकालाई नै धज्जी उडाइरहेको डोटि जिल्लाको शिखर नगरपालिकाले उद्घाटन भइसकेको विद्यालय भवन पुनः उद्घाटन गरेको खुलासा भएको छ । नगरपालिका मेयर दिर्घ बलायरले वडा न. ४ मा रहेको शारदा माविलाई दोस्रो पटक उद्घाटन गरेका...
शारडा र राठी समूहको मदिरा कम्पनी प्रिमियर अर्ग्यानिक्सको व्यापार बढ्यो, वर्षदिनमा १.१६ करोडको आम्दानी
काठमाडौँ । शारडा र राठी समूहको मदिरा बनाउने प्रिमियर अर्ग्यानिक्स कम्पनीको कारोबार बढेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब१६ करोड ८० रुपैयाँको व्यापार गरेको हो । मदिरा बिक्री बढेकाले कम्पनीको व्यापार बढेको हो। पल पल, द हिमालयन...




















