देशैभरिका कर अधिकृतहरुको सरुवा, १२३ निकायमा को कहाँ ? (सूचीसहित)
काठमाडौं । आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको छ । आज भाद्र ३१ गते आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको हो । अर्थमन्त्रालयको निर्देशन र समन्वयमा ति कर अधिकृतहरुको सरुवा गरिएको हो । नयाँ सूचि...
अर्थ मन्त्रालयका ४५ जना शाखा अधिकृतहरुको सरुवा
काठमाडौँ । अर्थमन्त्रालयले आफ्ना मातहतका ४५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आइतबार अर्थात हिजो मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिकृतहरुको सरुवा गरेको हो । अधिकृतहरुको सरुवासँगै प्रशासन हेर्ने धेरै जना शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ ।...
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौँ । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक, १८ गुणा बढी रकम पाउने मौका
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । कम्पनीको यो उपहार योजनाअन्तर्गत लक्की...
१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने अन्तिम तयारी
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३०...
न्यादी हाइड्रोपावरको लक इन अवधि सकिँदै
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर लक इन अवधि असोज ४ गते समाप्त हुने भएको छ। कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको...
इसेवा बिजनेश क्यूआर मार्फत भुक्तानी गरी रेड्मी १३ स्मार्टफोन जित्ने मौका
काठमाडौं । इसेवाले बिजनेश क्यूआर मार्फत भुक्तानी लिने व्यवसायीहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत नयाँ अथवा निष्क्रिय रहेका व्यवसायीहरूले बिजनेश क्यूआर मार्फत पहिलो पटक भुक्तानी लिँदा रेड्मी १३ स्मार्टफोन जित्ने अवसर पाउनेछन्। अफरको समयावधिमा, कम्तिमा ३...
सञ्चय कोषको ६३औं वार्षिकोत्सवः कर्मचारी लाभ र भविष्य सुरक्षित गर्ने ६ दशकको यात्रामा सफलता
काठमाडौँ । श्रमजीवी कर्मचारीहरूको भविष्यलाई सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको कर्मचारी सञ्चय कोष आजबाट स्थापनाको ६३ औं वर्षमा प्रवेश गर्दैछ । सुरुवाती चरणमा सीमित क्षेत्रहरूमा सञ्चालन भए पनि, अहिले कोषले विभिन्न क्षेत्रमा व्यापक रूपमा सामाजिक सुरक्षा सुविधा प्रदान गर्दै...
निर्देशिका विपरीत शिखर नगरपालिकामा साढे ४ लाख अनुदान हिनामिना
काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाले ऐन नियमको धज्जी उडाएको घटना एकपछि अर्का गरी बाहिर आइरहेको छ । फेरी नगरपालिका शिक्षा क्षेत्रको अनुदान व्यवस्थापनमा अनियमितता र नियम उल्लंघन गरेको आरोपमा मुछिएको हो । शिक्षा तथा मानव स्रोत विकास...
सोमबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार...
ओलीमाथिको प्रहार, बालेनलाई ‘व्याक फायर’ : सरकारले ८ महिनामै टुटायो ‘युवा’ जोडी
काठमाडौं । काठमाडौं महानगरका प्रमुख अर्थात् मेयर बालेन्द्र साह (बालेन)लाई अफ्ठेरो पर्ने गरी संघीय सरकारले बालेन स्वयंले रोजेका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरिदिएको छ । ३२ वर्षको उमेयर मै सहसचिव बनेका प्रदीपलाई आठ महिना अघि (२०८०, माघ...
टिजि अटो ग्रुपको वित्तीय सफलताः वर्षमा दिनमा १० हजार रोयल इन्फिल्ड बिक्री गर्दा २ अर्ब ९२ करोडको व्यापार
काठमाडौँ । नेपालमा प्रिमियम मोटरसाइकलको क्षेत्रमा टिजि अटो ग्रुपले ठूलो उपलब्धि हासिल गरेको छ । कम्पनीले एकमात्र निर्माता र आपूर्तिकर्ता गर्ने रोयल इन्फिल्ड उत्कृष्ट बजार पाइरहेको हो । कम्पनीले बारामा एक अत्याधुनिक एसेम्बल युनिट स्थापना गरेको छ, जुन १००,०००...
शिखर नगरपालिकाले ६०औं राष्ट्रिय बाल दिवस भव्यताका साथ मनायो
काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाले ६०औं राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाउँदै बालबालिकाको सम्मान र प्रोत्साहनमा महत्वपूर्ण कदम चालेको छ। यस अवसरमा आयोजित विविध कार्यक्रमहरूले नगरभरका बालबालिकाहरूको मनोबल उच्च राख्ने र उनीहरूको सृजनात्मकता र क्षमतामा वृद्धि गर्न...
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
काठमाडौँ । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत...
१ करोड ३३ लाख रुपैयाँ लागतमा सुस्ता पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको हो ।...
प्रधानमन्त्री ओलीको सवारीकै बेला कुपण्डोलमा कसरी भयो विष्फोट ?
काठमाडौं । ललितपुरको कुपण्डोलमा मेलम्ची आयोजनाले वितरण गरेको खानेपानीको पाइप विष्फोट भएर सडक नै भासिएको घटनालाई सबैतिरबाट सामसुम पारिएको छ । प्रहरी प्रशासन, पानीको टेक्निकल विषय भन्दै पन्छिएको छ भने पानी वितरणसँग समम्बन्धित निकाय तथा जाँचका लागि खटिएको विशेष...
सिमलतालबाट फेरि त्रिशूलीमा गाडी खस्यो
चितवन । मुग्लिन-नारायणगढ सडकखण्डस्थित सिमलतालबाट फेरि त्रिशूली किनारमा गाडी खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदी मै पुग्नबाट...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
काठमाडौँ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ...
दिपायल सिलगढीको अनियमितता: ढुङ्गा गिटी बिक्रीमा ५ लाख २४ हजार रुपैयाँको राजस्व हिनामिना
काठमाडौँ । डोटी जिल्लामा रहेको दिपायल सिलगढी नगरपालिकाले सेती नदी क्षेत्रको ढुङ्गा गिटी बिक्रीमा चलखेल गरेको पाइएको छ । नगरपालिकाले आर्थिक ऐन २०७९ को दफा ८ को उल्लंघन गरी राजस्व संकलनमा हिनामिना गरेको हो । यस दफा अनुसार स्थानीय...
आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइनेछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर...




















