विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचार संहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका...


नेपालले मित्रराष्ट्र पाकिस्तानलाई २ करोड रुपैयाँको राहत सामाग्री दिने, (विज्ञप्ति सहित)

काठमाडौं । नेपालले बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने भएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाकिस्तानलाई राहत सामग्री दिन लागेको जानकारी दिएको छ। पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै...


नाडा अटोमोबाइल्सले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने, ग्राहकमुखी बनाउन इन्स्योरेन्सका स्टल राखिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य...


अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया भ्रमणमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा भ्रमणका लागि दक्षिण कोरिया पुगेका छन् । उनी मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य शाखाका सहसचिव ईश्वरी प्रसाद अर्यालको साथमा शर्मा कोरिया पुगेका हुन् । अर्थमन्त्री दक्षिण कोरियाको ४ दिने...


१२ वटा निर्माण व्यवसायी कम्पनी सरकारको कालो सूचीमा, कुन–कुन परे ?

काठमााडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायीलाई ब्ल्याक लिस्टमा राखेको छ । निकायले निर्माण कार्य सम्पन्न गर्न पटकपटक तोकता गरेतापनि यी १२ वटा निर्माण व्यवसायीले समयमै काम पुरा नगरेका कारण कालो सूचीमा राखेको हो । कार्यालयले...


नोकिया जी ११ प्लस: सुलभ दाम, दीर्घायु र फ्ल्यागशिप स्तरको काम (बजारमूल्यसहित)

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया G11 प्लस सर्वजनिक गरेको छ । जि सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ...


नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मनाए आठौं स्थापना दिवस, सरकारसमक्ष यस्तो ध्यानाकर्षण

काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा “राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९” शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकर्षण गराएको छ ।...


कोइला अभावबीच प्रतिस्पर्धामा खरो उत्रदै उदयपुर सिमेन्ट

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरम अभावका वाबजुद पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग भने निर्बाध रुपमा संचालनमा रहेको सिइओ गोपी न्यौपानेले बताएका छन् । । अन्तर्राष्ट्रिय रुपमा नै कोइलाको यस्तो अभावको अवस्थामा पनि उद्योगको व्यवस्थापकीय टिमले...


गुगलमा समेटियो नेपालको चुच्चे नक्सा, नेपाल–भारतबीच सीमा विवादको विषय अन्तर्राष्ट्रियकरण

काठमाडौं । यसअघि केपी ओली नेतृत्व सरकारको पालामा संसदबाट पास भई नेपालको संविधान २०७२ को अभिन्न अंग बनेको चुच्चे नक्सालाई विश्वकै सबैभन्दा सूचना प्रविधि सम्बन्धी साईट गुगलले समेटिदिएको छ । चुच्चे नक्सा जारी गरेकै कारण तत्कालिन सत्ताधारी दल नेकपा...


देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्छः न्यायाधीश सिन्हा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले उक्त...


नेपाल वाल प्लास्टका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा

काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पु¥याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ । घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट...


रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’, नयाँ गाडी किन्दा एक वर्षको लागि पेट्रोल फ्री

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक...


देशैभरि एक लाख १५ हजार जना म्यादी प्रहरीको भर्ना खुल्ला, कहाँबाट दिने आवेदन ?

काठमाडौं । आगामी आम निर्र्वाचनको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीले देशैभरिमा एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्न आज सूचना प्रकाशन गरेको छ । यही भदौं ३० गतेदेखि आवेदन खुल्ला गर्दै प्रहरीले तत्काल आवेदन दिने आह्वान गरेको...


ब्रिटिस कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । ब्रिटिस कलेजले दिक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । कलेजले आज हायात रिजेन्सी, बौद्धमा कलेजबाट ग्रयाजुयेड भएकालाई प्रमाणपत्र वितरणसहित उक्त समारोह सम्पन्न गरेको हो । उक्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन कंडेल, कार्यकारी प्रिन्सिपल प्रोफेसर...


रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना...


देशभर थपिए १५२ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ३ हजार २९४ जनाको कोरोना...


नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाली सेना अन्तर्गत भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले सैन्य पदको लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको कार्यालयले आज एक सुचना प्रकाशित गर्दै सैन्य पदको लागि ४ हजार भन्दा बढी संख्याले कर्मचारी माग गरेको...


दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा स्काइवथ ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवथ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क...


चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति

काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १...


रुकुम पश्चिमबाट माओवादी उम्मेदवार जनार्दन शर्मा सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।...