नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाइ आग्रह
काठमाडौँ । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो...
गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा (सूचीसहित)
काठमाडौँ। गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा गरिएको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।
भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार खस्किँदो
काठमाडौँ । भिभो स्मार्टफोन बिक्री गर्ने सेल्युसिटी इन्टरनेशनल प्राइभेट लिमिटेडको व्यापार ओरालो लागेको छ । पछिल्लो समय भिभो स्मार्टफोन ग्राहकहरुको नजरमा नपर्दा कम्पनीको आम्दानी समेत खस्किएको हो । सन् २०२२ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको व्यापार...
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भुकम्प, ठुला–ठुला भवनमा क्षति (तस्वीर)
काठमाडौं । ताइवानमा बुधबार २५ वर्ष यताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी...
अन्तर्राष्ट्रिय अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो
काठमाडौँ । फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो । फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ३३ हजार चाहिने
काठमाडौँ । पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक...
दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर
काठमाडौँ । आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरेको हो । गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर...
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
काठमाडौं । ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर...
नेपाली अटो बजारमा आयो चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०७’, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा ल्याएको छ । यसको ट्यागलाइन ’टच द फ्युचर’ले जस्तै दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग...
लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री...
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।...
सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा
काठमाडौँ । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम...
नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार...
सुदुरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने
काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनको लागि प्रदेश सभा बैठक बोलाई दिन मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका हुन् । नेकपा माओवादी केन्द्र र...
१६ अर्ब लागतको मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी...
मेयर हर्क साम्पाङद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । काठमाडौंमा आज एकल प्रदर्शन गरी ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर भन्दै उनले माग गरेका हुन् ।...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको हालसम्मकै उच्च रेकर्डबाट सुनको मुल्य ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५०...
साइपाल गाउँपालिकामा अझै पुगेन बैकिङ सुविधा, जनता रुवाउँदै राष्ट्र बैंक
काठमाडौँ । मुलुक संघीयतामा गएको ७ वर्ष पूरा भइसक्यो । ‘गाउँगाउँमा सिंहदरबार र हरेक नेपालीलाई वित्तीय पहुँच’ जस्ता नारा बझाङको साइपाल गाउँपालिकाका लागि गफैमा सिमित भएका छन् । साइपाल गाउँपालिका बैंकिङ सुविधाको पहुँच बाहिर छ, स्थानीय जनता बैंकिङ सेवा...
अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने
काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल...
नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म
काठमाडौँ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न...



















