अर्थतन्त्र चलायमान बनाउन उधोगीको भुमिका महत्वपुर्ण, सिमेन्ट क्षेत्रमा देखिएका समस्या समाधान गर्न डटेर लाग्छु: मारु

काठमाडौँ ‌। नेपाल सिमेन्ट उत्पादक संघका नवनियुक्त अध्यक्ष रघु नन्दन मारुले देशको अर्थतन्त्र चलायमान बनाउन उधोगहरुले ठुलो भुमिका खेलेको बताएका छन् । संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...


सिमेन्ट उद्योगीहरुलाई मन्त्री भण्डारीको ढाडस, ‘तपाईंहरुको लगानि सरकारले खेर जान दिँदैन’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उधोगको विकास गर्न सके मात्र देशको अर्थतन्त्र चलायमान हुने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्...


बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

काठमाडौँ । गाडी बिक्री गरेपछि स्पेयर पाट्र्समा ठगी गर्ने परम्परा नेपालको पुरानै हो । चाहे त्यो टोयोटा होस वा होण्डा किन नहोस् । अटो क्षेत्रमा छुट्टै पहिचान बनाइरहेको बिवाईडि ईभि गाडीको पनि विभिन्न पाट्र्स नेपालमा नपाइने र पाइहालेमा कम्पनीले...


सेन्चुरी फुडले एक वर्षमा गर्‍यो २ अर्ब २२ करोडको व्यापार, थकाली ब्राण्डको चामल लोकप्रिय

काठमाडौँ । सेन्चुरी फूड प्याकेजिङ्ग एन्ड प्रोसेसिङ उद्योग प्राइभेट लिमिटेडले एक वर्षमा २ अर्ब माथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको...


यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय, भलिबल खेलाडीलाई जनही ३ लाख दिने

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को  बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋृण रकम स्वीकार गर्ने सम्बन्धि सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप...


सोलुखुम्बुको थामे गाउँमा एकाएक भिषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौँ । सोलुखुम्बु जिल्लाको थामे गाउँमा भिषण बाढी पसेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको हो । एकाएक बाढी आउँदा खुम्बु गाउँपालिकाको तल्लो भेगमा रहेको थामे गाउँ प्रभावित बन्न पुगेको हो । प्रारम्भिक विवरण...


५९ सह-सचिवसहित चार महानिर्देशकको एकैपटक सरुवा

काठमाडौँ । सरकारले एकैपटक फेरी ६३ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग सम्पत्ति शुद्धीकरण विभागका सहसचिवहरूको सरुवा गरेको हो । आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका...


त्रिवेणी स्पिनिङ मिल्सले धागो बिक्री गरेर एक वर्षमा गर्‍यो २ अर्ब ३८ करोडको व्यापार

काठमाडौँ । एक वर्षको अवधिमा त्रिवेणी स्पिनिङ मिल्सको २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२२ मा ३ अर्ब ७१ करोड...


अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना, के–के छन् समावेश ?

काठमाडौँ । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार भने...


चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौँको सीटीसी मलमा नयाँ शोरूम सञ्चालनमा

काठमाडौँ । चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौंको सीटीसी मलमा नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलको दोस्रो तलामा शोरूम सञ्चालनमा ल्याएको हो । शोरुमको भाटभटेनीका संस्थापक मिनबहादुर गुरूङ र युएनभीका...


घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले...


गठ्ठाघर क्षेत्र तनावग्रस्त, ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुल्यो

काठमाडौँ । भक्तपुरको गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएपछि सो क्षेत्र आन्दोलित भएको हो । बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच...


महिन्द्रा गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले वर्ष दिनमा गर्‍यो साढे पाँच अर्बको व्यापार

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोटिभ प्रडक्टको आधिकारिक डिलर अग्नि इन्कर्पोरेटेडले एक वर्षमा साढे पाँच अर्बको व्यापार गरकेो छ । इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०।०८१ मा पाँच अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...


स्कुटरलाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु, तनावग्रस्त बन्यो गठ्ठाघर

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक एक जनाएको ज्यान गएको छ । बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई...


१ अर्ब १३ करोड लागतको ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएकोछ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली...


सार्वजनिक बसहरुमा जीपीएस र सिटि क्यामरा अनिवार्य, गृह मन्त्रालयले काट्यो यस्तो पत्र

काठमाडौँ । अब सार्वजनिक यातायातमा अनिवार्य रुपमा जीपीएस र सिटि क्यामरा जडान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले एक पत्र काट्दै १२ बुँदे निर्देशन दिएको हो । मन्त्रालयले अबदेखि सम्पूर्ण सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली र तीव्र गति नियन्त्रण...


मंकीपक्स प्रकोपलाई डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको...


बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...


मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ । उक्त प्रस्ताव विद्युत नियमन...