आजियाटाले नेपाल छोड्दै, एनसेल ‘विक्रीमा’
काठमाडौं । मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने घोषणा गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलबाट हात झिक्ने घोषणा गरेको हो । आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा व्यवसायिक...
भाटभटेनीको मुख्य स्टोर टंगालमा नयाँ कर्पोरेट भवनको शिलान्यास
काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरस्टोर परिसरमा नयाँ कर्पोरेट भवनको निर्माण कार्य सुभारम्भ भएको छ। कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तीले विधिपूर्वक पूजा गरेर कर्पोरेट भवनको शिलान्यास गरेका हुन्। भाटभटेनीको मुख्य स्टोर परिसरमा यसअघि ग्राहकको सुविधाका लागि लिफ्टसहितको पार्किङ भवन निर्माण...
टिकटक रोक्न अटेर गर्ने ५५ इन्टरनेट कम्पनीलाई २४ घण्टे अल्टिमेटम, नत्र लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने सरकारी निर्णय अटेर गर्ने ५५ वटा इन्टरनेट सेवाप्रदायकलाई लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले २४ घण्टाभित्र कुनै जवाफ नदिए लाइसेन्स खारेजीसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।...
टिकटकपछि अरु सामाजिक सञ्जाल पनि बन्द गर्ने तयारीमा सरकार
काठमाडौं । टिकटक प्रतिबन्ध गरेको सरकार भित्रभित्रै थप सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । टिकटकमा जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले निगरानी सुरु गरेको एक सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयमा सूचना...
रुकुम पश्चिममा मात्रै त्रिपालमा बसिरहेका ६ भूकम्प पीडितको मृत्यु
काठमाडौं । रुकुम पश्चिममा त्रिपालको ओतलिएर बस्दै आएका छ जना भूकम्प पीडितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जना भूकम्प पीडितको मृत्यु भएको हो । आठविसकोट नगरपालिका -१४ का वडा अध्यक्ष हुकुम...
अमेरिकाबाट ४० करोड भित्र्याउने पृथ्वी शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले अमेरिकाबाट अवैध रुपमा ४० करोड रुपैयाँ भित्र्याउन विभिन्न व्यक्तिका नाममा २४ वटा भन्दा धेरै कम्पनी खडा गरेर शंकास्पद कारोबार गर्ने पृथ्वी बहादुर शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्ने भएको छ । नेपाल बैंक लिमिटेडको कर्जा...
गण्डकी प्रदेशमा ६३० जनाका लागि खुल्यो लोकसेवाको आवेदन (विज्ञापनसहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोगको कार्यालय गण्डकीले प्रदेश निजामती र स्थानीय सेवा गरी सयौं जनाका लागि जागिर खोलेको छ । गण्डकी लोकसेवाले प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला र...
बेलायतले लैजाने केयरगिभरका लागि ७१ नर्स छानिए, कहिले हुन्छ अन्तर्वार्ता ? (नामावलीसहित)
काठमाडौं । रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका लागि छानेको हो । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रुपमा १०० नर्स पठाउने...
कालिमाटीमा आजको तरकारीको मूल्यः स्कुस १० रुपैयाँ, काउली ८ रुपैयाँ केजी
काठमाडौं । कालिमाटीस्थित तरकारी होलसेल मार्केटमा घिरौला, प्याज लगायतका हरियो तरकारीको मूल्य बृद्धि भएको छ भने स्कुसको मूल्य घटेको छ । हिजो न्युनतम १५ रुपैयाँमा बिक्री भइरहेको स्कुस आज १० रुपैयाँमा झरेको छ । त्यस्तै, काउली हिजोकै मूल्य अर्थात...
खारेजीको संघारमा गुण एयरलाइन्स, अन्तिम प्रयास गर्दै शाक्य
काठमाडौं । वायुसेवा कम्पनी गुण एयरलाइन्स खारेजीको संघारमा पुगेको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको हवाई सुरक्षासम्बन्धि शर्त पूरा गर्न नसकेका कारण ९ महिनादेखि गुण एयरलाइन्स बन्द छ । गुणले कर्मचारीको दायित्व भुक्तानी गर्न सकेको...
