कर्मचारीले विभिन्न बाहानामा अनावश्यक दुःख दिए उजुरी दिन कुलमानको आग्रह
काठमाडौं । विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम...
व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन्...
राजनीतिक नियुक्तीको अखडा बनेको भूमि आयोग खारेज गर्ने निर्णय, १ हजार ४४४ जनाले जागिर गुमाउने
काठमाडौँ । राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने भएपछि १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । केपी ओली सरकारले गत वर्ष कात्तिकमा स्थापना गरेको उक्त आयोगलाई खारेज गर्नेगरी आइतबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । योसँगै केन्द्रसहित...
सिप्रदी ट्रेडिङको ‘शानदार दशैं-तिहार अफर’: टाटा गाडीमा ५ लाखसम्म छुट, माल्दिभ्स ट्रिप जित्ने अवसर
काठमाडौं । दशैं र तिहारको अवसरलाई अझ विशेष बनाउन टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक तथा पेट्रोल–डिजेल मोडेलमा विशेष छुट, निःशुल्क सुविधा र आकर्षक...
बिलिङ प्रणालीको त्रुटिले टेलिकमको मोबाइल डाटा घण्टौँदेखि अवरुद्ध
काठमाडौं । नेपाल टेलिकमको मोबाइल इन्टरनेट सेवा विहानदेखि अवरुद्ध हुँदा उपभोक्ता समस्या खेपिरहेका छन् । करिब बिहान ८ बजेदेखि मोबाइल डाटा चल्न नसक्दा सेवा प्रयोगकर्ताले असुविधा भोग्नु परेको हो । टेलिकमका अनुसार कलमा देखिएको अवरोध छोटो समयमा समाधान भए...
सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...
यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज ४ वटा राजमार्ग बाढी, पहिरो र अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध रहेको छ। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, नारायणगढ–मुग्लिन सडकखण्ड र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध रहेको छ। यता...
राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री कार्कीले भदौ...
स्वास्थ्य मन्त्रालयमा गुनासो व्यवस्थापन प्रणाली पुनःसक्रिय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो व्यवस्थापन प्रणाली पुनः सक्रिय गरेको जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा सेवा प्रवाहमा कठिनाइ सिर्जना गरेको अवस्थामा सञ्चालन हुने संयन्त्रहरू–हटलाइन नम्बर १११५, भाइबर तथा व्हाट्सएप ९८५१३३०५९२,...
जेन–जी आन्दोलन: क्षति भएकाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना
काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड भएको छ। यसबाट भएको क्षतिको शीघ्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले...
प्रदेश संरचना खारेज हुँदैन: अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने...
बीमा अग्रिम भुक्तानीदेखि पेरोल प्रोटेक्सनसम्म : सरकारले ल्याएको राहत प्याकेजलाई नाडाको स्वागत
काठमाडौँ । सरकारले हालै घोषणा गरेको राहत प्याकेजमा बीमासम्बन्धी प्रावधानलाई विशेष प्राथमिकताका साथ अघि सारेको छ। बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने व्यवस्था गरिएको...
आधा दर्जन जहाज आकाशमै होल्ड
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन जहाज आकाशमै होल्डमा छन्। काठमाडौंको खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानका केही जहाज विमानस्थलमा अवतरण गर्न असफल भएका हुन्। भिटिबिलिटी कम भएका कारण जहाजहरूले आकाशमै फन्को मार्नुपरेको हो। हाल काठमाडौँमा भारी...
स्वास्थ्य बीमा अन्तर्गत आजदेखि काभ्रेका आठ केन्द्रबाट प्रथम सेवा सुरु
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ। सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । उक्त केन्द्रले...
राष्ट्रपतिद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्ट्रपति...
तातोपानी–कोदारी राजमार्ग खुल्यो, सामान आयात शुरू
काठमाडौं । पहिरो खसेर गत एक महीनादेखि बन्द रहेको तातोपानी–कोदारी राजमार्ग खुलेसँगै सामान बोकेका कन्टेनरहरू नेपाल आउन थालेका छन्। कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुला गरिएको छ। इकोमा २५० मिटर, डाक्लाङमा ११०...
सगरमाथा आरोहणमा दृष्टिविहीन नेपालीको पहिलो ऐतिहासिक चुनौती
काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिले सगरमाथा आरोहण गर्ने ऐतिहासिक प्रयास हुने भएको छ । दाङ घर भई हाल सल्यानमा स्थायी शिक्षकका रूपमा कार्यरत राजेश कुमार अर्यालले सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने तयारी गरेका...
शिक्षा मन्त्री महावीर पुनका तीन निर्देशन: कम्प्युटर शिक्षक, नतिजा छिटो, त्रिवि बगैँचा निर्माण
काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले तीनवटा महत्वपूर्ण निर्देशन जारी गर्दै तुरुन्तै कार्यान्वयन गर्न आदेश दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्देशन सार्वजनिक गरेका छन्। पहिलो निर्देशनअनुसार, हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा राख्नुपर्ने भएको...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा...




















