अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका...


दशैंमा दुई पाङ्ग्रे सवारी अफरः नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन कम्पनीले के दिए ?

काठमाडौँ । नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिरहेका छन्। ग्राहकहरूको चाडपर्वको उत्साहलाई ध्यानमा राख्दै, यी कम्पनीहरूले आफ्ना मोटरसाइकल र स्कुटर खरिदमा विशेष सहुलियत र...


दुर्गा प्रसाईं, दीपक मनाङेहरुले जुनबेला पनि उपद्रो मच्चाउनसक्ने भन्दै गृह प्रशासन सतर्क

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं र हालै गण्डकीको वनमन्त्रीबाट राजीनामा दिएका प्रदेश सांसद दिपक मनाङेलगायतले जतिबेला पनि उपद्र मच्चाउनसक्ने भन्दै गृह प्रशासनले सर्तकता अपनाएको छ । हालै शान्ति सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले यात्रा इजाजतप्राप्त हातहतियार समेत सार्वजनिक स्थलमा...


खल्तीबाट वल्डलिंकको बिल भुक्तानी गर्दा नामीको ईभी कार जित्न सकिने

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दशैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ई ३ ईभी कार जित्न सक्नेछन् । असोज ३० देखि पुष १० गतेसम्म लागू हुने...


नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने बताएको छ । कम्पनीले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट...


लाभांश र हकप्रद प्रस्तावसहित साहज उर्जाको वार्षिक साधारण आह्वान

काठमाडौं । साहज उर्जा लिमिटेडले आफ्नो चार आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने गरी आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते दिउँसो ३ बजे बसेको बैठकको निर्णयले सभा आगामी कात्तिक महिनाको ४ गते बस्ने...


फेरी घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

काठमाडौँ । दशैको मुखमा भारतले प्याज र बासमति चामलमा लगाउँदै आएको न्यूनतम् निर्यात मूल्य (एएमईपी) हटाएको कारण यी बस्तुहरुको बजार मूल्य घट्ने सम्भावना रहेको छ । भारत सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको...


मेटाको प्रतिबन्धपछि रुसी सञ्चारमाध्यले दिए कडा चुतौति, अमेरिकी चुनावमा असर पर्ने !

काठमाडौं । सोसियल मिडिया प्लेटफर्म मेटाले ‘विदेशी हस्तक्षेप’ रोक्न भन्दै आफ्ना सबै एपमा रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको छ । मस्कोको प्रचार बढाउनका लागि उनीहरुले भ्रामण रणनीति अख्तियार गरेको भन्दै मेटाले रुसी समाचारमाध्यमलाई प्रतिबन्ध लगाउनु परेको जनाएको छ । उसले...


कालीमाटीमा बढ्यो तरकारीको मूल्य, आज कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तथा तरकारी बजार विकास समितिले आज (असोज २) का लागि मूल्य निर्धारण गरेको छ । उक्त मूल्य अनुसार अधिकांश तरकारीको मूल्य बृद्धि गरेको छ । नयाँ सार्वजनिक मूल्य अनुसार आज कन्य च्याउ १५० रुपैयाँ,...


अमेरिकी डलरको भाउमा गिरावट, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (असोज २ गते) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार अमेरिकी डलरको भाउ २२ पैसाले घटेर बिक्रीमूल्य १३४ रुपैयाँ ३१ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ७१ पैसा कायम भएको हो...


हेमन्त शर्माले पहिलो पटक गाएको दशैं गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक हेमन्त शर्माले पहिलो दशैं गीत सार्वजनिक गरेका छन् । गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । उक्त...


सरकारसँग उद्योग वाणिज्य महासंघ असुन्तुष्ट, ‘निजि क्षेत्रलाई अझै पनि प्राथमिकतामा नराख्दा अर्थतन्त्र धरासयी’

काठमाडौँ । वर्तमान सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघ असुन्तुष्ट देखिएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले निजि क्षेत्रलाई अझै पनि प्राथमिकतामा नराख्दा अर्थतन्त्र धरासयी भइरहेको बताएका हुन् । खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा...


डिजिटल कन्सोल सहितको नयाँ बजाज पल्सर एनएस २०० नेपालमा, मूल्य ४ लाख ४४ हजार

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर...


सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो...


क्षत्रपाटी अस्पाललाई ६१ लाख मूल्य पर्ने हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण

काठमाडौं । जापानको रोटरी क्लव अफ सिमिचु उत्तरी जापानद्वारा काठमाडौंस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई करिब ६० लाख मूल्य पर्ने हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण गरिएको छ । जापानस्थित रोटरी क्लव अफ सिमिचु उत्तरी जापानका अध्यक्ष सागुची केइकोले उक्त...


तल्लो अरुण आयोजना प्रभावितले एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा पाउने

काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले २६८ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित...


इसेवाको दशैं–तिहार बम्पर अफरः नयाँ कार र आइफोन जित्ने मौका

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी, इसेवाले दशैं, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ’इसेवा महा–उत्सव’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत, इसेवाबाट असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म जुनसुकै कारोबार गर्ने एक भाग्यशाली ग्राहकले...


घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


सर्वोच्च बारका पूर्वअध्यक्ष राउत प्रधानन्यायाधीश सिफारिस, के हो उनको विज्ञता ?

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताका आधारमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदमा विपक्षीको बहुमत भएका कारण सत्ता गठबन्धनले आफु अनुकुलको निर्णय लिन नसकेपछि वरिष्ठतम् न्यायाधीश राउतको नाम सर्वसम्मत सिफारिस गरेको हो ।...