मुद्दा मिलाइदिने बहानामा घुस लिने ‘सई’ रंगेहात पक्राउ
काठमाडौं । औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने एक प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा...
अमेरिकी र यूरोपेली कम्पनीको सुरक्षाका लागि चिनियाँ राष्ट्रपति सीले गरे महत्वपूर्ण आदेश
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मल्टिनेशनल अर्थात् अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण आदेश दिएका छन् । बेइजिङले बिरामी अर्थतन्त्र तथा कठोर कारबाहीबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेका बेला राष्ट्रपति सीको यस्तो आदेश...
‘टियु टपर’ले पाउँदै आएको तीन तोलाको गोल्डमेडल यो वर्षदेखि रोकियो, उपकुलपति पदक कायमै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तीन तोला सुनको ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । त्रिविले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने अर्थात् टपरलाई ‘कुलपति पदक’ प्रदान गर्दै आएकोमा त्यसका हकदार नै छुट्याउन नसकिने अवस्था आएपछि पुरस्कार नै कटौती गर्नु परेको...
प्रहरीलाई ढुंगा हानेको आरोपमा दुर्गा प्रसाईंका स्वकीयसहित १५ जना पक्राउ
काठमाडौं । प्रहरीलाई ढुंगामुढा गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन् । प्रसाईंका स्वकीय सचिव थापालाई गौशाला प्रहरी वृत्तमा राखिएको बताइएको छ । दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख...
अख्तियारले तान्यो करछली गर्ने वर्ल्डलिंक, मर्कन्टाइलसहितका ९ ठूला इन्टरनेट कम्पनीको फाइल
काठमाडौं । अर्बौं रुपैयाँ कर छली गरेर राज्यलाई नोक्सानी गर्ने मर्कन्टाइल, वर्ल्डलिंक, भायानेटसहितका ९ ठूला इन्टरनेट कम्पनीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । त्यसरी कर छली गर्नेमा मर्कन्टाइन, वर्ल्डलिंक, भायानेट, सुबिसु, क्लासिक टेक, टेकमाइन्ड्स नेटवर्क, वेभसर्फर, पोखरा...
स्वरोजगार तथा विदेशबाट फर्किनेहरुका लागि सातै प्रदेशमा सीप परीक्षणको आवेदन खुल्यो (विज्ञापनसहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सात वटै प्रदेश र काठमाडौं उपत्यकामा सीप परीक्षणको आवेदन माग गरेको छ । सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सी परीक्षणमा सहभागि हुन चाहने स्वदशमै...
सामाजिक सुरक्षा कोषमा ४५ अर्ब संकलन, अनौपचारिक क्षेत्र समेटिनै बाँकी
काठमाडौं । सामाजिक सुरक्षा कोषमा झण्डै ४५ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले छैटौं सामाजिक सुरक्षा दिवस मनाउँदा हालसम्म ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको हो । कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२...
कालिमाटीमा ८ रुपैयाँ केजी काउली फालाफाल, यस्तो छ आजको तरकारीको मूल्य
काठमाडौं । आज कालिमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा काउली (स्थानीय) रहेको छ । कालिमाटी तरकारी बजारबाट प्राप्त सूचना अनुसार आज होलसेल मूल्यमा काउली प्रतिकेजी ८ रुपैयाँदेखि १२ रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ । त्यस्तै, ज्यापु काउली प्रतिकेजी १५...
डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक
काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस् अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रुपैयाँमा जडान गर्न सकिने भएको छ । साथै,...
छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडौं । छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि प्र्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले उक्त वार्षिक उत्सवका कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका मानिसलाई मात्र...



















