बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको...


हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

काठमाडौं । हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो...


कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, चार लाख बढी विद्यार्थीले दिदै

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जनाएको छ...


राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । काठमाडौंमा...


संसद भवनभित्रै सांसदले भटाभट सर्ट र गन्जी खोल्न थालेपछि……

काठमाडौं । नेपालको संसदीय इतिहासमा बिरलै देखिने घट्ना आजको संसदमा देखिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोेल्न सभामुख देवराज घिमिरेले समय नदिएपछि सांसद अमरेश कुमार सिंहले भटाभट सर्ट र गन्जी खोजेर संसद...


६८ जना यात्रु लिएर काठमाडौं आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौं । भैरहवाबाट ६८ जना यात्रु लिएर काठमाडौंतर्फ आउँदै गरेको श्रीएयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै आपतकालिन अवतरण गराइएको छ । काठमाडौंका लागि उडेको केहीबेरमै जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि तत्कालै आपतकालिन अवतरण गराइएको हो । उडान नम्बर एसएचए ८२२ नम्बरको...


जनताको सुरक्षामा खटिने प्रहरीले अझै तलव पाएनन्

काठमाडौं । देशको आर्थिक अवस्था जर्जर बन्दै जाँदा जनताको सुरक्षामा खटिने प्रहरीहरुले अझै तलव पाउन सकेका छैनन् । चालु आवको चैत्र महिनाको तलव बैशाख सकिन लाग्दा पनि प्रहरीहरुले पाउन सकेका छैनन् । सरकारले प्रहरीको तलव रोकेर विकास आयोजनाको रकम...


राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदइसमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका...


संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु प्रमुख आवश्यकता होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डल संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विभिन्न आन्तरिक तथा बाह्य...


टुकुचा नदि पुनः उत्खनन् गर्ने मेयर बालेन साहको घोषणा, नदि माथिका घरजग्गा भत्काइने

काठमाडौं । करिब छ महिना अघि उत्खनन्को प्रयास गरेर बीचैमा रोकिएको टुकुचा खोला उत्खनन् पुनः सुरु गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले घोषणा गरेका छन् । साहले उच्च अदालत पाटनबाट प्राप्त फैसलाको प्रतिमा टुकुचा नदिलाई ढल नभई नदिको रुपमा...


नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन लुकाउने मुख्य व्यक्ति अख्तियार प्रमुख प्रेम राईमाथि छानविनमा ढिलाई

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई अन्ततः लोकमान सिंह कार्की वा राज नारायण पाठककै नियती भोग्नुपर्ने अवस्थामा पुगेका छन् । हेर्दा साधारण सौम्य लाग्ने प्रेम राईले आयोगमा प्रमुख आयुक्त भएर...


चालु खर्चकै लागि सरकारलाई चार खर्ब रकम चाहिने, सरकारी खाताको घाटा उच्च हुँदा के होला ब्याजदर ?

काठमाडौं । चालु आर्थिक वर्षमा सरकार आफै गम्भिर आर्थिक संकटमा फस्ने राजश्व संकलनको अवस्थाले देखाएको छ । चालु आवको १० महिना पूरा हुनै लाग्दा जम्मा ५०.४६ प्रतिशत मात्रै राजश्व लक्ष्य पूरा भएको अवस्था छ भने राजश्व लक्ष्य पूरा गर्न...


यो साता कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा भयो बन्द ? राष्ट्रिय बीमा कम्पनी र एलआईसीको शेयर मूल्य सबैभन्दा धेरै, अन्यको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । हरीयालीले बिदाई गरेको यो साताको शेयर बजारमा बीमाको शेयर उत्साहजन रुपमा बढ्न सकेन ।यो साता जीवनतर्फ एक कम्पनी र निर्जिवनतर्फ एक कम्पनीको शेयर मूल्य घटेको छ । बाँकिको सुधार देखिएको अवस्था छ । दोस्रो बजारमा बीमाको बजारको...


राष्ट्रपति, प्रधानमन्त्री र अन्य भिआईपीको उपचार खर्च राज्यकोषबाट गर्ने कानुन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । देशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य त्यस्तै उच्च तहका भिभिआईपी र भिआईपीले उपचारको नाममा राज्य कोष दोहन गर्ने परम्परामाथि कानुनी प्रश्न उठेको छ । अधिवक्ता स्वागत नेपाल र राधिका (लोचना) चम्लागाईले आज सर्वोच्च अदालतमा भिभिआईपी र भिआईपीलाई दिँइदै...


झण्डै एक दशकपछि काठमाडौं उपत्यकामा चट्याङ, मातातिर्थमा एक जनाको मृत्यु

काठमाडौं । देशैभरि चट्याङ लागेर मानिसहरु मृत्यु हुने गरेको त सुन्दै आएको थियौं तर आज बुधबार राजधानी काठमाडौंकै मातातिर्थमा परेको चट्याङबाट एक जनाको निधन भएको छ । बुधबार दिउँसो काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा चट्याङ लागेर मकवानपुरको भिमफेदी घर...


नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी ३, यस्ता छन् विशेषता

काठमान्डौं । आज नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ मात्र ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाति मूल्यमा सार्वजनिक गरेको छ । भारतमा निर्मित सिट्रोन सि ३ एक कम्प्याक्ट एसयुभी हो । कम्पनीले नेपालका...


भ्रष्टाचारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

काठमाडौं । गृह मन्त्रालयमा रहँदा करोडौं रुपैयाँ घुस सेटिङ गरेको आरोपमा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह पेप्सीकोलाबाट सचिव पाण्डेलाई पक्राउ गरेको हो । पाण्डे गृहमन्त्रालयमा सचिव पदमा बहाल रहँदा...


कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न

काठमाडौं । कोका–कोला नेपालले ‘युथ डायलोग’ कार्यक्रम प्रस्तुत गरेको छ । जसमा तीन प्यानलिस्टहरू– शृष्टि केसी, सम्पदा मल्ल र किरण नेपालीको उपस्थिति रहेको थियो । ‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उहाँहरुले...


संचार प्रविधि आजभोलि अत्यावश्यक बनेको छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले राज्यले नागरिकहरुलाई प्रविधिको उच्चतम...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११...