गोल्यानको रिलायन्स मिलले डेढ अर्ब बढी विद्युत् वक्यौता तिर्नै पर्ने, अदालतको फैसला ‘कुलमान’को पक्षमा (आदेशसहित)

काठमाडौं । गएको बिहीबार मात्रै बुक बिल्डिङमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई तिर्न बाँकी एक अर्ब ७१ करोड ३१ लाख ६९ हजार बक्यौता तिर्नै पर्ने भएको छ । सुनसरी जिल्ला अदालतले रिलायन्स...


नागरिक लगानी कोषको प्रशासन र प्राविधिकतर्फको अन्तर्वार्ता तोकियो (सूचनासहित)

काठमाडौं । नागरिक लगानी कोषको पदपूर्ति समितिले प्रशासन र प्राविधिक सेवातर्फ लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको नजिता प्रकाशित गर्र्दै अन्तर्वार्ताको कार्यक्रम तोकेको छ । कोषले सूचना प्रकाशित गरेर उतिर्ण भएका उम्मेदवारको रोल नम्बर, नामथर सबै प्रकाशित गरेको छ...


लहानस्थित प्रादेशिक अस्पतालमा कन्सलटेन्ट चिकित्सकका लागि दरखास्त माग

काठमाडौं । मधेस प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन जना कन्सलटेन्ट डाक्टरको पदपूर्तिका लागि सूचना प्रकाशित भएको छ । सिरहाको लहानस्थित प्रादेशि अस्पतालले कन्सलटेन्ट डाक्टर मागेको यो दोस्रो पल्ट हो । यसअघि पुस ६...


त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त मागिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि...


राष्ट्रिय सभा चुनाव : जसपाले मधेशबाट पाएको एक सिट पनि नेताको छोरीलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको कार्यकारिणी समिति सदस्यकी छोरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाले पार्टी केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी पूजालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाको १९...


यस्तो छ राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश...


ठगी तथा हुण्डी नाइकेका रुपमा चिनिएका सफलराज कुँवर सिंगापुरबाट नेपाल फर्किनासाथ पक्राउ

काठमाडौं । ठगी तथा हुण्डी नाइके भनेर चिनिएका सफलराज कुँवर त्रिभुवन विमानस्थल ओर्लिने वित्तिकै पक्राउ परेका छन् । सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लिनेवित्तिकै कुँवर पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कुँवरलाई शनिबार राति प्रहरीले अध्यागमनको डेस्क...


भित्रि वस्त्रमा १ किलो ३०० ग्राम सुन ल्याएर ल्याउने श्रीलंकन महिला पक्राउ

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने श्रीलंकन महिला पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति १ बजेतिर ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी...


बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार इलाकाबाट जिल्ला तानिए

काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका हुन् । आन्दोलनकारीले यादवले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन भइरहेको...


त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि प्रकाशित विज्ञापन रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी जारी गरेको खुल्ला दरखास्त रद्द भएको हो । पुस २० गते...


जाजरकोटमा जाडोले मर्दै भूकम्प पीडित, अहिलेसम्म ३१ जनाको मृत्यु

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप एक जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको हो । त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल...


सुरु लगानी गर्ने पार्टनरलाई धोका दिने ‘टुटल एप’ संस्थापक भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक रहेका शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भट्टलाई पक्राउ गरेको हो । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए ।...


भारतसँगको ‘राष्ट्रघाती’ सम्झौतामा प्रधानमन्त्री प्रचण्डले गरे बचाउ, छिमेकी रिझाउन लिखतमा दोहोरो व्यवस्था

काठमाडौं । हाई इम्प्याक्ट कम्युनिटी डेप्लपमेन्ट प्रोजेक्टका नाममा भारतीय दूतावासमार्फत प्रति आयोजना २० करोडसम्म खर्च गर्न सकिने ‘राष्ट्रघाती) सम्झौताको प्रधानमन्त्री प्रचण्डले समेत बचाउ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगरेको र नगर्ने बताएका हुन्...


सांघातिक आक्रमण गर्ने म्यानपावरलाई कारबाही र आफ्ना पदाधिकारीलाई थुनामुक्त नगरे संघर्षमा उत्रिने महासंघको चेतावनी

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले आफ्ना उपाध्यक्षसहित केन्द्रीय सदस्य र वैदेशिक रोजगार पीडितमाथि सांघातिक आक्रमण गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न र आफ्ना पदाधिकारीलाई थुनामुक्त माग गरेको छ । समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरेर...


नेपाल प्रहरीका ४ हजार ९२ जना सहायक हवलदारको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यसलाई आवश्यकता अनुसारको सरुवा भनेको छ । सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिनादेखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने...


टीयुको उपकुलपतिका लागि खुल्ला दरखास्त आह्वान

काठमाडौं । लामो समयदेखि रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यसरी खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता...


सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचर मालीसम्म खुल्या नयाँ भर्ना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई)देखि परिचलमालीसम्म नयाँ भर्ना खुलेको छ । शुक्रबार सूचना प्रकाशन गरेर सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचिकार, ४ जना...


अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग नेपालको हस्ताक्षर, काठमाडौंस्थित भारतीय दुताबासले छुट्टै सरकारको अभ्यास गर्ने

काठमाडौं । नेपालले अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग हस्ताक्षर गरेको छ । काठमाडौंस्थित भारतीय दुताबासले २० करोड रुपैयाँसम्मको विकास आयोजना सिधैं भारत सरकारको तर्फबाट नेपालमा सञ्चालन गर्ने गरी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अर्थ सचिव...


भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने, यस्तो छ चारबुँदे सहमति

काठमाडौं । भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा यस सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो । होटल याक एन्ड यतीमा भएको बैठकमा मुख्य ४ बुँदामा सहमति भएको परराष्ट्र मन्त्रालयका...


पशुपतिको गंगा आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राख्नेलाई कपिराइटको मुद्दा लाग्ने

काठमाडौं । पशुपति आर्यघाटको बागमती किनारमा हुने गङ्गा आरती तथा कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले संयुक्त सूचना जारी गरेर पशुपति क्षेत्रमा भिडिओ...