विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं। सरकारले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले विश्व बैंकसँग...


देशलाई अस्थिर बनाउनेहरूको सपना चकनाचुर पार्दै सरकार अघि बढ्दैछ: अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद...


सामाजिक सुरक्षा कोषमा वर्षदिनमै थपिए झण्डै लाख श्रमिक

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ८२ हजार ९ सय ४६ जना श्रमिक थपिएका छन् । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१–८२ का उपलब्धि सार्वजनिक गरेको हो । हालसम्म कोषमा आवद्ध...


पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार  पार्न मन्त्री पौडेलले एक...


हेटौंडा सिमेन्ट सञ्चालनको माग गर्दै कर्मचारीले भेटे लेखा समिति

काठमाडौँ । थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीहरू संघीय संसद्को लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन्। सबै ट्रेड युनियनहरूको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन...


जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद: फर्जी कागजातमाथि कडा प्रश्न

काठमाडौँ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया, विवाद र ढिलाइका विषयमा गम्भीर छलफल भएको छ। सांसदहरूले आयोजना अघि नबढ्नुको कारणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अनियमितता फर्जी कागजात र...


यामाहा मोटरसाइकल बिक्रेताको बदमासीः ग्राहकलाई पुरानो बाइक भिडाएर ठगी गर्दै, लाखौं क्षतिपूर्ति तिर्न आदेश

काठमाडौँ । यामाहाको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ ? एकछिन पर्खिनुस् किनभने आकर्षक डिजाइन, नयाँ लट र लामो वारेण्टीको नाममा देखाइने सपना कतै तपाईंलाई पनि अदालतसम्म लैजाने गह्रौं यात्राको थालनी नबनोस् । व्यवसायीको पहिलो कर्तव्य हो ग्राहकको विश्वास र सन्तुष्टिको...


घरको सपना देख्ने किसानदेखि कर्मचारीसम्मलाई ऋण देउ : व्यवसायीको गभर्नरसमक्ष आग्रह

काठमाडौं । घरजग्गा तथा आवास व्यवसायमा संलग्न व्यवसायीहरूले बैंकबाट ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग मंगलबार भेट गरेका व्यवसायीहरूले बैंकिङ प्रणालीमार्फत सहज रूपमा ऋण प्रवाह सुनिश्चित गर्नका...


मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली...


बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योग, वर्षदिनमै निर्यातमा ९४ करोडको झड्का

काठमाडौँ । भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा नेपालले दुई अर्ब ९१ करोड ६७ लाख ९७ हजार रुपैयाँबराबरको मात्रै सिमेन्ट...


निरन्तर महङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...


बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड कर

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले ठूलो करदाता कार्यालयसँग कर सम्बन्धी दायित्व भुक्तानी गरेको छ। कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम भुक्तानी गरेको हो। वित्त विधेयक...


अवैध कारोबारले राजस्व गुम्दै, नियन्त्रणका लागि गृह मन्त्रालयसँग उद्योग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री रमेश लेखकसँग छुट्टा छुट्टै छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग...


एउटै छानामुनी हुँदै आएको अटो शो पहिलो पटक टुक्रियो, व्यापारीको स्वार्थमा नाडा र नाइमा मेला

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्र पाँच दशकपछि ऐतिहासिक मोडमा पुगेको छ । अर्बौको बजार सम्हाल्दै आएको अटो क्षेत्र पहिलोपटक औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो । विसं २०३२ मा सवारी साधन आयात व्यवसायलाई संगठित बनाउन स्थापना भएको संस्था...


सुर्य नेपालको नाममा जागिरको झुटो आश्वासन, लाखौँ ठग्ने आकाश झाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सुर्य नेपाल प्रा.लि. (चुरोट) कम्पनीको नाम दुरुपयोग गरी दर्जनौँ व्यक्तिलाई रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आकाश कुमार झामाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति...


सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज वितरण गरेको छ। कुल २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा जम्मा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८...


एक वर्षमै २१ लाखभन्दा बढी स्मार्टफोन भित्रिए, ३५ अर्ब ५४ करोड बाहिरियो

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ। विभागको तथ्यांकले देखाउँछ कि गत आर्थिक वर्षमा कुल २१ लाख ८४...


व्यवसाय ग्रोथमा आक्रामक अटो बजारः वर्षदिनमा ३१ अर्बको ईभी आयात, इन्धन सवारीको अवस्था कस्तो?

काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय सुधारको बाटोमा अघि बढिरहेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएअनुसार सवारीसाधनको आयातमा निरन्तर वृद्धि भइरहेको छ । विशेष गरी विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेखनीय दरमा बढ्दै गएको छ, जसले सम्पूर्ण...


वैदेशिक व्यापारमा उत्साहजनक सुधार: निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटामा भने अझै दबाब

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को वार्षिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक संकेत देखिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात तथा कुल वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो । भन्सार विभागद्वारा प्रकाशित तथ्याङ्कअनुसार...


उत्पादनमै केन्द्रित होऔं, आयात प्रतिस्थापन गरी निर्यात बढाऔं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । सामान आयात गरी नाफा...