एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...
प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हकप्रद जारी गरी पूँजि पुराउने र लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक...
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर...
कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको...
प्रभु इन्स्योरेन्सको २६औं साधारण सभा बुधबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा बुधबार (चैत ३० गते) बस्दैछ । सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
१५ प्रतिशत लाभांश प्रस्ताव सहित सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (चैत ३० गते) बस्दैछ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५...
सानिमा जनरल इन्स्योरेन्सले ल्यायो यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर
काठमाडौं । नयाँ बर्षको उपल्क्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक अफर ल्याएको छ । कम्पनीले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको...
सगरमाथा इन्स्योरेन्सलाई करिब चार करोड रुपैयाँ बीमा समितिको खातामा जम्मा गर्न निर्देशन, अन्य दुई कम्पनीलाई रकम दाखिला गर्न पत्र
काठमाडौं । बीमा समितिले उच्च अदालत पाटनको फैसला कार्यान्वयन गराउन तीन कम्पनीलाई फैसला बमोजिमको रकम ७ दिनभित्र जम्मा गर्न निर्देशन दिएको छ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई करिब चार करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीलाई करिब ७५ लाख रुपैयाँ...
फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको १९ लाख बढी बीमालेख जारी, कुन कम्पनीको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख बढी बीमालेख जारी गर्न सफल भएका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेका बीमा समितिको तथ्यांकले देखाएको छ । फागुन मसान्तसम्म्मा धेरै बीमालेख जारी...
सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले नेप्सेमार्फत एक सूचना प्रकाशित गर्दै केन्द्रीय कार्यालयको स्थान परिवर्तन गरिएको जनाएको हो । कम्पनीको साविकको प्रधान कार्यालय का.म.न.पा.–१, कमलादी, काठमाडौंमा रहेकोमा कम्पनीको बीमा ब्यवसायमा भएको बृद्धिको...
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले नयाँ वर्षमा सुविधा सहितको योजना ल्यायो, ३ लाखको दुर्घटना बीमा सहित
काठमाडौं । केन्ट उत्पादनका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएलले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्टले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’...
आइएमई जनरलका श्रेष्ठ र एनआईसी एसिया बैंकका सिइओ न्यौपानेलाई उत्कृष्ट ब्यवस्थापक अवार्ड
काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ । म्यानले बार्षिक साधारणसभाको अवसर पारेर बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान...
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने
काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । जसका कारण बैंक तथा बीमा कम्पनीहरु...
बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन
काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको । स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना...
लुम्बिनी जनरल इन्स्योरेन्सको नेपालगंज शाखाद्धारा हालसम्मकै उच्च बीमा दाबी भुक्तानी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले मुगु जिल्लामा भएको सडक दूर्घटनाबाट ज्यान गुमाउने परिवारलाई दाबी भुक्तानी वापतको १ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले...
चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी
काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।...
रौतहटमा अजोड इन्स्योरेन्सको दुई कार्यक्रम सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले रौतहटको चन्द्रपुगर नगरपालिकामा चैत १९ गतेदेखि २१ गतेसम्म घुम्ती बीमा सेवा कार्यक्रम र २२ देखि २४ गतेसम्म अभिकर्ता तालिम सम्पन्न गरेको हो । कम्पनीले...
लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वैशाख २१ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको चैत २४ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा...
आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बिहिबार कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ६४५...
निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३ अर्ब, बागमती प्रदेशमा सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर...



















